क्यान्सरविरुद्ध पहिलोपटक ‘कार–टी सेल’ परीक्षण
यही माघ दोस्रो साता यसको परीक्षण सफल भएको सेन्टरले जनाएको छ। नेपालमा क्यान्सर उपचारमा यो परीक्षण कोसेढुंगा साबित हुने विश्वास चिकित्सकले गरेका छन्।