खासा क्षेत्रको वनमा भीषण डढेलो, तातोपानी नाका बन्द
चीनको न्यालम–खासा क्षेत्रको सीमावर्ती वनमा भीषण आगलागी भएपछि नेपाल–चीन उत्तरी व्यापारिक नाका तातोपानी आजदेखि पूर्ण रूपमा बन्द गरिएको छ।
चीनको न्यालम–खासा क्षेत्रको सीमावर्ती वनमा भीषण आगलागी भएपछि नेपाल–चीन उत्तरी व्यापारिक नाका तातोपानी आजदेखि पूर्ण रूपमा बन्द गरिएको छ।
जीर्ण बनेको बुद्धभूमि नगरपालिकाको बिजगौरी–बुढ्ढी सडकको पक्कीकरण काम बिजगौरीबाट सुरु भएको छ।
काठमाडौंमा जारी नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको खर्च दुई करोड रुपैयाँ हुने अनुमान गरिएको छ ।
पार्टीभित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेको समयमा संस्थापन पक्षले भोलि (मंगलबार) का लागि आकस्मिक रूपमा बैठक बोलाएको हो।
नेपाल प्रहरीमा १६ जना प्रहरी अधिकृत प्रहरी उपरीक्षकमा बढुवा भएका छन् ।
नेपाली कम्युनिष्ट पार्टीका सह-संयोजक माधवकुमार नेपालले एमालेको भविष्य सङ्कटमा परेको भन्दै व्यङ्ग्य गरेका छन्।
नेकपा एमालेका नेता महेश बर्तौलाले एकताबद्ध कांग्रेस अहिलेको आवश्यकता भएको बताएका छन् ।
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले आफ्नो पार्टीमा प्रवेश गर्नेहरूको लहर चलेको दाबी गरेका छन्।
समझदारी अनुसार दुई प्रदेशबीच पर्यटन विकास, प्रवद्र्दन, पूर्वाधार, पहुँच बिस्तार, मानव संसाधन विकास तथा संस्थागत सहकार्यलाई सुदृढ बनाउन सहकार्य गरिनेछ ।
राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेका छन् ।
नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले पार्टीलाई एकढिक्का राख्न लचकताका साथ संवादको ढोका खुला रहेको बताएका छन् ।
नेपाली क्रिकेट इतिहासमै कोसेढुङ्गा साबित मानिएको ‘आइसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोट’ प्रतियोगिता सन्निकट आइपुगेको छ।
महानिर्देशक इ.रविन्द्र बोहराले काठमाडौं महानगरपालिकास्थित खुलामञ्चमा मूल समारोह आयोजना गरिने जानकारी दिए ।
महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले बन्दसत्रमा प्रस्तुत गरेका दुई अलग प्रतिवेदनमाथि छलफल नसकिएपछि महाधिवेशन मंगलबारसम्म लम्बिने भएको हो।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग छलफल गर्ने तयारी गरेका छन्।