जलवायु र विपद् प्रभावबारे संसदीय विशेष समितिको नेतृत्वमा गणेश पराजुली
समितिले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण देखिएका असर, त्यसबाट प्रभावित समुदायका समस्या तथा विपद् व्यवस्थापनसँग जोडिएका विषयलाई संसदीय तहबाट अध्ययन गर्ने जिम्मेवारी पाएको छ।
समितिले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण देखिएका असर, त्यसबाट प्रभावित समुदायका समस्या तथा विपद् व्यवस्थापनसँग जोडिएका विषयलाई संसदीय तहबाट अध्ययन गर्ने जिम्मेवारी पाएको छ।
सरकारले विकास निर्माणमा देखिएका समस्या समाधानका लागि कानुनमा आवश्यक संशोधनको तयारी गरिरहेको जनाएको छ।
गत भदौ १० गते बिहान भोटेकोशी र त्रिशूली नदीको तटीय क्षेत्रमा उर्लिएको विनाशकारी बाढीले हिमाली जिल्ला रसुवादेखि तल्लो तटीय क्षेत्रसम्म पुर्याएको अभूतपूर्व क्षतिको ३५ दिन पूरा भएको छ।
कालीगण्डकी र म्याग्दी नदीको दोभानमा रहेको बेनी बजारको न्युरोड पछाडिपट्टी रहेको पाखोमा जमिन धाँजा फाटेर चिराचिरा परेर बग्न थालेको छ।
मुख्यमन्त्री भट्टले कञ्चनपुरको दोधारा–चाँदनी झोलुंगे पुल सुदूरपश्चिम प्रदेशको ऐतिहासिक धरोहर भएको बताए।
मनाङको नार्फाभूमि गाउँपालिकास्थित हिम्लुङ हिमालमा गएको भीषण हिमपहिरोमा हराइरहेकामध्ये बुधबार थप तीन जनाको शव फेला परेको छ।
दाहालले संविधानको रक्षाको निम्ति परिवर्तनकारी शक्तिहरूबीच एकताको आवश्यकता रहेको बताए।
उनले औषधि तथा खाद्य नियमनमा रहेको दोहोरोपन र जिम्मेवारीको अस्पष्टता हटाउँदै औषधि, खोप, स्वास्थ्य उपकरण, रोग परीक्षण सामग्रीलगायतको नियमनलाई व्यवस्थित गर्नुपर्ने बताइन्।
कम्पनीमा २३ वर्षदेखि कार्यरत सुस्मिता गौतमले लामो समय काम गरे पनि आफूहरूले सेवा–सुविधा नपाएको बताइन्।
आर्थिक वर्ष सुरु भएको साढे दुई महिना बितिसक्दा पनि वित्तीय प्रगति न्यून रहेको भन्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले बजेट तथा कार्यक्रम कार्यान्वयनलाई गति दिन मातहतका निकायलाई निर्देशन दिएका छन्।
नेपालका लागि नवनियुक्त पाँच देशका आवासीय राजदूतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्।
सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले पत्रपत्रिकालाई उपलब्ध गराइने लोककल्याणकारी विज्ञापनको नयाँ दररेट वैज्ञानिक, वस्तुनिष्ठ र विधिसम्मत आधारमा निर्धारण गरिएको बताएका छन्।
हिमाली जिल्ला मनाङको माथिल्लो क्षेत्र र सदरमूकाम चामे अहिले सडक सञ्जालबाट पूर्णरुपमा बिच्छेद छन। सदरमुकाम चामेस्थित मर्स्याङदी नदीको वहावलाई नै अवरुद्ध गर्नेगरि गत आइतबार भीषण पहिरो झरेपछि नदी आंशिक रुपमा थुनिएको थियो। नदी थुनिएपछि अहिले माथिल्लो मनाङसँगको सदरमुकाम चामेको सडक सम्पर्क टुटेको छ।
प्रतिनिधि सभाबाट चारवटा विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने विधेयक सर्वसम्मतिले स्वीकृत भएको छ।
मोरङ क्षेत्र नम्बर ६ मा भइरहेको नेपाली कांग्रेसको अधिवेशनस्थलमा बुधबार दुई पक्षबिच झडप हुँदा तीन जना घाइते भएका छन्।