३० कार्तिक २०८२ आइतबार
image/svg+xml ७:३४ पूर्वाह्न

मधेसमा सात दलद्वारा सर्वदलीय बैठक बहिष्कार

मधेस प्रदेशका प्रमुख सुरेन्द्रलाभ कर्णले शनिबार दिउँसो आह्वान गरेको सर्वदलीय बैठक सात दलीय गठबन्धनले बहिष्कार गरेको छ।

मिशेल ओबामा भन्छिन् : अमेरिका अझै महिला राष्ट्रपतिका लागि तयार छैन

गत वर्ष कमला ह्यारिसको असफल अभियानलाई उदाहरण दिँदै उनले भनिन्, ‘हामीले विगतको चुनावमा देख्यौँ, दुःखको कुरा, हामी तयार छैनौँ।’

बेलायत र अष्ट्रेलिया पठाइदिने नाममा लाखौँ ठगी गर्ने दुई जना पक्राउ

वैदेशिक रोजगारीका लागि बेलायत र अष्ट्रेलिया पठाइदिने भन्दै लाखौँ रकम ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

बालबालिकामा कुपोषणदर अझै उच्च

उमेरअनुसार शिशुको तौल ११ किलो हुनुपर्थ्यो। तर तौल उमेरअनुसार नभएपछि स्वास्थ्यकर्मीले महाकाली प्रादेशिक अस्पतालको पोषण पुनः स्थापना कक्षमा भर्ना हुन लगाए। अस्पताल पुगेपछि पूजाले शिशुलाई कुपोषण भएको थाहा पाइन्।

कञ्चनपुरमा तीन हजार १२५ नयाँ मतदाता थपिए, दुई मतदान स्थल सारियो

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लामा तीन हजार १२५ नयाँ मतदाता थपिएका छन्।

दुई सिजन अपराजित कर्णाली च्याम्पियन

लगातार १२ खेलसम्म अपराजित रहँदै कणाली यशविसले फ्रेन्चाइज प्रतिस्पर्धा एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) को दोस्रो संस्करणमा पनि उपाधि जितेको छ।

रुसको विशाल तेल प्रशोधन केन्द्रमा युक्रेनी ड्रोन हमला, मिसाइल क्षमता घटाएको दाबी

यो आक्रमण युक्रेनको राजधानी किभमा रुसले गरेको आक्रमणको एक दिनपछि भएको हो। त्यस आक्रमणमा सात जनाको मृत्यु भएको थियो।

पूर्वपश्चिम राजमार्गको विकल्प बन्दै हुलाकी सडक

बाँकेमा निर्माणाधीन अवस्थामा रहेको हुलाकी सडक पूर्वपश्चिम राजमार्गको सहज वैकल्पिक मार्गका रूपमा प्रयोग हुन थालेको छ।

‘खकुवाखोलामा झोलुङ्गे पुल बनेपछि पुस्तौँदेखिको समस्या अन्त्य भएको छ’

ज्यानको जोखिम मोलेर काठको फड्केबाट खकुवाखोला तर्दै आएका यहाँका स्थानीयलाई झोलुङ्गे पुल बनेपछि सहजता भएको छ।

जेनजी आन्दोलनमा भएका क्षतिको विवरण उपलब्ध गराउन मन्त्रालयको आग्रह

सरकारले गत भदौ २३ र २४ गते भएको जेनजीको आन्दोलनका कारण भएको क्षतिको विवरण उपलब्ध गराउन सबै गाउँपालिका र नगरपालिकालाई आग्रह गरेको छ।

मधेशका २४ र लुम्बिनीको एक पालिका अझै बजेटविहीन

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार सप्तरीको राजविराज नगरपालिका, अग्नीसाइर कृष्णासवरण गाउँपालिका, बलान बिहुल गाउँपालिका, कल्याणपुर नगरपालिकाले बजेट प्रस्तुत गरेका छैनन्।

हरेक उडानमा बिरामीलाई दुई टिकट अनिवार्य

सिमकोट–नेपालगञ्जको हवाई टिकट वितरणलाई सहज र पारदर्शी बनाउनुपर्ने भन्दै हुम्लामा रहेका तीन निजी एयरलाइन्सको कार्यालयमा लगाइएको ताला खुलाइएको छ।

चुनावी चर्चा: लुटिएका हतियार र फरार कैदीको त्रास

जेन-जी आन्दोलनका क्रममा लुटिएका हतियार फिर्ता भइसकेका छैनन्, कैदीबन्दी जेलबाट भागेर लुकिरहेका छन्।

विदेशी मुद्राको विनिमयदर निर्धारण

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर १४१ रुपैयाँ ७० पैसा र बिक्री दर १४२ रुपैयाँ ३० पैसा निर्धारण गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्