वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपाललाई दोस्रो सफलता, सागर लिए दुबै विकेट
केहीबेर अघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु भएको खेलमा नेपालका सागर ढकालले लगातार २ विकेट लिएका हुन्।
केहीबेर अघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु भएको खेलमा नेपालका सागर ढकालले लगातार २ विकेट लिएका हुन्।
आयरल्याण्ड वुल्भ्सविरुद्ध नेपाल ‘ए’ ले दोस्रो सफलता हात पारेको छ।
नेपालले नामिबियाविरुद्धको खेलमा दोस्रो सफलता हात पारेको छ ।
आइसिसी विश्वकप क्रिकेट लिग– २ अन्तर्गत नेदरल्यान्डसँगको खेलमा नेपालले दोस्रो सफलता हात पारेको छ।
यू–१९ विश्वकप क्रिकेटमा नेपालले अफगानिस्तानविरुद्ध लगातार दोस्रो सफलता हासिल गरेको छ।
यू–१९ एसिया कप क्रिकेटमा पाकिस्तानविरुद्ध नेपाललाई दोस्रो विकेट हात लागेको छ।
त्रिकोणात्मक टी–२० क्रिकेट सिरिज अन्तर्गत नेपालले दोस्रो सफलता हात पारेकाे छ।
एसीसी प्रिमियर कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले कतारको दोस्रो विकेट लिएको छ।
समूह ‘बी’ को नेपाल पुलिस क्लबले पनि दोस्रो जित निकाल्दा सोमबार मणिमुकुन्द भलिबल क्लबलाई सोझो सेटमा नै पराजित गर्यो। राष्ट्रिय टोलीका सदस्य रहेको पुलिसले युवा खेलाडीले भरिएको मणिमुकुन्दमाथि २५–१४,२५–१५ र २५–१५ को जित निकाल्यो।