९ मंसिर २०८१ आइतबार
image/svg+xml

पत्रकार सम्मेलनबाटै ज्ञानेन्द्र शाहीलाई ल्याइयाे प्रहरी परिसर

शनिबार साँझ नेपालगञ्ज विमानस्थलमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईका कारण विमान उडान ढिलो भएको भन्दै मन्त्री विरोध जनाएका थिए। सोही विषयमा उनले आइतबार पत्रकार सम्मेलन गरेका थिए।

नेता कार्यकर्तालाई बाहिर राखेर कडा सुरक्षाबीच नेकपाको सपथग्रहण

अधिकांश नेता कार्यकर्तालाई बाहिरै राखेर कडा सुरक्षा घेराबीच सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सर्लाही जिल्ला कमिटीको सपथ ग्रहण कार्यक्रम बुधबार दिउँसो सम्पन्न भएको छ।

सामाजिक सुरक्षामा नआउने निजी विद्यालयलाई कारवाही गरिने

निजी लगानीका विद्यालयले ‘योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम’ मा सहभागी हुन आनाकानी जारी राखेमा सरकारले कानूनी कारवाही गर्ने जनाउ दिएको छ।

सामाजिक सुरक्षा योजना कार्यान्वयन भए/नभएको निगरानी गर्ने

सरकारले सामाजिक सुरक्षा योजना कार्यान्वयन भए/नभएको कडा निगरानी गर्ने भएको छ।

विशिष्ट सुरक्षा कार्यविधिको चरम दुरुपयोग

गृह मन्त्रालयले २०७० सालमा तयार पारेको विशिष्ट व्यक्ति सुरक्षा कार्यविधिले तय गरेको मापदण्डअनुसार पूर्वराष्ट्रपतिबाहेक अन्य कसैलाई पनि आजीवन सुरक्षाकर्मी दिन प्रावधान नभए पनि दर्जनाैं व्यक्तिले त्यसको दुरुपयोग गरिरहेका छन्।

सोमाली सेनाद्वारा अल–शबाबका नेता पक्राउ

सोमाली सुरक्षा फौजले बुधबार सोमालियामा भएका पछिल्ला आक्रमणका बारेमा अल–शबाबका वरिष्ट नेतालाई पक्राउ गरी सोधपुछ गरिरहेको जनाएको छ। अल–शबाबको आक्रमणका कारण हालै मात्र क्षेत्रीय प्रशासन प्रमुखको ज्यान गएको थियो।

सुरक्षाको माग गर्दै सेवा केन्द्र ठप्प

स्वास्थ्य संस्थामै आफूहरु असुरक्षित भएको भन्दै सुरक्षाको माग गर्दै आठराई गाउँपालिकामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा स्वास्थ्य सेवा बन्द गरेका छन्।

खाद्य सुरक्षामा सुधार ल्याउन अफ्रिकामा नयाँ परियोजना

परियोजनाका कारण केन्यामा वार्षिक चार लाख मेट्रिक टन धान बढी उब्जाउ हुने विश्वास व्यक्त गरिएको छ।

खाद्य सुरक्षामा सुधार ल्याउन अफ्रिकामा नयाँ परियोजना

अफ्रिकाको एउटा अनुसन्धान केन्द्रले केन्या, युगान्डा र म्याडागास्करका करिब तीन लाख घरपरिवारलाई लक्षित गरी नयाँ धान विकास परियोजना आरम्भ गरेको छ। अफ्रिका धान केन्द्र (अफ्रिका राइस सेन्टर) ले स्थानीय जनताको आयवृद्धि र खाद्य सुरक्षा दुवै अभिवृद्धि गर्न धानसम्बन्धी नयाँ र उपयुक्त प्रविधि विकास गरिने जनाएको छ। तीन वर्षसम्म सञ्चालन हुने यस परियोजनाबाट धानको उत्पादकत्व वृद्धि गर्न र प्रतिस्पर्धात्मक क्षमता बढाउन किसानलाई सहयोग गरिनेछ।

'व्यवसायीका नेता प्रतिबद्धताबाट विमुख'

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा व्यवसायीका नेता प्रतिबद्धताविपरीत सहभाागिता नभइरहेको बताएका छन्।

चितवन प्रशासनको कडा आदेश, पाँच जना भन्दाबढी एकै ठाउँमा जम्मा हुन नपाइने

जिल्ला प्रशासन कार्यालय चितवनले आज सोमबारदेखि पाँचजना भन्दाबढी ब्यक्ति एकै ठाउँमा जम्मा हुन नपाउने निर्णय गरेकाे छ। जिल्लाको सुरक्षाको व्यवस्थापनमा थप कडाइ गर्दै सुरक्षा निकायले यस्ताे निर्णय गरेकाे हाे।

गोकर्ण विष्टको गुनासोः सामाजिक सुरक्षा योजनामा रोजगारदाता संस्थाका नेताको असहयोग

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले रोजगारदाता संस्थाका नेताहरुको असहयोगका कारण सामाजिक सुरक्षा योजना कार्यान्वनयमा समस्या भएको गुनासो गरेका छन्।

सुरक्षा कारण देखाउँदै रोहिन्जा शरणार्थी स्वदेश फर्किन अस्वीकार

‘म्यानमार सरकारले हामीलाई लुट्ने छ, हामीलाई मार्ने छ, त्यसैले हामीलाई सुरक्षाको सुनिश्चितता नहुँदासम्म स्वदेश फर्किन सक्दैनौं, हामी जाँदैनौं,’

नजिकका बाटै असुरक्षित बालिका

शुक्लागण्डकी नगरपालिका– ९ मा आफ्नै बाबुले १४ बर्षिय छोरीलाई बलात्कार गरेपछि गत साउन १५ गते ईलाका प्रहरी कार्यलय बेलचौतारामा आमाले उजुरी दिईन्। पहिलोपटक बैशाख २१ गते मातातिर्थ औँसीका दिन आमा माईत गएको मौका पारेर मदिराले लठ्ठ बाबुद्धारा छोरी बलात्कृत भएकी थिइन्।

नेपालको हवाई सुरक्षामा सुधार : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको हवाई क्षेत्रको सुरक्षामा धेरै सुधार हुँदै गएकोले युरोपको आकास माथिको प्रतिबन्ध हटाउनु पर्ने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्