२० आश्विन २०८१ आइतबार
image/svg+xml

विश्वकप क्रिकेटः बंगलादेशको विजयी सुरुवात

विश्वकप क्रिकेटमा बंगलादेशले विजयी सुरुवात गरेको छ। लण्डनमा भएको खेलमा बंगलादेशले अफ्रिकालाई २१ रनले पराजित गर्दै विजयी सुरवात गरेको हो।

विश्वकपः बंगलादेशले बनायो विशाल स्कोर, साउथ अफ्रिकालाई ३३१ रनको लक्ष्य

विश्वकप क्रिकेटअन्तर्गत आजको खेलमा बंगलादेशले साउथ अफ्रिकासामु ३३१ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ। यसपालिको विश्वकपमा यो सबैभन्दा ठूलो स्कोर हो।

बंगलादेश क्रिकेट टोलीकाे जर्सी विवाद, राताे रंग समावेश हुने

बंगलादेश क्रिकेट टोलीले विश्वकप नजिकिँदै गर्दा जर्सी परिवर्तनको विषयले आलोचित भएको छ।

नेपालबाट धागो आयात गर्न बंगलादेश इच्छुक

नेपालका लागि बंगलादेशका राजदूत मासफी बिन्टे साम्सले नेपाली धागो आयात गर्न इच्छुक रहेको बताएकी छन्। यसका लागि आवश्यक प्रक्रिया मिलाउन दूतावासका तर्फबाट सहयोग गर्ने धारणा उनले राखिन्।

बंगलादेशमा आगलागी, कम्तीमा सातको मृत्यु

बंगलादेशको राजधानी ढाकास्थित एक व्यापारिक क्षेत्रमा रहेको एउटा भवनमा भएको आगलागीमा परी कम्तीमा सात जनाको मृत्यु भएको छ।

महिला साफ च्याम्पियनसिप : पहिलो हाफमा नेपाल ३–० ले अघि

पाँचौ महिला साफ च्याम्पियनसिप फुटबलमा अहिले नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा भइरहेको छ। विराटनगरको शहीद रंगशालामा जारी खेलको पहिलो हाफ सकिँदा नेपालले ३–० को अग्रता लिएको छ।

बंगलादेशलाई हराउँदै समूह विजेता बन्ने नेपालको लक्ष्य

एक खेल अगावै अन्तिम चारमा स्थान बनाएको साफ च्याम्पियनसिप महिला फुटबलको आयोजक देश नेपालले आज(शनिबार) बंगलादेशसँग समूह विजेताको छिनोफानोका लागि प्रतिस्पर्धा गर्दै छ। यसअघिका संस्करणमा नेपाल बंगलादेशविरुद्ध अपराजित हुँदै आएको छ।

बंगलादेशको जितबाट नेपाल सेमिफाइनलमा

२०१६ को फाइनल भिडन्तमा भारतसँग पराजित हुँदै उपविजेता बनेको बंगलादेशले बिहीबार साफ महिला च्याम्पियनसिपमा भुटानलाई २–० ले पराजित गरेपछि नेपाल एक खेलअगावै सेमिफाइनलमा प्रवेश गरेको छ।

चार ठाउँमा थपियो नेपाल बंगलादेश बैंक

नेपाल बंगलादेश बैंकले रसुवा जिल्लाको टिमुरे, कञ्चनपुर जिल्लाको महेन्द्रनगर, कैलाली जिल्लाको टिकापुर र बाँके जिल्लाको कोहलपुरमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ।

दोस्रो टेस्टमा न्युजिल्यान्डलाई सफलता

निल वाग्नरले उत्कृष्ट प्रदर्शन गर्दै पाँच विकेट लिँदा न्युजिल्यान्डले मंगलबार बंगलादेशविरुद्धको दोस्रो टेस्टमा इनिङ र १२ रनको जित निकालेको छ।

नेपाल र बंगलादेशबीच दोहोरो कर उन्मुक्ति सम्झौता (भिडियो रिपोर्ट)

नेपाल र बंगलादेशबीच दोहोरो कर उन्मुक्ति सम्बन्धि सम्झौतामा हस्ताक्षर भएको छ। अर्थमन्त्री डा. युवराज खतिवडाको उपस्थिति मंगलबार अर्थ मन्त्रालयमा एक कार्यक्रमकाबीच राजस्व सचिव लालशंकर घिमिरे र बंगलादेशका राजस्व सचिव मसर्फ हुसैनले दुई मुलुकबीच दोहोरो कर उन्मुक्तिसम्बन्धि सम्झौतामा हस्ताक्षर गरेका हुन्।

नेपाल र बंगलादेशबीच दोहोरो करमुक्ति सम्झौतामा हस्ताक्षर

नेपाल र बंगलादेशबीच दोहोरो करमुक्ति सम्झौतामा हस्ताक्षर भएको छ। एक कार्यक्रमका बीच राजश्व सचिव लालशंकर घिमिरे र बंगलादेशका राजश्व सचिव मसर्फ हुशेनले सम्झौतामा हस्ताक्षर गरेका हुन्।

बंगलादेशसँग दोहोरो करमुक्ति सम्झौता, लगानीकर्ताले दोहोरो कर तिर्नु नपर्ने

नेपाल र बंगलादेशबीच आज दोहोरो कर मुक्ति सम्झौता हुने भएको छ। बंगलादेशसँग दोहोरो कर मुक्ति सम्झौताको प्रस्ताव दुई दशक अघिदेखि नै भएपनि आज मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाको उपस्थितिमा दुई देशका राजस्व सचिवबीच सम्झौता हुन लागेको अर्थ मन्त्रालयका राजस्व व्यवस्थापन महाशाखा प्रमुख निर्मलहरि अधिकारीले बताए।

बंगलादेशको ढाकामा आगलागि हुँदा ६९ को मृत्यु

बांगलादेशको राजधानी ढाकामा भएको आगलागीमा परि ६९ जनाको ज्यान गुमाएका छन। बंगलादेशी अधकारीहरूका अनुसार गोदाममा भएको उक्त आगलागिमा थुप्रै घाइते समेत भएका छन्।

बङ्लादेशका २० हजार वेबसाइट बन्द

बङ्लादेशमा अश्लील सामग्रीहरू राखेको आरोपमा झण्डै २० हजार वेबसाइट बन्द गरिएको छ। अश्लीलता विरुद्धको लडाइँ अभियानका क्रममा उनीहरूलाई बन्द गरिएको सरकारी उच्च अधिकारीहरूले मङ्गलबार बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्