८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

चिलीको जङ्गलमा आगलागीः ४६ जनाको मृत्यु, २०० भन्दा बढी बेपत्ता

चिलीका राष्ट्रपति गैब्रिएल बोरिकका अनुसार सेन्ट्रल चिलीको वालपराइसो क्षेत्रको जङ्गलमा आगलागी हुँदा ४६ जनाको मृत्यु भएको हो।

ज्यान गुमाउनेको संख्या २३ पुग्यो

चिलीमा जारी हिंसात्मक प्रदर्शनका कारण ज्यान गुमाउनेको संख्या २३ पुगेको छ। चिलीमा पाँच सातादेखि सरकारविरोधी प्रदर्शन सुरु भएको थियो। प्रदर्शनका कारण देशको अवस्था दिनप्रति दिन बिग्रदै गएको छ र देशका विभिन्न सहरमा लुटपाटसमेत भएका खबर बाहिरिएका छन्।

राष्ट्रपतिको राजिनामा माग्दै चिलीमा दशौँ हजारको प्रदर्शन

चिलीमा राष्ट्रपतिको राजिनामा माग गर्दै शुक्रबार दशौँ लाख व्यक्तिले सडकमा प्रदर्शन गरेका छन्।

चिलीमा सरकार विरोधी प्रदर्शन जारी, १० जनाको मृत्य

चिलीमा जारी सरकारविरोधी प्रदर्शनका क्रममा राजधानी सान्टियागोमा १० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ कानुन व्यवस्थामा चुनौती देखिएसँगै सरकारले २४ घण्टे निषेधाज्ञा (कफ्र्यू) आदेश जारी गरेको बताइएको छ।

चिलीमा सरकार विरोधी प्रदर्शन जारी, १० जनाको मृत्यु

चिलीमा जारी सरकार विरोधी प्रदर्शनका क्रममा राजधानी सान्टियागोमा १० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

चिलीमा प्लास्टिक झोला प्रतिबन्ध

दक्षिण अमेरिकी राष्ट्र चिलीले व्यापारिक प्रयोजनका लागि प्रयोग हुने प्लास्टिक झोलालाई प्रतिबन्ध गरेको छ।

मुलुकको गन्तव्य ग्रिस की चिली ?

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेको एउटा निर्णयले मुलुकलाई चालू आर्थिक वर्षमा एक खर्ब रुपैयाँ आर्थिक भार थपिएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले भूकम्पपीडितलाई एक लाख रुपैयाँका दरले थप अनुदान दिने, ६५ वर्ष पुगेका ज्येष्ठ नागरिकलाई वृद्धभत्ता दिने, मृगौला, मुटुरोगलगायत गम्भीर प्रकृतिका रोग लागेका बिरामीलाई मासिक ५ हजार भत्ता दिनेजस्ता निर्णय गरेको छ ।

अर्जेन्टिना र चिलीको यात्रा अनिश्चित

मंगलबार पुनः एक पटक सुखद नतिजाका निकाल्न असफल भएपछि अर्जेन्टिना र चिलीको विश्वकप यात्रा थप अनिश्चित बनेको छ । दक्षिण अमेरिकी विश्वकप छनोटअन्तर्गत गए राति सम्पन्न खेलमा अर्जेन्टिना घरेलु मैदानमा छनोट चरणबाट बाहिरिसकेको भेनेजुएलासँग १–१ को बराबरीमा राोकिँदा चिली ला पजमा बोलिभियासँग १–० ले स्तब्ध भयो ।

कोपा अमेरिकाको उपाधि चिलीलाई, मेसी पेनाल्टीमा चुके

फुटबल स्टार लियोनेल मेसी पेनाल्टीमा चुक्दा अर्जेन्टिना कोपा अमेरिकाको उपविजेतामै सिमित भएको छ। सोमबार बिहान सम्पन्न फाइनल खेलमा अर्जेन्टिना डिफेन्डिङ च्याम्पियन चिलीसँग पेनाल्टी सुटआउटमा ४-२ गोलले पराजित भयो।

फेरि अर्जेन्टिनाविरूद्ध चिली

सिकागो– खराब मौसमले बारम्बार बिथोल्दा ४ घन्टा लगाएर सम्पन्न भएको सेमिफाइनलमा बुधबार राति (नेपाली समयअनुसार बिहीबार बिहान) कोलम्बियामाथि २–० को विजय पाउँदै चिलीले कोपा अमेरिकाको फाइनल सुरक्षित गरेको छ।

कोलम्बियालाई पराजित गर्दै चिली फाइनलमा प्रवेश

सिकागो – डिफेन्डिङ च्याम्पियन चिली कोलम्बियालाई पराजित गर्दै अमेरिकामा जारी कोपा अमेरिकाको फाइनलमा प्रवेश गरेको छ। बिहीबार बिहान सम्पन्न दोस्रो सेमिफाइनलमा चिलीले कोलम्बियालाई २–० गोल अन्तरले पराजित गरेको हो।

डिफेन्डिङ च्याम्पिन चिलीको शानदार जित, मेक्सिको ७ गोलले पराजित

अन्तिम क्वाटरफाइनलमा मेक्सिकोलाई ७-० गोल अन्तरले पराजित गर्दै डिफेन्डिङ च्याम्पियन चिली कोपा अमेरिकाको सेमिफाइनलमा प्रवेश गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्