निशालाई लोक दोहोरी स्टारको उपाधि, १० लाख हात पारिन्
त्यस्तै माधव रावत क्षेत्री दोस्रो र लिलबहादुर गुरुङ तेस्रो भए। शोको निर्देशन माधवराज खरेलले गरेका थिए। उक्त फिनालेमा आठ फाइनलिस्टहरू बिच अन्तिम स्पर्धा आयोजना गरिएको थियो।
त्यस्तै माधव रावत क्षेत्री दोस्रो र लिलबहादुर गुरुङ तेस्रो भए। शोको निर्देशन माधवराज खरेलले गरेका थिए। उक्त फिनालेमा आठ फाइनलिस्टहरू बिच अन्तिम स्पर्धा आयोजना गरिएको थियो।
स्वचालित प्रणालीअनुसार मूल्य समायोजन गर्न नसक्दा ठूलो घाटा व्यहोर्नु परेको निगमले जनाएकाे हो।
म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ स्थित ‘दर्मिजा भ्यू प्वाइन्ट’ पूर्वाधार र पर्यटकका पर्खाइमा रहेको छ।
हिरासतमा रहेका मानिसलाई धरौटीमा छुटाइदिने भन्दै नौ लाख रुपैयाँठगी गरेको अभियोगमा जिल्ला प्रहरी परिसरले दुई जनालाई पक्राउ गरेको छ।
‘राति भएको भए के हुन्थ्यो, कल्पना गर्न पनि डर लाग्छ,’ स्थानीय ललिजन अधिकारी भन्छन्, ‘अब फेरि कहिले खस्छ भन्ने डरले बस्नै गाह्रो भएको छ।’
यसअघि ट्रम्पले मंगलबार ओभल अफिसमा पत्रकारहरूसँग कुरा गर्दै इरानसँगको युद्ध आगामी दुई देखि तीन हप्ताभित्र समाप्त हुन सक्ने आशा व्यक्त गरेका थिए।
कञ्चनपुरको एकमात्र राष्ट्रिय गौरवको महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत मूल नहर निर्माण तीव्र गतिमा भइरहे पनि नहरमा पानी नियमित प्रवाह गराउने विषय भने अन्योलमा छ।
यही चैत १५ गतेसम्म वैदेशिक रोजगार बोर्डको सचिवालयबाट अंगभंग वा गम्भिर विरामी तथा मृत्यु भइ शतप्रतिशत आर्थिक सहायता प्राप्त गरेका श्रमिकका परिवारले समेत आवेदन दिन सक्ने बोर्डले निकालेको सूचनामा उल्लेख छ।
मध्यपूर्वमा जारी युद्ध एकातिर थप चर्किंदै गएको छ भने अर्कोतिर सम्भावित समाधानका सङ्केतहरू पनि देखिन थालेका छन्।
भोलिदेखि संसदको अधिवेशन सुरु हुने भएकाले आजको बैठकले संसदीय दलको नेता, प्रमुख सचेतक र सचेतकको टुंगो लगाउने बताइएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्ध आगामी दुईदेखि तीन हप्ताभित्र समाप्त हुन सक्ने बताएका छन्।
लुम्बिनी प्रदेश सरकारले पाल्पाको तिनाउँ गाउँपालिका-२ मा निर्माण गरेको सांस्कृतिक डबली स्थानीय तहलाई हस्तान्तरण गरेको छ।
जिल्लाका विभिन्न स्थानीय तहमा किसानका कुखुरा फार्ममा बर्ड फ्लू सङ्क्रमण फैलिँदै गएको छ।
अहिले द्वन्द्व सुरु भएको एक महिना बितिसकेको छ। विश्वमा इन्धनको मूल्य निरन्तर बढिरहेको बेला चीन सरकारले युद्धविरामका लागि यो पहल गरेको हो।