२१ असार २०८१ शुक्रबार
image/svg+xml

भित्तामा टाउको ठोक्किएपछि मन्त्री रेग्मी वीर अस्पताल भर्ना

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मी अस्पताल भर्ना भएकी छिन्। टाउकोमा चोट लागेपछि मन्त्री रेग्मीलाई उपचारका लागि वीर अस्पताल भर्ना गरिएको हो।

शल्यक्रियापछि फेरिएका अनुहार

शल्यक्रिया गरेको ४५ दिनमै सामान्य अवस्थामा फर्केका उनको आन्तरिक दाँतसहित एक वर्षमा पूरै उपचार सकिएको छ। अहिले उनी मोडेल बन्ने सपना पूरा गर्न तालिममा छन्। ‘मोडेलिङ गर्ने मेरो रुचि थियो, शल्यक्रिया गरेपछि म अघि बढें’, उनले भने। चिउँडो सामान्य भइसकेपछि साथीभाइका बीचमा पुग्दा हिनताबोध हटेको महर्जनले बताए।

विस्तार गरिँदै वीर अस्पतालको सेवा

उपभोक्ताको मागलाई ध्यानमा राखेर विशेषज्ञ चिकित्सकसहितको सेवा विस्तार गर्न लागेको वीर अस्पतालका प्रशासन शाखा प्रमुख सागर मिश्रले जानकारी दिए। ‘एक महिनाभित्र प्रत्येक सातामा दुई दिन वीर अस्पतालबाट विशेषज्ञसहितको टोली गई उपचार गर्नेछ।

वीर अस्पतालका पदाधिकारीलाई प्रवेश निषेध

३६ दिनदेखि आन्दोलनरत उनीहरूले आफूहरूको माग सम्बोधन नगरेको भन्दै अस्पतालका पदाधिकारीलाई कार्यालय प्रवेशमा रोक लगाएका हुन्।

'वीरमा बिरामीको आँखा निकालेको विषय हल्ला मात्रै'

मंगलार दिउँसो वीर अस्पतालका निर्देशक डा. केदार सेन्चुरी अस्पतालको बैठकमा व्यस्त थिए। एक्कासी बाहिर एउटा हुल आयो र अस्पतालविरुद्ध नाराबाजी गर्न थाल्यो। विषय थियो असोज ३ गते अस्पतालको आकस्मिक कक्षमै मृत घोषित गरिएका रुपन्देहीका ६३ बर्षीय रामलखन जैसवाल। अस्पतालले उनको आँखा निकालेर मारेको उनीहरुको आरोप थियो। बिरोध प्रदर्शनको नेतृत्व गरिरहेका थिए पुण्य गौतम। यी सबैै आरोप यथार्थ नभएर हल्ला मात्रैै भएको अस्पतालको दाबी छ।

गंगामाया वीर अस्पतालमा अलपत्र

सरकारले कोभिड अस्पताल बनाउन वीर अस्पताल खाली गरेसँगै त्यहाँ उपचाररत गंगामाया अधिकारी अलपत्र परेकी छन्। कोरोना संक्रमितबाहेकका बिरामीलाई अन्तै राख्ने व्यवस्था गरे पनि अस्पताल प्रशासनले गंगामायालाई भने बेवास्ता गरेको छ। उनी लामो समयदेखि वीर अस्पतालमै रहेर उपचार गराउँदै आइरहेकी छिन्।

किन खान्छ किराले दाँत?

दाँत बिग्रेर ठूलै दुःख नदिएसम्म अस्पताल जाने हाम्रो चलन छैन । जतिबेला हामी अस्पताल पुग्छांै, त्यतिबेला दाँत धेरै बिग्रिसकेको हु्न्छ । दाँत किराले किन खान्छ ? मुख किन गन्हाउँछ ?

आमालाई छोडेर हिँडे नूरप्रसाद

प्रहरीले आमा भेटाइदिएका नूरप्रसाद तीन दिनपछि वीर अस्पतालबाट फर्केका छन् । प्रहरीले गंगामायाको छोरा भेट्ने ईच्छाअनुसार भेटाउन सहयोग गरेको जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्