अस्ट्रेलियन ओपनको उपाधी २२ वर्षिय सिनरलाई
सन् २०२४ को अस्ट्रेलियन ओपनको उपाधी इटलीका जेननिक सिनरले हात पारेका छन्।
सन् २०२४ को अस्ट्रेलियन ओपनको उपाधी इटलीका जेननिक सिनरले हात पारेका छन्।
स्पेनिस टेनिस खेलाडी रफाएल नडालले सन् २०२४ को अस्ट्रेलिया ओपनबाट नाम फिर्ता लिएका छन्।
अस्ट्रेलियन ओपनको उपाधिसहित स्पेनका राफाइल नाडालको नाममा रहेको २२औं ग्रान्ड स्लामको कीर्तिमान बराबरी गरेसँगै सर्बियाका नोभाक जोकोभिचले विश्व टेनिसमा सर्वकालीन पुरुष खेलाडी को हुन् भन्ने विषय पुनः चर्चामा ल्याएका छन्।
जापानिज स्टार ओसाकाले पहिलो सेट २६ मिनेटमा आफ्नो बनाए पनि दोस्रो सेटमा संघर्षपूर्ण जित निकाल्दै सेमिफाइनलमा स्थान बनाएकी हुन्। उनले ६–१ र ७–५ ले जित निकाल्दै सेमिफाइनलमा तेस्रो वरीयता प्राप्त रसियाकी भेरोनिका कुदरमेतोभासँगको भेट पक्का गरेकी छन्।
जनवरीबाट मेलबर्नमा सुरु हुने वर्षको पहिलो ग्रान्ड स्लाममा ३४ वर्षे विश्व नम्बर एक जोकोभिच कीर्तिमानी २१औं ग्रान्ड स्लाम जित्ने लक्ष्यमा छन्। तर जोकोभिचले अहिलेसम्म कोभिड १९ विरुद्ध भ्याक्सिन लगाएको वा नलगाएका बारे केही बताएका छैनन्।
कयौं खेलाडीहरू अझै पनि अस्ट्रेलियन ओपनमा सहभागी हुन पूर्ण भ्याक्सिनेट हुनुपर्ने या नपर्नेबारे अन्योलमा नै छन्।
विश्व नम्बर एक सर्बियन स्टार नोभाक जोकोभिचले रसियन स्टार डेनिल मेदभेदेभलाई सोझो सेटमा हराउँदै आइतबार नवौं पटक अस्ट्रेलियन ओपन उचालेका छन्।
२३ वर्षीया ओसाकाले सन् २०१८ र २०२० मा युएस ओपन र २०१९ मा अस्ट्रेलियन ओपनको उपाधि जितेकी थिइन्। यस जितपछि ओसाका वरीयताको दोस्रो स्थानमा उक्लिएकी छिन्। ओसकाले सेमिफाइनलमा सेरेना विलियम्सलाई निराश बनाएकी थिइन्।
अस्ट्रेलियन ओपन टेनिस प्रतियोगिता फेब्रुअरी ८ बाट सुरु हुने भएको छ। यसअघि सिजनकै पहिलो ग्रान्ड स्लामको रूपमा रहेको अस्ट्रेलियन ओपन २०२१ जनवरी १८ देखि ३१ सम्म आयोजना हुने खेल तालिका सार्वजनिक भए पनि कोरोना भाइरस महामारीका कारण प्रतियोगिता तीन साता पछि सरेको हो।