९ मंसिर २०८१ आइतबार
image/svg+xml

‘पुर्पुरो’ गर्ने छन्त्याल समुदायको परम्परा

धवलागिरि गाउँपालिकाका छन्त्याल समुदायमा घरमा जेठा छोरा जन्मिएको खुसियालीमा हर्ष बढाउस्वरुप पुर्पुरो गर्ने परम्परा र संस्कृति रहेको छ।

नारायणगढ–बुटवल सडकखण्डः म्याद सकिन ६ महिना बाँकी, पूरा होला त काम?

वि.सं. २०७५ माघमा सम्झौता भएर नारायणगढ–बुटवल सडक विस्तारको काम थालिएको थियो। त्यसयता दुईपटक म्याद थप गरिएको छ। दोस्रोपटक थपिएको म्याद आउँदो साउनमा सकिने छ।

एस इन्स्टिच्युटमा ‘क्रियटर्स च्याम्पियन’

नेपाल रिपब्लिक मिडियाले काठमाडौंको एस इन्स्टिच्युट अफ म्यानेजमेन्टमा मंगलबार ‘क्रियटर्स च्याम्पियन’ कार्यक्रम गरेको छ। यसअघि विराटनगर र बुटबलमा क्रियटर्स च्याम्पियन कार्यक्रम भब्यतापूर्वक सम्पन्न भइसकेको छ।

मेटलाइफ एसियाका क्षेत्रीय अध्यक्षको नेपाल भ्रमण

मेटलाइफ नेपालले एसियाका लागि क्षेत्रीय प्रेसिडेन्ट लिन्डन ओलिभर, क्षेत्रीय प्रमुख एलिना बुटारोभा, र एसियाका प्रमुख वित्तीय अधिकृत आशिष भाटलाई एक कार्यक्रमका बीच स्वागत गरेको छ।

आशिषको डेब्यु गोलमा नेपाललाई सफलता

नेपालका लागि सान्त्वना जित दिलाउन आशिषले ८०औं मिनेटमा गोल गरेका थिए। उनले लकेन लिम्बुले उपलब्ध गराएको पासलाई पेनाल्टी क्षेत्रको बाहिरबाट प्रहार गर्दा बलले गोलको दिशा लिएको थियो। यो आशिषले नेपालका लागि गरेको पहिलो गोल हो।

चर्च ब्वाइजको उपाधि सम्भावना बलियो

स्ट्राइकर आशिष चौधरीको दुई गोल प्रेरित चर्च ब्वाइज युनाइटेडले शनिबार जावलाखेल युथ क्लबमाथि ३–० को सहज जितसहित सहिद स्मारक ‘ए’ डिभिजन लिग उपाधिको सम्भावना बलियो पारेको छ।

कपिलवस्तुमा युवा व्यवसायी शर्माले खोले २५ करोड लागतको अत्याधुनिक चिस्यान केन्द्र

नेपाल मै पहिलो पटक कपिलवस्तुको बुद्धभुमी नगरपालिका– १० धन कौलीको जनकपुरमा अत्याधुनिक चिस्यान केन्द्र संचालन गरिएको छ। युवा व्यवसायी आशिष शर्माले एग्रीबस्तु नामक कृषि संस्था खोलेर २५ करोड बढी लागतमा सो केन्द्र संचालन गरेका हुन।

९ महिनामै टुट्यो वर्षा सिवाकोटीको वैवाहिक जीवन

अभिनेत्री वर्षा सिवाकोटीको वैवाहिक जीवन एक वर्ष नपुग्दै टुटेको छ। आशिषले अर्कै युवतीसँग विवाह गरेको तस्बिरसामाजिक सञ्जाल मार्फत बाहिरिएको छ।

र्‍यापर ‘लाउरे’ले मागे नेपाली कांग्रेसका उम्मेदवारलाई भोट

‘मंसिर चार गते हुने चुनाव महत्वपूर्ण छ। यो दिन एउटा असल व्यक्ति छान्ने र रोज्ने दिन हो यो दिन हामीले राम्रो व्यक्ति छान्न सक्यौ भने मात्र हाम्रो देश सुनिश्चित हुनेछ। एउटा सक्षम व्यक्तिको कुरा गर्दा मलाई मनपर्ने गण्डकी प्रदेशका बिन्दुकुमार थापा जस्ले एक्दमै राम्रो काम र उदाहरणले सबैले सिक्नुपर्छ जस्तो लाग्छ।'

श्रीलंका १० विकेटले पराजित

स्पिनर टार्भिस हेड र नाथन लियोनले समान चार विकेट लिएपछि अस्ट्रेलियाले शुक्रबार पहिलो टेस्टमा श्रीलंकामाथि १० विकेटको सानदार जित हात पारेको छ।

चोभारको सुक्खा बन्दरगाह सञ्चालन अन्योलमा

सरकारले सुक्खा बन्दरगाह इलाकालाई भन्सार क्षेत्र घोषणा गरेर भन्सार कार्यालय खोल्ने अनुमति दिए काम सुरु गर्न सकिने भन्सार विभागको भनाइ।

पाइलट सहायकरथी राणालाई उपरथीको दर्ज्यायनी

प्रधानसेनापति पूर्णचन्द्र थापाले गत सोमबार पदोन्नति भएका पाइलट सहायकरथी आशिषनरसिंह राणालाई उपरथीको दर्ज्यायनी चिह्न प्रदान गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्