७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

बेमौसमी वर्षाले इँटा उद्योगमा करोडौंको क्षति

एउटा इँटा उद्योगमा पोल्नलाई ठीक पारिएको करिब १२ लाखको इँटामा क्षति पुगेको व्यवसायीको दाबी छ।

इँटाभटामा क्षयरोगी खोज्दै स्वास्थ्यकर्मी टोली

नेपाललाई सन् २०५० सम्ममा क्षयरोगमुक्त बनाउने सरकारी योजना छ। सोही योजनाअनुरुप भक्तपुरको एक स्वास्थ्य टोली क्षयरोगीको खोजपड्ताल गर्न इँटाभटा पुगेका छन्।

ढुङ्गामा कला भर्ने काममा अब्बल बन्दै गोविन्द

बोटे टोलमा बस्दै आएका उनी पछिल्लो समय विभिन्न आकृतिका ढुङ्गाका मूर्ति बनाउन व्यस्त छन्। त्रिचालीस वर्षीय गोविन्दले विभिन्न देवीदेवताका मूर्ति बनाउने गरेका छन्। खोलाका ढुङ्गा ल्याएर आकर्षक मूर्ति कुद्नु उनको दैनिकी बनेको छ।

आलमको मुद्दामा अन्तिम सुनुवाइको पेसी आज

इँटा भट्टामा जिउँदै मानिस जलाएको घटनाका आरोपित मोहम्मद अफताब आलमको मुद्दामा अन्तिम सुनुवाइका लागि आज पेसी तोकिएको छ।

भक्तपुरका बन्द इँटा उद्योग सञ्चालनको तयारी, नगरपालिका स्वीकृतिको विपक्षमा

स्थानीय तहको निर्वाचनसँगै इँटा उद्योगी र स्थानीय पालिकाबीच अदृष्य द्वन्द्व रहेको थियो। व्यवसायीहरुको अहिलेको तयारीले पनि नगरपालिका र व्यवसायीबीच तिक्तताको अवस्था सिर्जना हुने सम्भावना छ।

‘गोर्खा चाइनिज इँटा’ उत्पादन सुरु

गोर्खा इको रेड ब्रिक्स प्रालिले ‘गोर्खा चाइनिज इँटा’ उत्पादन पुनः सुरु गरेको छ। काभ्रेपलाञ्चोक जिल्लाको बनेपा, बासडोलस्थित उद्योगबाट पुनः इँटा उत्पादन थालेको हो।

लकडाउनबीच पनि गोर्खा चाइनिज इँटाको उत्पादन पुनः सुरु

लकडाउनकाबीच पनि गोर्खा चाइनिज इँटाको उत्पादन पुनः सुरु गरिएको छ । काभ्रेको बासडोलमा उद्योग रहेको यस कम्पनीको इँटा उत्पादन कार्य यसअघि नै सुरु भएको थियो । तर लकडाउनकाबीच उद्योग बन्द भएको थियो । टनेल क्लिन प्रबिीधमा इँटा पोली चाइनिज इँटाको उत्पादन सुरु गरिएको गोर्खा इको रेड व्रिक्स प्रालिले ‘गोर्खा चाइनिज इँटा’ उत्पादन सुरु गरेको थियो ।

इँटाभट्टाको पोखरीमा डुबेर पुरुषको मृत्यु

चाँगुनारायण नगरपालिका–८ सुडालमा रहेको बीएम इँटाभट्टाले बनाएको पोखरीमा डुबेर उदयपुर गाईघाट नगरपालिका–४ आमटार घर भई सोही भट्टामा काम गर्ने ३० वर्षीय मुकेश राईको गए राति मृत्यु भएको छ।

वातावरणमैत्री बनाऊ इँटा उद्योग

एक अध्ययनअनुसार काठमाडौं उपत्यकामा इँटा उद्योगले मात्र ९ प्रतिशत प्रदूषण बढाउने गरेका छन्। इँटा उद्योग पुरानो प्रविधिमा आधारित भएकाले धेरै प्रदूषण निस्किने गरेको हो।

इँटा बनाएर मासिक एक लाख आम्दानी

मिहिनेत गरे गाउँमै राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण इँटा उद्योगमा काम गर्ने मजदुरले देखाएका छन्। राम्रो कमाइ गर्नका लागि विदेशै जानुपर्छ भन्ने सोचाईलाई मजदुरले हटाइदिएका छन्।

वर्षातले १० करोडको इँटा नष्ट

शुक्रबार दिनभरको वर्षातका कारण बाँकेमा इँटा व्यवसायीले १० करोड रुपैयाँ बढीको नोक्सानी व्यहोर्नुपरेको छ। तयार पारिएको काँचो इँटा गलेर नष्ट भएका कारण व्यवसायीले ठूलो नोक्सानी व्यहोर्नुपरेको इँटा व्यवसायी सङ्घ बाँकेका अध्यक्ष जैनुल खाँले बताए।

टनेल प्रविधिमा चाइनिज इँटा उत्पादन सुरु

टनेल क्लिन प्रविधिमा पोली चाइनिज इँटाको उत्पादन सुरु गरिएको छ। गोर्खा इको रेड ब्रिक्स प्रालिले ‘गोर्खा चाइनिज इँटा’ उत्पादन सुरु गरेको हो। बनेपाको बासडोलमा उद्योग राखी उत्पादन थालेको हो।

इँटा उद्योग वातावरणमैत्री बनाउन आग्रह

पाँचखाल नगरपालिकाले मापदण्डविपरीतका इँटा उद्योग यथास्थितिमिा सञ्चालन नगर्न व्ययसायीलाई पत्राचार गरेको छ। नगरपालिकाले उद्योगीलाई पत्राचार गरी इँटाभट्टा व्यवस्थित गरी वातावरणमैत्री बनाउन आग्रह गरेको हो।

इँटाभट्टामा काम गर्ने किशोरकिशोरीलाई सहयोग

इँटाभट्टामा काम गर्ने ५५ जना किशोरकिशोरीलाई तीन महिने व्यवसायिक तालिम दिई व्यवसाय सञ्चालनका लागि आवश्यक सामग्री निःशुल्क वितरण गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्