६ आश्विन २०८१ आइतबार
image/svg+xml

अवार्डलाई क्राउन प्लाजाको साथ

नेपाल खेलकुद पत्रकार मञ्चले असार १७ गते प्रदान गर्ने एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डका लागि सह–प्रयोजकको रूपमा होटल क्राउन प्लाजासँग प्रायोजन सम्झौता गरेको छ।

आइएमई–पे र आइसिएफसीबीच सम्झौता

सम्झौतापछि आइसिएफसी फाइनान्सका खातावाहक सेवाग्राहीहरूले खाताको पैसा आइएमई डिजिटलमा रकमान्तर गर्न र आइएमई–पे मार्फत् विभिन्न सेवाहरूको भुक्तानी गर्न सक्नेछन्।

चिनियाँ कम्पनीलाई फाइभ-जीका २५ सम्झौता

चिनियाँ दूरसञ्चार कम्पनी जेडटीई कर्पोरेसनले विश्वभर उच्चगतिको इन्टरनेट सेवासम्बन्धी २५ वटा व्यावसायिक फाइभ–जी सम्झौता गरेको मंगलबार जनाएको छ।

द्वन्द्वकालीन यौनहिंसा र बलात्कार

हिंसा र बलात्कार पीडितको अध्याय चटक्कै छाडेर संक्रमणकालीन न्याय र शान्ति प्रक्रिया टुंग्याउन सकिँदैन। बलात्कार र यौनहिंसामा शून्य सहनशीलता अपनाउने भनी नेपालले अन्तर्राष्ट्रिय मञ्चमा गरेको प्रतिबद्धता पूरा गर्न पनि यो विषय सम्बोधन हुनैपर्छ।

असार १२ गतेभित्र मलेसिया नखोले आन्दोलनमा उत्रिने व्यवसायीको चेतावनी

दुई देशबीच श्रम सम्झौता भएको ८ महिना बित्दा समेत मलेसिया रोजगारी नखोलेकोमा असन्तुष्टि जनाउँदै वैदेशिक रोजगार व्यवसायीले मलेसिया रोजगारी सुचारु गर्न सरकारलाई अल्टिमेटम दिएका छन्।

ग्लोबल आइएमई र सुमेरु अस्पतालबीच सम्झौता

अस्पतालले बैंकका ग्राहक तथा कर्मचारीहरूलाई प्रदान गर्ने विभिन्न सेवासुविधामा दिइने छुटसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो।

त्रिपक्षीय सम्झौता पुनरावलोकन गर्न बेलायतले मानेन

बेलायतसँग सन् १९४७ मा भएको त्रिपक्षीय सम्झौता पुनरावलोकन गर्न बेलायत तयार नभएको बताएका छन्।

ठेक्का सम्झौता भएको १० वर्षपछि पुल

पश्चिम रोल्पालाई सदरमुकामसंग जोड्ने माडी खोलाको मोटरेवल पुल ठेक्का सम्झौता भएको १० वर्षपछि सम्पन्न हुदैछ।

मेगा बैंक र प्राइम लाइफबीच सम्झौता

मेगा बैंक नेपाल र प्राइम लाइफ इन्स्योरेन्सबीच बिमा व्यावसाय विस्तार गर्ने उद्देश्यले बैंकास्योरेन्स सेवासम्बन्धी सम्झौता भएको छ ।

श्रममन्त्री विष्टमा लुकेकाे स्वार्थः सम्झौता कार्यान्वयनमा किन देखिए उदासीन ?

२०७५ कात्तिक १२ गते नेपाल र मलेसियाबीच श्रम सम्झौता हुँदै गर्दा हर्षित देखिएका श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट त्यसको ठिक पाँच महिनापछि अर्थात चैत ११ गते अझ बढी प्रफुल्लित मुद्रामा देखिए। त्यसदिन मन्त्री विष्ट उत्साहित देखिनुको कारण मलेसियाभन्दा आकर्षक गन्तव्य जापान र नेपालबीच श्रम समझदारीमा हस्ताक्षर हुँदै थियो।

लिखित सहमति दिने श्रम, दोष परराष्ट्रमाथि !

नेपाल र मलेसिया दुवै देशबाट अनुमति पाएका संस्थाले गरेको काम श्रम मन्त्रालयको नजरमा कसरी अवैध र ठगि र सिण्डिकेट भयो? तर कतारको स्वास्थ्य परीक्षण, कामदार र कम्पनीबीच हुने श्रम सम्झौता गर्न एउटा मात्र संस्थालाई अनुमति दिनु कसरी सिण्डिकेट,ठगि र अवैध कहलिएन?

पल्सर स्पोर्टस् अवार्ड– सहप्रायोजक संस्थासँग सम्झौता

पल्सर स्पोर्टस् अवार्डका लागि नेपाल खेलकुद पत्रकार मञ्चले आज २ सहप्रायोजक संस्थासँग सम्झौता गरेको छ। मञ्चले एभिन्युज टेलिभिजनसँग सम्झौता नवीकरण तथा केल्मी नेपालसँग सम्झौता गरेको हो।

'श्रममन्त्रीको साँठगाँठ बिना कसरी रोकियो मलेसिया?'

श्रम सम्झौतापछि पनि खुल्न नसकेको मलेसिया रोजगारीलाई लिएर श्रम मन्त्रालयको नेतृत्वमाथि चौतर्फी प्रश्न उठिरहेका बेला प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद डिला संग्रौलाले श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टकै साँठगाँठमा मलेसिया नखुलेको आरोप लगाएकी छन्।

पार्क निर्माण सम्झौता

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा १४ करोड लागतमा एलम्बर पार्क निर्माणका लागि प्रदेश सरकारसँग सम्झौता भएको छ। डिपिआर तयार पारिएको केही समयपछि पार्क निर्माण गर्न नगरपालिका र प्रदेश १ बीच सम्झौता भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्