२२ असार २०८१ शनिबार
image/svg+xml

२०७५/७६ मा अर्थतन्त्रको आकार ३४ खर्ब ६४ अर्ब

गएको आवमा नेपालको कुल गार्हस्थ्य उत्पादन(जीडीपी) ३० खर्ब ३१ अर्ब पुगेको छ । गत वर्ष तथ्यांक सार्वजनिक गर्दा विभागले ३० खर्ब सात अर्ब रुपैयाँ रहेको तथ्यांक सार्वजनिक गरेको थियो।

सिँचाइबाट सिँगो अर्थतन्त्र र विकासको आकार वृद्धि

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले सिँचाइले कृषिमात्र नभई सिँगो अर्थतन्त्र र विकासको आकार बढाउने बताएका छन्।

सिँचाईबाट अर्थतन्त्र र विकासको आकार बढाउछौं : उर्जामन्त्री पुन

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले सिँचाइले कृषिमात्र नभई सिँगो अर्थतन्त्र र विकासको आकार बढाउने बताएका छन्।

‘एकीकृत कम्युनिष्ट पार्टीको आकारबारे छलफल भएको छैन्’

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले एकीकृत कम्युनिष्ट पार्टीको आकारको विषयमा कुनै छलफल नै नभएको दाबी गरेका छन्। नेपालगन्जमा आइतबार प्रेस चौतारी नेपाल र प्रेस सेन्टरले आयोजना गरेको संयुक्त पत्रकार भेटघाटमा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका नेता नेपालले धेरै नेतालाई व्यवस्थापन र मुल्यांकन गर्नुपर्ने भएका कारण आकार ठुलो हुन सक्ने बताए।

फेवातालको आकार बढाउन सांसदको पहल

पर्यटकीय नगरी पोखराको प्रमुख आकर्षकको केन्द्रमा रहेको फेवा तालको आकार बढाउन काम सुरु हुने भएको छ। कास्की क्षेत्र नम्बर ३ (ख) बाट निर्वाचित प्रदेश सांसद राजीव पहारीले फेवा तालको आकार बढाउने काम एक हप्ताभित्र सुरु हुने जानकारी दिए।

प्रादेशिक मन्त्रिपरिषद्को आकार असन्तुलित

संविधानबमोजिम केन्द्रमा २५ जनासम्म मन्त्री हुन पाउनेछन् भने सबै प्रदेशलाई जोडेर १ सय १० जना मन्त्री बन्न सक्नेछन् । एउटा प्रदेशमा प्रदेशसभाका कुल सदस्य संख्याको २० प्रतिशतसम्म मन्त्री राख्ने व्यवस्थाका कारण ठूलो आकारको मन्त्रिपरिषद् बन्ने भएको हो ।

ठूलो आकार, महत्वाकांक्षी राजस्व लक्ष्य

सरकारले आगामी आर्थिक वर्ष २०७४/७५ का लागि १२ खर्ब ७८ अर्ब ९९ करोड ४८ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। अर्थमन्त्री कृष्णबहादुर महराले सोमबार संसद्समक्ष ठूलो आकार र महŒवाकांक्षी राजस्व लक्ष्य राखेर बजेट सार्वजनिक गरेका हुन्।

ठूलो आकारको मतपत्रप्रति मतदाताको यस्तो छ प्रतिक्रिया

स्थानीय तहको निर्वाचनमा ललितपुरलगायत जिल्लामा भएको ठूलो आकारको मतदान पत्रका कारण मतदाताले मतदान गर्न गाह्रो भएको गुनासो गरेका छन्।

मानिसको नाकको आकार मौसमबाट प्रभावित

यदि तपाई आफ्नो नाकको आकारदेखि सन्तुष्ट हुनुहुन्न भने आफ्ना अभिभावक वा पुर्खालाई हैन मौसमलाई दोष लगाउनुहोस्।

आकार लिँदै सरकारी संरचना

सिन्धुपाल्चोक-विनाशकारी भूकम्पबाट क्षतिग्रस्त जिल्लास्थित सरकारी संरचनाको धमाधम पुनर्निर्माण भइरहेको छ। सरकारी बजेट, दातृ निकायको आर्थिक सहयोगमा क्षतिग्रस्त संरचना पुनर्निर्माणले गति लिइरहेको हो।

फोर्ड एनडेभर पूर्ण आकारको एसयुभीमा घोषित

यस वर्षको प्रख्यात एनडिटिभी कार एन्ड बाइक अवार्ड समारोहमा फोर्ड एनडेभरलाई पूर्ण आकारको एसयुभीमा घोषित गरिएको छ । सन् २०१६ मा बजारमा ल्याइएको फोर्ड एनडेभर बनावट, ढाँचा, ड्राइभिङ अनुभूति र प्रविधिमा उच्चतम रहेको कम्पनीको दावी रहेको छ।

चट्टानमा विभिन्न आकारका चक्र देखिन थालेपछि..

म्याग्दीको प्रसिद्ध धार्मिकस्थल गलेश्वरमा रहेको विशाल चट्टानमा हिन्दू धर्मावलम्बीले पूजाआजा गर्ने शिवलिङ्ग, शालग्राम, शङ्कचक्र, नागमणि देखिएका छन् ।

आकार लिनै सकस

प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो नेतृत्वमा सरकार गठन भएयताका तीन साता समय कठिनतापूर्वक गुजारेका छन्। सरकारलाई पूर्णता दिन उनलाई सत्तासाझेदार दलमा रहेको किचलोले उत्तिकै अप्ठ्यारो पारेको छ। सत्तारुढ नेपाली कांग्रेसलाई सरकारमा सहभागी हुनै तीन साताभन्दा बढी लागेको छ।

कलिला हातले माटोलाई सुन्दर आकार

ललितपुर– पाटन च्यासलकी ६ वर्षीय मनस्का महर्जन दिनको दुईबजे पछि छिनछिनको समय सोधेर आमा समिनालाई हैरान पार्छिन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्