१२ असार २०८१ बुधबार
image/svg+xml

गलकोट दरबार संरक्षण गरिँदै

बागलुङको पुरानो सदरमुकाम रहेको गलकोटको हरिचौर बजारमा तत्कालीन मल्ल राजाले राज्य गरेको गलकोट दरबार पर्यटकीय हब बनेको छ। हरिचौरको मुख्य आकर्षक भनेको गलकोट राज्य सञ्चालन भएको गलकोट दरबार नै हो।

बसाइँसराइले उराठिएको ‘टोकरी गाउँ’

'बूढापाकाले जिउँदाको जन्ती, मर्दाको मलामी जानुपर्छ भन्ने गर्थे, अहिले गाउँमा कसैको विवाह भयो भने कसैको मृत्यु भयो भने जन्ती र मलामी पनि पाइँदैनन्', थापाले भने, 'सबैलाई सुविधा चाहिन्छ, गाउँमा भन्दा सहरमै राम्रो सुविधा भएर होला मान्छेहरु गाउँ छोड्दै जाँदै गरे, यहाँ भएका घर पूरै भत्किन थालिसकेका छन्।'

गलकोट नगरपालिकाले थाल्यो फोहोर प्रशोधन

स्थानीय तहहरुले फोहाेर व्यवस्थापनको चुनौती भोगिरहेका बेला गलकोट नगरपालिकाले भने जिल्लामै पहिलोपटक फोहर प्रशोधन गर्न थालेको छ।

मध्यपहाडी लोकमार्ग अवरुद्ध

दुई दिनदेखिको वर्षासँगै खसेको पहिराका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्डअन्तर्गत घोडाबाँधे-हटिया सडक गए रातिदेखि अवरूद्ध भएको छ।

प्रेमकुमारी बनिन् गलकोट नगरको उत्कृष्ट महिला उद्यमी

जिल्लाको गलकोट नगरपालिकाले गराएको प्रतिस्पर्धाबाट प्रेमकुमारी पुन उत्कृष्ट महिला उद्यमी बनेकी छिन्।

प्रवासीद्वारा आर्थिक सहयोग

संस्थाका प्रतिनिधि जानु थापा, कलाकार दुर्गेश थापालगायतको उपस्थितिमा सो रकम परियारका श्रीमान् मनबहादुरलाई हस्तान्तरण गरिएको शाखा अध्यक्ष दिनेश थापाले जानकारी दिए।

हेल्प नेपाल समूहविजेता

हेल्प नेपालले तेस्रो सेट २५–२२ र चौथो २५–१९ ले आफ्नो बनाउँदै समूह ‘ए’ को विजेताका रूपमा क्वार्टरफाइनलमा स्थान बनाउन सफल भयो। हारपश्चात् तीन खेलमा एक हार बेहोरेको गलकोट स्पोर्ट्स क्लब उपविजेताका रूपमा अन्तिम आठमा प्रवेश गरेको छ।

गलकोटलाई दोस्रो सफलता

समूह ‘बी’ को नेपाल पुलिस क्लबले पनि दोस्रो जित निकाल्दा सोमबार मणिमुकुन्द भलिबल क्लबलाई सोझो सेटमा नै पराजित गर्‍यो। राष्ट्रिय टोलीका सदस्य रहेको पुलिसले युवा खेलाडीले भरिएको मणिमुकुन्दमाथि २५–१४,२५–१५ र २५–१५ को जित निकाल्यो।

विभागीय टोलीको सुखद सुरुआत

आर्मीले सुखद सुरुआत गर्ने क्रममा कर्णाली प्रदेशमाथि २५–८, २५–१४, २५–७ को जित हात पार्‍यो। यस्तै एपिएफले ढोरपाटन स्पोर्ट्स क्लबलाई ३–१ को सेटले हराउने क्रममा पहिलो सेट २६–२८ ले गुमाएको थियो।

महिला भलिबलको उपाधिका लागि एपिएफ र पुलिसबीच खेल हुने

गलकोटमा जारी राष्ट्रिय महिला भलिबल अन्तर्गत शुक्रवार भएकाे सेमिफाइनल खेल जित्दै सशस्त्र प्रहरी बलको एफिएफ र नेपाल पुलिस क्लब फाइनलमा प्रवेश गरेका छन्।

प्रदेश पाँचलाई दोहोरो सफलता

गलकोटमा जारी २२औं संस्करणको राष्ट्रिय महिला भलिबल प्रतियोगिताको दोस्रो दिन ६ खेल सम्पन्न भए । दोस्रो दिन प्रदेश नम्बर ५ ले दोहोरो जित दर्ता गर्दा विभागीय टिम एपिएफ र गण्डकी र प्रदेश ६ ले आआफ्नो खेल जितेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्