रास्वपासँग फेरि संवादमा जोडिए कुलमान, सह-सभापति सहित ३० प्रतिशतको बटमलाइन !
प्रतिनिधिसभा निर्वाचनको समानुपातिक बन्दसूची बुझाउने अन्तिम समयमा ऊर्जामन्त्री एवं उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बिचको वार्ता पुनः जोडिएको छ।

