५ जेष्ठ २०८१ शनिबार
image/svg+xml

मनले चिताएको पुग्ने तीर्थस्थल भुलभुला

कास्कीको पोखरा महानगरपालिका– ३३ भरतपोखरीको पुडिटारमा रहेको भुलभुला मन्दिर यहाँको प्रमुख तीर्थस्थलमध्येको एक हो।

धार्मिक पर्यटनको आकर्षक गन्तव्य बन्दै तनहुँको छिम्केश्वरी

पृथ्वीराजमार्गको आँबुखैरेनीदेखि लाब्दीसम्म १५ किलोमिटर जीप यात्रा र छोटो पदयात्रापछि छिम्केश्वरी पुगिन्छ। यहाँबाट देखिने अपि, सैपाल, धौलागिरि, अन्नपूर्ण, मनास्लु, बुद्ध हिमालका मनोरम दृ्श्यले जोकोहीलाई मोहित बनाउँछ।

गलेश्वरमा फुटपाथसहितको सडक निर्माण

सडक र पैदलमार्ग निर्माण भएपछि स्थानीयवासीका साथै गलेश्वरमा आउने भक्तजनलाई कालीगण्डकी नदीमा पुगेर स्नान गर्न सहज भएको छ।

पर्यटन पूर्वाधार निर्माणमा जुट्दै

बागलुङमा वर्षौंदेखि चर्चामा आएका र ओझेलमा रहेका धार्मिक पर्यटकीय क्षेत्रलाई प्रव्रर्द्धन गर्न गण्डकी प्रदेश सरकारले प्राथमिकता दिएको छ।

सुन्दर, सक्षम, सचेत सुनसरी

जिल्लामा रहेका दुई उपमहानगरपालिकालगायत सबैजसो स्थानीय निकायले कृषि, पर्यटन र पूर्वाधारलाई प्राथमिकता राखेबाट बुझिन्छ, श्रमशील सुनसरी सुन्दर, सक्षम र सचेत पनि छ।

कालिका मन्दिरमा पाँच लाख धार्मिक पर्यटक

गण्डकी प्रदेशको प्रसिद्ध शक्तिपीठ बागलुङ कालिका मन्दिरमा वडादसैँको अवसरमा भक्तजनको भीड लागेको छ।

धार्मिक पर्यटकको रोजाइमा नरसिंह धाम

एकातिर बूढीगण्डकी अर्काेतिर नेत्रावती। यही दुई नदीको सङ्गममा छ नरसिंह धाम। धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१, सल्यानटारको फेदीमा रहेको धाममा हिजोआज दैनिक सयौं भक्तजन पुग्ने गरेका छन्।

मौलाकालिका पुग्ने धार्मिक पर्यटक बढे

नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को गैंडाकोटमा रहेको ऐतिहासिक धार्मिस्थल मौलाकालिका मन्दिरमा हिँडेर जानुपर्ने भएकाले आफू १७ वर्षसम्म मन्दिर दर्शनका लागि जान नसेकेको उपाध्यायको भनाइ थियो।

बागलुङ कालिका मन्दिर जीर्णोद्धार

धार्मिक पर्यटकीय गन्तव्यका रूपमा परिचित बागलुङको कालिका मन्दिरलाई कलात्मक ढंगले जीर्णोद्धार गरिएको छ।

ऐतिहासिक सहलेस फूलबारी संरक्षणमा सक्रियता

सिरहाको लहान नगरपालिकामा रहेको ऐतिहासिक एवं धार्मिक पर्यटकीयस्थल सलहेश फूलबारीको संरक्षण तथा विकासमा जोड दिइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्