२० आश्विन २०८१ आइतबार
image/svg+xml

नेपालले बंगलादेशलाई दियो १७० रनको लक्ष्य

आइसिसी अन्डर–१९ विश्वकप क्रिकेटअन्तर्गत (सुपर–६) को खेलमा नेपाल बंगलादेशसँग १६९ रनमा समेटिएको छ।

अर्धशतक बनाउनबाट चुके केसी, नेपालले आठौँ विकेट गुमायो

आइसिसी अन्डर–१९ विश्वकप क्रिकेट अन्तर्गत बंगलादेशसँगको खेलमा नेपाली ब्याटर विशालविक्रम केसीले अर्धशतक बनाउनबाट चुकेका छन्। उनी ४८ रनको व्यक्तिगत स्कोरमा आउट हुन पुगेका छन्।

अफगानिस्तानविरुद्ध नेपाल पनि सुरुवाती दबाबमा

दक्षिण अफ्रिकामा जारी आइसिसी अन्डर–१९ विश्वकप क्रिकेट अन्तर्गत अफगानिस्तानसँगको खेला १४५ रन पछ्याइरहेको नेपाल पनि सुरुवाती दबाबमा परेको छ।

१४५ रनमा समेटियो अफगानिस्तान

दक्षिण अफ्रिकामा जारी आइसिसी अन्डर–१९ विश्वकप क्रिकेट अन्तर्गत नेपाली बलर आकाश चन्दले घातक बलिङ गर्दै सुरुवाती ओभरमै पाँच विकेट लिएपछि निरीह बनेको अफगानिस्तान १४५ रनमा समेटिएको छ।

नेपालले लियो अफगानिस्तानको आठौं विकेट

दक्षिण अफ्रिकामा जारी आइसिसी अन्डर–१९ विश्वकप क्रिकेटअन्तर्गत आजको खेलमा अफगानिस्तानविरुद्ध नेपालले आठौँ विकेट लिएको छ।

अफगानिस्तानी पारी धरासायी, पहिलो स्पेलमै आकाश चन्दले लिए पाँच विकेट

दक्षिण अफ्रिकामा जारी आइसिसी अन्डर–१९ विश्वकप क्रिकेटअन्तर्गत आजको खेलमा अफगानिस्तानको पारी नेपाली बलर आकाश चन्दसामू धरासायी बनेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्