७ जेष्ठ २०८१ सोमबार
image/svg+xml

बिपीको बयान : अमूल्य दस्तावेज

बिपीका राजनीतिक चिन्तनहरू मूलतः राष्ट्र, राष्ट्रियता, प्रजातन्त्र, स्वतन्त्रता अनि समाजवादका वैचारिक धरातलमा केन्द्रित रहे । बिपीले राष्ट्र, राष्ट्रियता र प्रजातन्त्र एकअर्काका पूरक तत्वका रूपमा र स्वतन्त्रता केन्द्रित समाजवाद साध्यका रूपमा व्याख्या गर्नुभएको पाइन्छ।

ट्रम्प र किमले गरे दस्तावेजमा हस्ताक्षर

ऐतिहासिक भेटवार्ताका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर काेरियाली नेता किम जाेग उनले एक दस्तावेज हस्ताक्षर गरेका छन्।

अलिखित दस्तावेज !

केही दिनअघि सर्वोच्च अदालतको एकल इजलासबाट ‘गोपाल पराजुली प्रधानन्यायाधीशमा नियुक्तिका लागि न्यायपरिषद्ले गरेको सिफारिसको निर्णय र उमेरसम्बन्धी यसअघि परिषद्बाट भएको निर्णय, राष्ट्रपति कार्यालयबाट भएको कारबाही एवम् पत्राचार झिकाउने’ आदेश भएको रहेछ।

एमाले-माओवादीको संयुक्त दस्तावेज लेखन तयारी सुरु

नेकपा एमाले र नेकपा माओवादी केन्द्रले संयुक्तरुपमा पार्टीको दस्ताबेज तयार पार्न तयारी सुरु गरेका छन्।

‘एकताको साझा दस्तावेज’ बारे वालकोटमा छलफल

नेकपा एमाले र नेकपा माओवादी केन्द्रका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच शनिबार पार्टी एकताबारे थप छलफल भएको छ। सोमबार बस्ने पार्टी एकता संयोजन समितिका एजेण्डाबारे दुई छलफल भएको अध्यक्ष दाहालले बताए।

रूपान्तरण :  परिवर्तनकोे दस्तावेज

अनुसन्धान र तथ्यांकमा आधारित भएकाले यो पुस्तकलाई आधिकारिक मान्न सकिन्छ। लेखकले मधेसको सबै क्षेत्रमा भएको परिवर्तनलाई पहिचान गरेर प्रस्तुत गरेका छन्। उनले स्पष्ट शब्दमा भनेका छन्, मधेसमा भूमिसुधार भएन, भुँडीसुधार भयो, यो सत्य साबित भएको छ।

नेपाली रंगकर्मको बृहत् दस्तावेज

किताब पल्टाउँदै जाँदा नसमेटिएका थुप्रै पक्ष भेटिन्छन्। थुप्रैका नाम छुटेका होलान् वा पूर्ण विवरण नसमेटिएका पनि होलान्। समग्र पुस्तकको लेखन हेर्दा लेखकलाई दोष थोपर्नुभन्दा कमसेकम यतिसम्म आधार तयार गरिदिएकोमा धन्यवाद दिनैपर्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्