३ मंसिर २०८१ सोमबार
image/svg+xml

सुस्ताउँदो सामुदायिक अभियान

अहिलेसम्म नेपालको विकासलाई हेर्दा देशका केही सहरलाई महत्व दिने गरिएको छ । तर देशलाई वास्तवमै विकास र समृद्धिको दिशामा लैजाने हो भने गाउँको विकास र समृद्धि हुनुपर्छ । यसका लागि राष्ट्रिय रूपमै समृद्ध गाउँ निर्माणका लागि नयाँ सामुदायिक अभियान कार्यान्वयनमा ल्याउनुपर्छ । समृद्ध गाउँ निर्माणका लागि नयाँ सामुदायिक विकास अभियान सुरु गर्नुपर्छ। राष्ट्रिय योजना आयोगले कार्यान्वयनमा ल्याएको १४ औँ योजनामा गाउँको विकासका लागि केही उल्लेख गरिएको छ। यद्यपि यो पर्याप्त छैन ।

छाउपडीविरुद्ध विद्यार्थी संगठनको जागरण अभियान

छाउपडी प्रथा अन्त्यका लागि संयुक्त विद्यार्थी संगठनका केन्द्रीय नेताहरू जागरण अभियान लिएर अछाम पुगेका छन्।

अंगुर र ड्रागनमा आत्मनिर्भर बनाउने अभियान

त्रिपुरासुन्दरी नगरपालिका ६ का रामबहादुर बुढा उमेरले ५० वसन्त पार गरिसकेका छन् । २०५१ मा नेकपा माओवादीले सुरु गरेको सशस्त्र युद्दमा सहभागी हुँदै ०६४ को संविधान सभा निर्वाचनमा डोल्पाबाट उनी अत्यधिक मत ल्याएर सभासदमा निर्वाचित भए । असल शिक्षक र राजनीतिक दलको नेता हुँदै अहिले उनी एउटा असल कृषकको परिचयसमेत बनाएका छन्।

पुनर्निर्माण महाअभियान थालिएकै बस्तीको बिजोग

ललितपुरको ऐतिहासिक बस्ती बुङमतीस्थित ‘टोखा पिनी’ टोल प्रवेशद्वारको माथिपट्टि एउटा ठूलो ब्यानर टाँगिएको छ । ब्यानरमा ठूला अक्षरमा लेखिएको छ, ‘राष्ट्रिय पुनर्निर्माण महाअभियान शुभारम्भ ।’ दुई वर्षअघिको माघ २ गते भूकम्प दिवसको अवसर पारेर भूकम्पपछिको पुनर्निर्माण कार्य सुरु गर्दा टाँगिएको ब्यानर हो, यो । त्यति बेलाका प्रधानमन्त्री केपी शर्मा ओलीले यहींबाट पुनर्निर्माण महाअभियान थालनी गरेका थिए ।

वैचारिक अभियान चलाउन युवा नेताको माग

नेपाली काँग्रेसका युवा नेताहरुले पार्टीलाई बलियो र सशक्त बनाउनका लागि वैचारिक अभियान चलाउन नेतृत्वसँग माग गरेका छन्।

भाइरल नियन्त्रण गर्न स्वास्थ्य शिविर र चेतना फैलाउन अभियान तिव्र

तीन सातादेखि जाजरकोटमा फैलिएको भाइरल ज्वरोको प्रकोप नियन्त्रण गर्न जिल्लाका विभिन्न गाउँहरुमा  स्वास्थ्य शिविर र चेतनामुलक अभियान तिव्र पारिएको छ ।  भाइरलबाट अहिलेसम्म १२ जनाको मृत्यु भइसकेपछि जिल्ला स्वास्थ्य कार्यालय र स्थानीय स्वास्थ्यकर्मीहरुले उपचार र जनचेतना फैलाउने अभियान तिव्र पारेका हुन् ।

निःशुल्क स्वास्थ्य बीमाको मागसहित नेविसंघको हस्ताक्षर अभियान

नेपाल विद्यार्थी संघले विद्यार्थीलाई निःशुल्क स्वास्थ्य बीमाको माग गर्दै देशभर हस्ताक्षर संकलन अभियान सुरु गरेको छ। विद्यार्थीलाई निःशुल्क स्वास्थ्य बीमाको लागि सरकारलाई दबाब दिन बुधबारदेखि त्रिभुवन विश्व विद्यालयसहित देशरभरका सम्पूर्ण शैक्षिक संस्थाबाट विद्यार्थीहरुको हस्ताक्षर संकलन सुरु गरिएको नेविसंघका अध्यक्ष नैनसिंह महरले जानकारी दिए।

यौन उत्पीडनबारे हलिउड महिलाहरूको अभियान सुरू

अमेरिकी चलचित्र उद्योग तथा विभिन्न क्षेत्रमा भएको यौन उत्पीडनबारे संघर्ष गर्न तथा समस्यामा परेकाहरूलाई सहयोग गर्न हलिउड क्षेत्रका महिलाहरूले विशेष अभियानको सुरूवात गरेका छन् ।

‘केलाङ’ संरक्षणको यो अभियान

पाँचथर आउनेलाई के देखाउने ? केले स्वागत गर्ने ? भन्ने वित्तिकै आउछ लिम्बु सस्कृति । टिपिकल सस्कृति देखाउन खोज्दा  लिम्बु जातीको वाहुल्यता भएको जिल्ला भएकाले यहि सस्कृति देखाउने चलनको विकास भएको पाईन्छ । विभिन्न किसिमका लिम्बु सस्कृति भएपनि च्याब्रङ नाचा (केलाङ) देखाउन उपयुक्त ठानिन्छ । खुसिको अवसरमा नाचिने केलाङ नाच विभिन्न उत्सव, राजनीतिक कार्यक्रम, विभिन्न दिवसहरु, स्वदेशि तथा विदेशी पाउनाहरुलाई स्वागत गर्नका लागि  देखाईन्छ । सरकारी, गैरसरकारी निकाय, राजनीतिदल, संघसस्थाहरुले आजभोली च्याब्रङ नाँचको प्रयोग बढाएका छन् ।

सेलेरियोको टेष्ट ड्राइभ अभियान सुरु

सुजुकीका चार पाङ्ग्रे सवारी साधनको नेपालका लागि आधिकारिक विक्रेता तथा सीजी होल्डिगंको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले राष्ट्रव्यापी सुजुकी सेलेरियो टेष्ट राइड क्याम्पियन सञ्चालन गरेको छ।

नेपाली भाषामा ड्राइभर लाइसेन्स लिन अमेरिकामा हस्ताक्षर अभियान

अमेरिकाको क्यालिफोर्निया राज्यमा आफ्नै मातृ भाषा नेपालीमा ड्राइभर लाइसेन्स परीक्षा दिन पाउनुपर्ने माग गर्दै हस्ताक्षर अभियान सुरु भएको छ। गैरआवासीय नेपाली संघ अमेरिका क्षेत्रका क्षेत्रीय संयोजक गौरी जोशीले क्यालिफोर्नियाका नेपालीहरुले सुरु गरेको हस्ताक्षर अभियानमा सहभागी हुन अमेरिकामा रहेका नेपाली भाषी समुदायलाई अपिल गरेका छन्।

यात्रु लाइन लगाउने ट्राफिक अभियान

कार्यालय सुरु हुने र छुट्ने समयमा सधैं यात्रुको ठेलमठेल हुने बस स्टेशन बिहीबार भने शान्त र शालिन देखिए । यात्रुहरू सडकपेटीमा लाइनमा उभिरहेका थिए, ट्राफिकको हात–हातमा प्लेकार्ड लिएर उभिएका थिए । केही ट्राफिक माइकिङ गरिरहेका थिए – लाइनमा बसेर सवारी साधन चढौं, सभ्य यात्रु बनौं, आफ्नो स्टेशनमा बसेर यात्रा गरौं ।

नगरपालिकामा ‘पूरानो फोहोर हटाउ’ अभियान

‘सफा र सुन्दर नगरपालिका’ निर्माणका लागि खोटाङको रुपाकोट मझुवागढी नगरपालिकाले ‘पुरानो फोहोर हटाउ’ अभियान चलाउने तयारी गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्