उज्यालो नेपाल अभियान सार्थक बनाउनुपर्छः मन्त्री जोशी
जनसङ्ख्या तथा वातावरणमन्त्री जयदेव जोशीले ग्रामीण बस्तीमा लघु जलविद्युत् कार्यक्रमका माध्यमबाट विद्युत् पुर्याई उज्यालो नेपाल अभियान सार्थक पारिने दृढता व्यक्त गरेका छन्।
जनसङ्ख्या तथा वातावरणमन्त्री जयदेव जोशीले ग्रामीण बस्तीमा लघु जलविद्युत् कार्यक्रमका माध्यमबाट विद्युत् पुर्याई उज्यालो नेपाल अभियान सार्थक पारिने दृढता व्यक्त गरेका छन्।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा नयाँ प्रमुख कार्यकारी अधिकृत डा. गोविन्दराज पोखरेलको नियुक्तिपछि पहिलो पटक बसेको बैठकले एकीकृत नमुना बस्ती विकासका लागि जागरण अभियान चलाउने निर्णय गरेको छ।
ऐन किसानसँग सम्बन्धित। कार्यक्रम किसानका लागि। बजेट सिध्याउनुपर्ने किसानको नाममा। तर झारफुक गर्ने झाँक्रीदेखि कूलपतिसम्म अटाउँदा पनि किसानैचाहिँ निषेध। आखिर किन?
उर्जामन्त्री जनार्दन शर्माले उज्यालो नेपाल बनाउने अभियानमा विभिन्न तत्वले निरन्तर वाधा हालिरहेको बताएका छन्।
अध्ययनतथा वैदेशिक रोजगारीको सिलसिलामा अस्ट्रेलिया पुगेका नेपालीले नेपालचिनाउने अभियानसुरु गरेका छन्। अस्ट्रेलियाको सिड्नीमा रहेका एक दर्जनभन्दा बढी नेपालीयुवाले जय नेपाल समूह र युथफोरम अस्ट्रेलियामार्फत उक्तअभियानसुरु गरेकाहुन्।
वास्तवमा पुनःनिर्माणको कार्य त्यस्ता व्यक्ति, प्राविधिक, विशेषज्ञमार्फत गर्नु/गराउनुपर्छ जसले ती स्मारकको वास्तुकला र त्यसमा जडित कलाकृति बुझ्ने र माया गर्ने हुन्छ ।
गायक प्रमोद खरेलको पहलमा असारमा दोलखाको सुन्दरावतीमा रहेको सरस्वीत प्राथमिक विद्यालयको पुनः निर्माण भयो। त्यसपछि असोजमा प्रमोदले म्यागासासे पुरस्कार विजेता महावीर पुनको आविष्कार केन्द्र निर्माण अभियानका लागि क्यानडामा कन्सर्ट गरेर एक लाख २१ हजार रुपैयाँ जुटाए।
भेरीमालिका नगरपालिका ११ जगतिपुरका १५ वर्षीया प्रेम भारती र सोही ठाउँकी १६ वर्षीया सीता रेग्मी मंसिरको १० गते विवाह गर्न भागेर भारतीको घरमा गए। विवाह गरेर कहिले पनि नछुट्टिने कसम खान कस्सिएका उनीहरु अहिले विवाहकालागि उमेर नपुगेको भन्दै ४ वर्षका लागि एकअर्काबाट छुट्टिएर आ–आफनै घरमा बसेका छन्।
नेपाल विद्युत् प्राधिकरण, भक्तपुर शाखाले विद्युत् चोरी गर्ने, मिटर जडान नगरी विद्युत्को प्रयोग गर्ने र कालोसूचीमा रहेकाको विद्युत्लाइन काट्ने अभियान सुरु गरेको छ । विद्युत् चुहावट नियन्त्रण गर्न र बाँकी बक्यौता असुली गर्ने अभियान सुरु गरेको प्राधिकरणले विद्युत्लाइन काट्न थालेपछि सिङ्गो गाउँ नै अध्यारो हुन थालेको छ ।
नयाँ शक्ति पार्टी नेपालका संयोजक एवम् पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले गरिबीलाई हटाउँदै समृद्ध नेपाल निर्माण गर्ने अभियानमा आफ्नो पार्टी लागेको बताएका छन् ।
नेशनल जिओग्राफिक एडभेञ्चर अफ दि इयरको उत्कृष्ट १० मा पर्न सफल नेपालकी अल्ट्रा धाविका मिरा राईलाई जिताउन धरानमा अभियान शुरु भएको छ। किरात राई खेलकुद संघ सुनसरी र धरान रनले सहकार्य गर्दै शनिबारदेखि संयुक्तरुपमा ‘मिरा राई जिताऔं’ अभियानको शुरुवात गरेको हो।
‘घर शान्ति नै विश्व शान्तिको आधारः दिगो विकासका लागि लैङ्कि हिंसारहित समाज’ भन्ने नाराका साथ लैङ्गिक हिंसाविरुद्धको सोह्रदिने अभियान–२०१६ शुक्रबारदेखि सुरु हुँदैछ ।
संविधान संशोधन गर्न दबाब दिइरहेका मधेसी मोर्चामा आबद्ध दलले भित्रभित्रै संगठन विस्तार अभियान तीव्र पारेका छन्। मागबमोजिम संविधान संशोधन भए चुनाव आफ्नो पक्षमा पार्न ती दल संगठन विस्तारमा जुटेका हुन्।
नेपाल विद्युत् प्राधिकरणले काठमाडौँ उपत्यकालाई विद्युत्भार कटौतीमुक्त गरेपछि मुलुकभर नै विद्युत् चोरीमा संलग्न र चुहावटमा संलग्नलाई समेत कारबाहीको प्रक्रिया युद्धस्तरमा अगाडि बढाएको छ । प्राधिकरणको तथ्याङ्कअनुसार मुलुकभर प्राविधिक र अन्य गरी २५ प्रतिशतभन्दा बढी चुहावट हुने गरेको छ । त्यसमा चोरीको मात्रा करिब पाँच प्रतिशतको हाराहारीमा रहेकाले पहिलो चरणमा चोरी नियन्त्रण गर्ने अभियान सुरु गरेको हो ।
हरेक शनिबार आयोजना हुने बागमती सरसफाइ कार्यक्रम अन्तर्गत हरेक शनिबार आयोजना हुने बागमती सरसफाइ कार्यक्रम अन्तर्गत १८३ औँ हप्तामा चलिरहेको सरसफाइ अभियान यो शनिबार पनि सम्पन्न भएको छ।