१८ असार २०८१ मंगलबार
image/svg+xml

मूलधारको राजनीतिमा आएपछि सीके राउतले देखाए राष्ट्रियताको झल्को

स्वतन्त्र मधेश गठबन्धनका संयोजक सीके राउत मूलधारको राजनीतिमा आएपछि राष्ट्रियताको झल्को दिने गरी कदम चालेका छन्।

सेनाको काम

म अंगीकृत नेपाली महिला नागरिक। मेरोमा राष्ट्रियता हुँदैन। शायद त्यसैले नेपालको संविधान २०७२ ले मेरा केही अधिकार खोसेको छ।यतिबेला संघीयतासहितको गणतन्त्र नेपालको शिलान्यासमात्र भएको छ। त्यसैले नेपालको संविधानले सेनालाई देशको सुरक्षाको सट्टा बाटोघाटो निर्माणको जिम्मा दिएको जस्तो छ।खैर गुनासो छैन,आवश्यकताअनुसार संविधानपरिमार्जित हुने नै छ।

नेपाली संस्कृति र राष्ट्रियता

हाम्रो देश नेपाल र हामी नेपाली भनी कहिले र कुन समयदेखि पहिचान भएको हो भन्ने आजसम्म एकिन गर्नसकिएको छैन। त्यसको खोजिनीति र अध्ययन/अनुसन्धानमा पनि खासै नेपाली विद्वान् तथा अन्वेषक लागिपरिरहेका छैनन्। लोक आख्यान, दन्त्य कथा, लोक कथा र वंशावली तथा अन्य साहित्यका आधारमा नै हामीले हाम्रो देश नेपाल र हामी नेपाली भनी पहिचान गर्ने गरिरहेका छौंँ। तर आजको विश्वको बौद्धिक जगतले कुनै ठोस वस्तुगत प्रमाणहरू र पुरातात्विक प्रमाणहरूका आधारमा मात्र हाम्रो देश नेपाल र हामी नेपाली हौंँ भनीप्रमाण जुटाइ देखाउनुपर्ने हुन्छ। यस दिशातर्फ विदेशी विद्वान्हरूले मात्र होइन, हामी आफैँ पनि अग्रसर हुनु जरुरी छ।

निखिलले भने- राष्ट्रियताको लागि एकजुट हुने बेला आयो

‘गौतम बुद्ध नेपालमा जन्मेका हुन’ भन्ने सन्देश दिन शनिबार काठमाडौंको टुँडिखेलमा आयोजित ७५ हजार मानिसको उपस्थितिमा धम्मपद (बुद्ध वचन) वाचन कार्यक्रमको पूर्वसन्ध्यामा रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा उप्रेतीले राष्ट्रियताको लागि एकजुट हुने बेला आएको बताए।

राष्ट्रियता र समृद्धिको पक्षमा एमालेको विकल्प छैन : नेता खनाल

नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले स्थानीय तह निर्वाचनमा राष्ट्रियता र समृद्धिको पक्षमा आफ्नो पार्टी उभिएको बताएका छन्।

अपहेलित राष्ट्रियता र देशभक्ति

हे भगवान! हे वज्र देवता! हे समग्र मस्ट र वोन देवता! यो देशको अस्तित्वसंँगै बचेको हाम्रो साझा धर्म, सभ्यता, संस्कृति र नेपालको राष्ट्रियता बचाउन हामी सारा नेपालीलाई थप सुबुद्धि र वर्गत देऊ!  हामीमा राष्ट्रभक्तीय राष्ट्रवादको अवशान कहिल्यै नहोस्!

बडामहाराजा र नेपाली राष्ट्रियता

सदाझैं नेपाली राष्ट्रियता, राष्ट्रिय एकता तथा पृथ्वी जयन्ती जस्ता महत्त्वपूर्ण विषयमा छलफल, तर्क–वितर्क तथा विचारविमर्श गर्ने अवसर फेरि आइपुगेको छ ।

पूर्वराजाले राष्ट्रियताको दुहाइ दिनु पाखण्डः डा.भट्टराई

नयाँ शक्ति पार्टीका संयोजक डा।बाबुराम भट्टराईले पूर्वराजा ज्ञानेन्द्रले राष्ट्रियताको दुहाइ दिनु पाखण्डपूर्ण भएको आरोप लगाएका छन्। पूर्व राजाको विज्ञप्तिप्रति ट्विटरबाट प्रतिक्रिया जनाउँदै उनले भनेका छन्, 'शाह वंशले मात्र नेपाल आर्जेको, अरु गोरखाली सुतेको हो त?'

प्रधानमन्त्रीलाई राष्ट्रियताको पक्षमा उभिन माग गर्दै ज्ञापनपत्र

संविधान संशोधन प्रस्ताव फिर्ता लिन तथा राष्ट्रियताको पक्षमा उभिएन आह्वान गर्दै आन्दोलनरत विद्यार्थी संगठनका नेताहरुले प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापनपत्र बुझाएका छन्।

‘मधेसलाई विश्वास नगरी राष्ट्रियता बलियो हुँदैन’

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकको आधा जनसङ्ख्या बसोबास गर्ने मधेसलाई विश्वास नगरी राष्ट्रियता बलियो हुन नसक्ने बताएका छन्।

राष्ट्रियताको पक्ष लिँदा ओली सरकार ढल्योः विक

नेकपा माओवादीका प्रवक्ता खडकबहादुर विश्वकर्माले नेकपा एमालेका अध्यक्ष केपी ओलीले राष्ट्रियताको पक्षमा वकालत गरेकै कारण सरकारबाट बाहिरिएको बताएका छन्। सोमबार सदरमुकाम मान्ममा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले यस्तो बताएका हुन्। उनले भने, ‘ नेपालमा राष्ट्रियतको पक्षमा बोल्ने मान्छेलाई विदेशी षड्यन्त्रमा ढाल्ने खेल भएको छ।’ प्रधानमन्त्री पुष्पकमल दाहालले भारतको इसरामा संविधान संशोधन गर्न लागेका उनले आरोप लगाए।

राष्ट्रियताको दिगो आधार

आफ्नो मूल पहिचानका रूपमा रहेको  राष्ट्रियता, धर्म र भाषाको मौलिकता र महत्व घटाउने र मेटाउने दुस्प्रयास संसारका कुनै पनि देशका देशभक्त र स्वाभिमानी नागरिकले गर्दैनन्।

युवा, सामाजिक सञ्जाल र राष्ट्रियता

युवा भनेको एक यस्तो शक्तिले भरिएको अवस्था हो जसले राष्ट्रको सामाजिक, आर्थिक र राजनैतिक विकृति सच्याउने वा परिवर्तन गर्ने र नयाँ जोश जाँगरका साथ देशको मुहार फेर्न सक्ने क्षमता राखेका हुन्छन् । कुनै पनि राष्ट्र निर्माण युवा शक्ति बिना सम्भव हुँदैन ।

राष्ट्रियता र विकास

बाह्य आक्रमण वा हस्तक्षेप, राष्ट्रिय हित भनी पहिचान गरिएका कुराविपरितका कामकारबाही र गृहयुद्ध अथवा आन्तरिक द्वन्द्वलगायतका राष्ट्रिय एकतालाई क्षयीकरण गर्ने यस्तै कुराले मात्र राष्ट्रियतालाई कमजोर, संकुचित वा समाप्त पार्छन्।

पहिचान र साँघुरिँदो राष्ट्रियता

संस्कृति मानवीय सिप, लगन, श्रम र मेहनतको प्रतिफल हो। विश्वभरका मानवद्वारा सिर्जित संस्कृति विश्व संस्कृतिको दायराभित्र पर्छ। विश्व श्रम बजारमा विश्व संस्कृतिका अनेकन् रंग र आयाम सिर्जना भई चाकाचुलीझैँ फनफनी घुमिरहेछन्। अमूर्त संस्कृतिको बाहकका रूपमा रहेको भाषाको निश्चित सीमा नभएझैँ विश्व संस्कृति विश्वजनिन मानव सिप र मेहनतमा मौलाएको हुन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्