५ आश्विन २०८१ शनिबार
image/svg+xml

शल्यक्रिया नगरी ‘मुटुको प्वाल’ टाल्ने प्रविधिबाट उपचार गराउने विरामीको संख्या बढ्दै

हृदय केन्द्रले सन् २००७ देखि यो प्रविधिबाट उपचार गर्दै आइरहेको छ। केन्द्रले सन २००७ देखि सो प्रविधिबाट उपचार गर्दै आएपनि सन २०१६ बाट उपचार गर्ने बिरामी बढेको निर्देशक अधिकारी बताउँछन्।

‘ओपन हर्ट सर्जरी’ दोब्बर गर्ने योजनामा सहिद गंगालाल

केन्द्रले २० हजार ओपन हर्ट शल्यक्रिया गरिसकेको छ। अस्पतालले २०५८ सालबाट ओपन हार्ट सर्जरी सुरु गरेको हो। केन्द्रमा उपचारका लागि स्वदेशका मात्र नभई विदेशबाट पनि बिरामीहरु आइरहेका छन्।

नेपाल र बंगलादेशबीच जलस्रोतका मुद्दामा सहकार्य गर्ने

‘दुवै मुलुकबीच जलस्रोतको विकास र जलस्रोतको मुद्दामा एकआपसमा सहकार्य र साझेदारी गरेर अघि बढ्ने विषयमा सहमति भएको छ’, उनले भने– ‘बाढीपहिरो नियन्त्रण तथा मौसमी तथ्यांक आदानप्रदानमा पनि सहकार्य गर्ने सहमति भएको छ।’

सकिँदै अक्सिजेनेटरको मौज्दात

राष्ट्रिय गंगालाल हृदय केन्द्रमा केही दिनदेखि अभाव भइरहेको अक्सिजेनेटर उपकरण मुटुको शल्यक्रिया गर्ने अन्य अस्पतालमा पनि सीमित मात्रामा रहेको सम्बन्धित अस्पतालहरूले जनाएका छन्।

आफ्नै कारणले जोखिममा मुटु

मधुमेह, उच्च कोलस्ट्रोल, खानामा चिल्लो तथा बोसोको बढी प्रयोग, उच्च रक्तचाप,धूमपान, मद्यपान,तनाव, आरामदायी जीवनशैलीजस्ता कारणले कम उमेरमै हृदयाघात निम्ताएको अध्ययनले देखाएको छ।

गंगालालमा कार्डियाक एमआरआई सेवा

गंगालाल हृदय केन्द्रमा कार्डियाक एमआरआई सेवा केही साताभित्रै सुरु हुँदैछ। सरकारी अस्पतालमा पहिलो पटक कार्डियाक एमआरआई सेवा सुरु हुन लागेको अस्पतालका निर्देशक डा. चन्द्रमणि अधिकारीले बताए।

काेराेनाको नक्कली रिपोर्ट बनाउने कर्मचारीमाथि छानबिन

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ परीक्षणको नक्कली रिपोर्ट बनाइदिने शहीद गङ्गालाल हृदय रोग केन्द्रका कर्मचारीमाथि छानबिन सुरु गरेको छ।

जनकवि दुर्गालाल श्रेष्ठको जीवनी यही सालभित्र प्रकाशित हुने

सो कृतिको सम्पादन लेखक राजेन्द्र महर्जनबाट भइरहेको छ। प्रतिष्ठानको अनुसार सो कृति चित्रमयसमेत हुनेछ।

राप्रपा अध्यक्ष श्रेष्ठ अस्पताल भर्ना

अकस्मात अस्वस्थ बनेपछि जिल्ला अस्पताल दिक्तेल भर्ना भएका श्रेष्ठलाई अस्पतालले रेफर गरेपछि हेलीकोप्टर चार्टर गरेर काठमाडौं लगिएको छ।

सप्तकोशीको पूर्वी र पश्चिमी भँगालाको बीचको बस्तीमा बिजुली

सप्तकोशी पूर्वी तटवन्ध प्रकाशपुरबाट कोशीको मुख्य भँगालो पार गरेर झन्डै तीन किलोमिटर वालुवै वालुवाको बगर पार गरेपछि एउटा बस्ती आउँछ।

मुटु जँचाउन प्रधानमन्त्री ओली गंगालाल ह्दयरोग केन्द्रमा

प्रधानमन्त्री केपी ओली मुटुमा सामान्य समस्या देखिएपछि सहिद गंगालाल ह्दयरोग केन्द्र बाँसबारीमा पुगेका छन् । स्वास्थ्य परिक्षणपछि प्रधानमन्त्री ओली आजै निवास फर्कने छन् । कार्यकारी निर्देशक डा चन्द्रमणी अधिकारी र मुटुरोग विशेषज्ञ डा अरुण मास्केको टोलीले उनको स्वास्थ्य परिक्षण गरेको स्रोतले जनाएको छ ।

गंगालाल अस्पतालको सफ्टवेयर ह्याक

ह्याकहरूले कम्प्युटरको सबै विवरण पुरानै अवस्थामा ल्याउनका लागि १५ लाख आवश्यक भएको बताएका छन्।

रोक्न खोज्दा खोज्दै गाउँ पस्यो आगो, ६ घर जलेर सखाप

दिँउसो चर्को घाम लागिरहेका बेला जंगलमा देखिएको आगो बस्तीमा छिरेर सखाप बनाएको स्थानीयबासीले जानकारी दिए। आगो बस्तीमा आउन नदिन प्रयास गर्दा गर्दै पनि हावा चलेकाले सम्भव नभएको बताइएको छ। जंगलामा लागेको आगो बस्तीमा पस्दा ६ घर र घरका लत्ताकपडा, खाद्यान्न, सुनचाँदीलगायत सामान खरानी भएको वडाध्यक्ष मदन गौतमले जानकारी दिए।

सारीको पहिलो रोजाईमा सबैको नजर

प्रशिक्षक माउरिसियो सारी र गोलकिपर केपा अरिजाबगालाबिचको सम्बन्धमा चिसोपना आएसँगै इङ्लिस प्रिमियर लिग लन्डन डर्बीअन्तर्गत बुधबार चेल्सीले घरेलु मैदान स्टाम्पफोर्ड ब्रिजमा टोटेनह्यामको सामना खेलमा मैदान उतार्ने पहिलो रोजाईका खेलाडीप्रति सबैको ध्यान केन्द्रित हुने निश्चित छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्