१५ मंसिर २०८१ शनिबार
image/svg+xml

शेयर बजार नौ अङ्कले बढ्यो

साताको पहिलो दिन अाइतबार शेयर बजारमा सुखद शुरुवात भएको छ। नेपाल स्टक एक्सचेञ्जमा कारोवार मापक नेप्से परिसूचक ८.५९ बिन्दुले बढेर एक हजार १९० बिन्दुमा पुगेको छ।

तीन अङ्कले घट्यो शेयर बजार

निरन्तर ओरालो लाग्दै आएको शेयर बजार साताको पहिलो दिन आज (अाइतवार) पनि घटेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २ दशमलव ७८ विन्दुले घटेर एक हजार १ सय ७५ दशमलव ७२ विन्दुमा पुगेको छ।

दोहोरो अंकले घट्यो शेयर बजार: सूचक तीन वर्षयताकै न्यून

गत साता रु ९१ करोडको मात्रै कारोवारमा भएको शेयर बजार यस साताको पहिलो दिन नै दोहोरो अंकले घटेको छ।

रेनोकोे एक्सचेन्ज कार्निभल

नेपालमा रेनोको आधिकारिक वितरक, एडभान्स अटोमोबाइल प्रालिले रेनो क्याप्चर कार्निभल मेला सुरु गरेको छ । रेनो कारप्रेमीका लागि मंगलबारदेखि एक हप्तासम्म उक्त मेला हुने कम्पनीले जनाएको छ ।कार्निभलमा पुरानो कार प्रयोगकर्ताले रेनोको नयाँ कारका साथमा एक्सचेन्ज गर्न सक्ने छन् ।

हुण्डाईको एक्सचेन्ज क्याम्प सुरु

नेपालका लागि हुण्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले आजदेखि देशभर हुण्डाई एक्सचेन्ज अफर सञ्चालनमा ल्याएको छ।

सुजुकीको स्विफ्ट एक्सचेन्ज क्याम्प

सुजुकीका चारपांग्रे सवारी साधनको नेपालका लागि आधिकारिक बिक्रेता तथा सिजी होल्डिङको अटोमोटिभ विभाग सिजी मोटोकर्पले तीनदिने एक्सचेन्ज क्याम्प आयोजना गर्ने भएको छ।

लभस्टोरी, म्युजिकल थ्रिलर र एक्सन

गत जेठमा फिल्म प्रदर्शक र निर्माताबीचको आन्दोलनको हल्लाले सुस्ताएको फिल्म रिलिजको माहोल असार र साउनमा निकै तातेको छ।

आजदेखि प्रोपर्टी एक्स्पो

नेपाल जग्गा तथा आवास विकास संघले आयोजना गरेको सातौं घरजग्गा मेला (प्रोपर्टी एक्स्पो) राजधानीको भृकुटीमण्डपमा आज (शुक्रबार) सुरु हुँदैछ । एक्स्पो असार ५ गतेसम्म चल्नेछ।

राजधानीमा टोयोटाको एक्सचेन्ज मेला

विश्वप्रख्यात मोटर कम्पनी टोयोटाको एकमात्र आधिकारिक बिक्रेता युुनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिले काठमाडौंको नक्साल बेङक्वेटमा ‘टोयोटा एक्सचेन्ज मेला’ सम्पन्न गरेको छ।

विप्लव समूहले चुनाखानीको एक्साभेटर जलायो

पूर्वी चितवनको कालिका नगरपालिकास्थित शक्तिखोरको कोलारमा सञ्चालित चुनाखानीमा प्रयोग हुँदै आएको एउटा एक्साभेटरमा एक समूहले आगो लगाएको छ।

अज्ञात समूहद्वारा एक्साभेटरमा आगजनी

आबुखैरेनी गाउँपालिका २ नारिघाट स्थित सडक नजिक रोकेर राखिएको एक्साभेटरमा अज्ञात समूहले आगजानी गरेको छ।

बालुवा निकाल्ने दुई एक्स्काभेटर नियन्त्रणमा

खोलाबाट बालुवा निकाल्दै गरेका २ एक्स्काभेटर प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्लाको माङ्सेबुङ गाउँपालिकास्थित रतुवा खोलाबाट बालुवा निकालिरहेका बेला प्रमुख जिल्ला अधिकारीसहितको टोलीले एक्स्काभेटरको साँचो नियन्त्रणमा लिएको हो।

अबैध ढुंगा ओसार्ने ट्रक र नदी उत्खनन् गर्ने एक्साभेटर नियन्त्रणमा

जिल्ला प्रहरी कार्यालय पर्वतले अबैध गतिविधि गर्नेप्रति निगरानी बढाएको छ। कार्यालयले मध्यरातको समयमा अबैध रुपमा पोखरातर्फ ढुंगा ओसार्ने दुई ट्रकलाई नियन्त्रणमा लिएको छ। आइतबार राती १२ बजेको समयमा प्रहरीले अबैध रुपमा कटिङ गरी म्याग्दीबाट पोखरातर्फ लैजादै गरेका दुई वटा ना७ख १८१७ र लु२ख ९५३ नम्वरका ट्रक नियन्त्रणमा लिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्