१५ असार २०८१ शनिबार
image/svg+xml

एनआइसी एसिया बैंकलाई ‘पेमेन्ट्स एक्सिलेन्स अवार्ड्स’

एनआइसी एसिया बैंकलाई मुलुकको बैंक तथा वित्तीयक्षेत्रमा उत्कृष्ट डिजिटल बैंकिङ तथा कार्ड भुक्तानी सेवाको मूल्यांकन गरी ‘पेमेन्ट्स एक्सिलेन्स अवार्ड्स २०२३’ दिइएको छ।

एनसेल वुमन आइकन आइसिटी अवार्ड हुँदै

एनसेलले नेपालको सूचना तथा सञ्चार प्रविधि (आइसिटी) क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउने महिलालाई ‘एनसेल वुमन आइकन आइसिटी अवार्ड’ बाट सम्मान गर्ने भएको छ।

मेस्सीले बालोन डीओर अवार्ड आठौंं पटक जिते

अर्जेन्टीनी खेलाडी लियोनल मेस्सीले कीर्तिमानी आठौंं पटक बालोन डी ओरको अवार्ड हात पारेका छन्।

नेपालको मर्करीमुक्त स्वास्थ्य सेवा र दन्त चिकित्सासम्बन्धी नीतिलाई अन्तर्राष्ट्रिय पुरस्कार

मर्करीमुक्त स्वास्थ्य र मर्करीमुक्त दन्त चिकित्सासम्बन्धी नीति तर्जुमा गरेबापत नेपाल 'फ्युचर पोलिसी अवार्ड २०२३' बाट सम्मानित भएको छ।

राष्ट्रपतिद्वारा चिकित्सकलाई ‘अवार्ड’ प्रदान

राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल चिकित्सक सङ्घले घोषणा गरेको यस वर्षको ‘वुमन इन मेडिसिन इन नेपाल २०२३ अवार्ड’ पाँच जना चिकित्सकलाई प्रदान गरेका छन्।

जातिवादविरुद्ध पुरस्कार थापिरहँदा...

जातीय विभेदविरुद्धको अभियान होस् या भूमिहीनलाई सशक्त तुल्याउने, सबै समस्या समाधानमा राजनीति नै मियो रहेछ भन्ने बुझाइ भयो। म राजनीतिमा आकर्षित हुनुको कारण पनि यही थियो।

पर्वतारोही शेर्पालाई ‘अचिभमेन्ट अवार्ड २०८०’ प्रदान

राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको पीपी प्रसाईं लाइफटाइम ‘अचिभमेन्ट अवार्ड २०८०’ पर्वतारोही आङ छिरिङ शेर्पालाई प्रदान गरेका छन्।

उजय शाक्यलाई सीएमओ सम्मान

आउटरिच नेपालका संस्थापक उजय शाक्यलाई सीएमओ एसिया अवार्डको १४ औं संस्करणमा ‘एसियाज मोस्ट एड्मायर्ड मार्केटिङ लिडर’ सम्मान प्रदान गरिएको छ।

सुबि ‘हल्ट प्राइज २०२३’ द्वारा मनोनीत

सुबी काफ्ले प्रतिष्ठित हल्ट प्राइज-२०२३ द्वारा मनोनित भएकी छिन्। भक्तपुरको सूर्यविनायक अंग्रेजी माध्यमिक विद्यालयबाट विद्यालय शिक्षा लिएकी उनले ब्रिटिस कलेज काठमाडौंबाट ए लेभल गरेकी छिन्।

नेपाल लाइफ इन्स्योरेन्सको लिडरसिप एक्सिलेन्स अवार्ड सम्पन्न

नेपाल लाइफ इन्स्योरेन्सको तीन दिवसीय ‘लिडरसिप एक्सिलेन्स अवार्ड– २०२३’ सम्पन्न भएको छ।

अवार्डबाट एक लाख बचत

गत वैशाखमा आयोजित सातौं पोखरा स्पोटर्स अवार्डबाट खेलकुद पत्रकार मञ्च गण्डकीले एक लाख रूपैयाँ बचत गरेको छ। मञ्चले सार्वजनिक गरेको आयव्ययअनुसार एक लाख ११ हजार रूपैयाँ बचत गरेको हो।

स्पोर्टस अवार्डबाट एकलाख बचत

गत बैशाखमा आयोजित सातौं पोखरा स्पोर्टस अवार्डबाट खेलकुद पत्रकार मञ्च गण्डकीले एकलाख रुपैयाँ बचत गरेको छ। मञ्चले सार्वजनिक गरेको आयव्यय अनुसार एकलाख ११ हजार रुपैयाँ बचत गरेको हो।

सरस्वतीलाई अमेरिकामा अवार्ड

अमेरिकी विदेशी मन्त्री एन्थोनी ब्लिकेनले नेपालकी सामाजिक अभियन्ता सरस्वती नेपालीलाई ‘ग्लोबल एन्टी रेसिज्म अवार्ड-२०२३’ बाट सम्मान गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्