चीनमा ३ हजार ६ सय वेबसाइट बन्द, गलत सूचना फैलाएकाे भनाइ
बेइजिङ (चीन)– चीन सरकारले गलत आचरण फैलाएको आरोपमा सन् २०१६ मा करिब तीन हजार ६ सय १२ वेबसाइटलाई बन्द गराएको छ। यीमध्ये ८ सय ११ वेबसाइटले अश्लिल गतिविधिलाई फैलाउने काम गरेको चीनले बताएको छ।
बेइजिङ (चीन)– चीन सरकारले गलत आचरण फैलाएको आरोपमा सन् २०१६ मा करिब तीन हजार ६ सय १२ वेबसाइटलाई बन्द गराएको छ। यीमध्ये ८ सय ११ वेबसाइटले अश्लिल गतिविधिलाई फैलाउने काम गरेको चीनले बताएको छ।
नेपालमा हरेक वर्ष बाढीपहिरो र डुबानका कारण ३ सय ३० भन्दा बढीको ज्यान जाने गरेको सरकारी तथ्यांकले देखाएको छ। गृह मन्त्रालयको तथ्यांकअनुसार हरेक वर्ष अविरल वर्षाका कारण निम्तिने विपत्तिमा ज्यान गुमाउनेमध्ये सबैभन्दा बढी पहिरोमा पर्नेको संख्या छ।
युएई- नेपाल पत्रकार महासंघ युएई शाखाले नेपाली दूतावास युएईबाट आधाकीरीक सूचना सरल र सहज रुपमा पाउनु पर्ने माग राख्दै युएईमा कार्यरत क्रियाशिल पत्रकारहरुको विवरण बुझाएको छ।
काठमाडौँ- राष्ट्रिय सूचना आयोगले नेपाल वायु सेवा निगमले खरिद तथा अनुदानमा ल्याउन लागेको चिनियाँ जहाजसम्बन्धी नेपाल र चीनबीच भएका सम्झौता सार्वजनिक गर्न आदेश दिएको छ।
भक्तपुर-प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटाले सूचना उपलब्ध गराउन हिचकिचाहट गरे उनीहरुमाथि कारबाही गर्ने बताएका छन्।
काठमाडौँ– जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न बाढी प्रभावित क्षेत्रमा पूर्वसतर्कताका लागि साेमबारदेखि सूचना प्रवाहको व्यवस्था मिलाएको छ।
आफूहरु सहमति नजिक पुगेको भन्दै बुधबार विहानसम्म संसद बैठक स्थगित गर्न आग्रह गरेका दलहरुबीच सहमति नहुँदा संसद बैठक पुन सरेको छ। मंगलबार तीन बजेका लागि बोलाइएको बैठक दलहरुले सहमतिको प्रयास गर्ने भनेपछि साँझ साढे पाँच बजेसम्मलाई स्थगित गरिएको थियो।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) नक्कली प्रमाणपत्र वोकेको अभियोगमा केही दिनयता धमाधम पक्राउ परेका डाक्टरहरुले आफूलाई छुटाउन सर्वोच्च अदालतको साथ खोजेका छन्।