दुनाटपरी उद्योगबाट बदलियो जीवन : भावनाको मासिक आम्दानी र रोजगारी सिर्जनाको यात्रा
धनगढी उपमहानगरपालिका–१४ फूलबारी एचगाउँकी महिला उद्यमी भावना पुलामी मगरले दुनाटपरी उद्योगलाई आयआर्जनको भरपर्दो आधार बनाएकी छन्।
धनगढी उपमहानगरपालिका–१४ फूलबारी एचगाउँकी महिला उद्यमी भावना पुलामी मगरले दुनाटपरी उद्योगलाई आयआर्जनको भरपर्दो आधार बनाएकी छन्।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र निरंकुशता सुरु भएको भन्दै बीपी कोइरालाले प्रतिपादन गरेको राष्ट्रिय एकता र मेलमिलापको नीतिको सान्दर्भिकता झनै बढेर गएको बताएका छन्।
आइतबार साँझ सामाजिक सञ्जाल फेसबुकमा उनले गृहमन्त्री सुधन गुरुङ र पूर्वाधार मन्त्री सुनिल लम्साललाई बीचमा बसेर अँगालो हालेको तस्बिर सेयर गरेका हुन्।
वीरेन्द्रनगरमा जारी १९ वर्षमुनीको महिला राष्ट्रिय क्रिकेटको उपाधि भिडन्त मधेस र सुदूरपश्चिम प्रदेशबीच पक्का भएको छ ।
पोखराका पर्यटन व्यवसायीहरूले भारतको कोलकत्ता (कोलकाता) मा पुगेर त्यहाँका नागरिकलाई पोखरा भ्रमणको औपचारिक निम्तो दिएका छन्।
आयोगले पहिलो चरणमा २०६२/६३ देखि २०८२ सम्म सार्वनजनिक पदधारीहरूको सम्पत्ति छाननिब गर्दैछ ।
सरकारले स्थानीय तहमा खटाइएका प्रमुख प्रशासकीय अधिकृत वा प्रमुख प्रशासकीय अधिकृतको कार्य गर्न तोकिएका कर्मचारीको व्यवहारलाई अनुशासित र सदाचारयुक्त बनाउने भन्दै गत जेठ २७ गतेदेखि लागू हुने गरी आचारसंहिता लागू गरेको छ।
नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले ल्याएको नयाँ कर नीति र बजेटले मध्यम वर्गलाई राहत दिनुको सट्टा थप आर्थिक भार बोकाएको आरोप लगाएका छन्।
भारत विहारको पटनास्थित चर्चित युट्युबर एवं शिक्षक ‘खान सर’ को कोचिङ सेन्टरमा आक्रमण र तोडफोड गरी फरार भएका मुख्य प्रतिवादी प्रिन्स कुमार विराटनगरमा शंकास्पद अवस्थामा मृत फेला परेका छन्।
तेस्रो तथा अन्तिम खेलमा एक विकेटको संघर्षपूर्ण जित निकाल्दै अस्ट्रेलियाले शृंखला क्लिनस्विप हुनबाट जोगाएको हो।
सम्झौता अझै अन्तिम रूपमा स्वीकृत भइसकेको छैन र थप वार्तापछि मात्रै अन्तिम सहमति हुने जनाइएको छ।
प्रहरीले १० जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ।
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट प्रहरीले ३१ जनालाई नियन्त्रणमा लिएको छ।
सन्तुलित आहारको कमी हुँदा बालबालिका र गर्भवतीमा कुपोषण भयावह बन्दै गएको छ।
पछिल्लो केही दिनदेखि क्यानडाको विभिन्न सहरमा रहेका उनले इन्टाग्राममा राष्ट्रिय झण्डासहितको आफ्नो तस्बिर पोष्ट गरेका छन्।