४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

स्कुल खोल्न पाउँ भन्दै शिक्षकले बुझाए मेयरलाई ज्ञापन पत्र

कक्षा ४ र ५ को स्थानीय पाठ्यक्रम सन्दर्भ सामाग्री यथासक्दो छिटो उपलब्ध गराउन, शिक्षकहरुको लागि प्रबोधीकरण सञ्चालन गर्न शैक्षिक वर्ष २०७८ मा लागू भएका कक्षा २ र ३ को एकीकृत पाठ्यक्रम र कक्षा ६ को नयाँ पाठ्यक्रमका सम्बन्ध अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्न पनि अनुरोध गरेका छन्।

सहकारी नियमन गर्दै भक्तपुर

भक्तपुर नगरपालिकाका प्रमुख प्रजापतिको अध्यक्षतामा नगरभित्र सञ्चालित सहकारी संस्थाहरूको बिहीबारको प्रतिनिधिमूलक बैठकमा उनले सो बताउँदै नगरपालिकाले सहकारी संस्थाहरूको नियमन र अनुगमनमा कडाइ गर्ने समेत उल्लेख गरे।

भक्तपुर अस्पतालका मेसुदेखि कर्मचारीसम्मलाई सरुवाको धम्की

बिरामीको उपचार, ल्याब परीक्षण र औषधि खरिद गर्न निजी अस्पताल, क्लिनिक तथा औषधि पसलमा पठाइने गरेकामा केही चिकित्सक एवं कर्मचारीलाई कारबाही गरिएकाले बिचौलियासहित गिरोहले उनीहरूलाई नै सरुवा गर्न शक्तिकेन्द्र धाउन थालेका हुन्।

यो वर्षको मौद्रिक नीति उद्योगी व्यवसायीको पक्षमा: प्रवक्ता ढकाल

नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले यो वर्षको मौद्रिक नीति उद्योगी व्यवसायीको पक्षमा रहेको बताएका छन्।

आफ्नै भवनमा भक्तपुर नगरपालिका वडा नं. ३ को कार्यालय

भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष एवम् समाजसेवी रामसुन्दर खाताखो वडा कार्यालय भवन निर्माणमा प्रत्यक्ष अप्रत्यक्ष सहयोगी भूमिका खेल्नेहरुप्रति धन्यवाद ज्ञापन गरे।

सुरु भयो भक्तपुरमा ‘साँपारु’

भक्तपुरमा आजको दिन अर्थात् गाईजात्रा पर्वलाई ‘साँपारु’ भनिन्छ। सो शब्द गाई र आजको तिथि समेटिएर बनेको हो। साँपारु भक्तपुरमा धार्मिक तथा सांस्कृतिक महत्व बोकेको पर्व हो। यहाँ सो पर्वको औपचारिक सुरुआत जनैपूर्णिमाको साँझबाट नै हुन्छ।

दूधपाटीमा नेपाल बैंकको काउन्टर

नेपाल बैंक लिमिटेड भक्तपुर शाखाले भक्तपुर नगरपालिका वडा नं. १, दूधपाटीमा एक्सटेन्सन काउन्टर खोलेको छ।

म्याद नाघेका औषधि नष्ट

भक्तपुर नगरपालिका अनुगमन समितिले नगरको दूधपाटीमा रहेका नौवटा औषाधि पसलको आइतबार अनुगमन गरी म्याद नाघेका औषधि नष्ट गरिदिएको छ।

'सल्लाघारीको जग्गामा बसपार्क बनाउन दिन्नौं'

भक्तपुर नगरपालिकाले नेपाल ट्रष्टको नाममा भक्तपुर नगरपालिका वडा नं १ सल्लाघारीमा रहेको ९९ रोपनी जग्गामा कुनै हालतमा बसपार्क बनाउन नदिने जनाएको छ।

कोरोना संक्रमण बढ्दो, थप कडाइ गरिँदै निषेधाज्ञा

कोरोना सङ्क्रमण दरमा वृद्धि भएसँगै काठमाडौँ ललितपुर, भक्तपुरसहित झापा, इलाम, पर्सा, दाङ, बाँके, सुर्खेतलगायत जिल्लाले आदेशमा केही कडाइ गर्दै थपेको बताउँछन्।

मौलिकताविनाको सम्पदा पुनः निर्माणको अर्थ हुन्न : मेयर प्रजापति

२०७२ सालको भूकम्पबाट क्षतिग्रस्त उक्त फल्चा रु. २४ लाखको लगत इस्टिमेटमा भक्तपुर नगरपालिकाले पुनःनिर्माण गर्न लागेको सो पाटीको शुक्रबार शिलान्यस गरेका हुन्।

सल्टियो नवदुर्गा द्योछें नकी विवाद

भक्तपुर नगरपालिकाका जनप्रतिनिधिहरु, पूर्व जनप्रतिनिधिहरु, नवदुर्गा जात्रा व्यवस्थापन समितिका पदाधिकारीहरु, वनमान समाज सेवा समितिका पदाधिकारीहरु, देवगणहरु तथा सरोकारावालाहरुको मंगलबार बसेको संयुक्त बैठकले समस्या सल्टाएको हो।

आठ जिल्ला अस्पतालमा वृहत अक्सिजन प्लान्ट जडानको तयारी

जोखिमलाई तत्काल न्यूनीकरण र उपचार सेवालाई प्रभावकारी बनाउने उद्देश्यले प्रदेशका १३ जिल्ला अस्पतालमध्ये ८ वटाको अस्पताल परिसरमा वृहत अक्सिजन प्लान्ट जडान गर्ने कार्य अघि बढाइएको छ।

भक्तपुरको ऐतिहासिक नवदुर्गा द्योछेंमा नकीं छनौट विवाद

प्रत्येक वर्ष दशैंको विजया दशमीको दिन राष्ट्रप्रमुखबाट पूजाआजा गर्न आउने भक्तपुर नगरपालिका वडा नं ९ कमलविनायकस्थित ऐतिहासिक मन्दिरमा नकीं छनौटमा विवाद भएपछि अदालतसम्म पुगेको छ।

भक्तपुरमा बजार अनुगमन : म्याद नाघेका सामान नष्ट

भक्तपुर नगरपालिका अनुगमन समितिले बुधबार नगरको लिवाली क्षेत्रका बजार अनुगमन गरी म्याद नाघेका समान नष्ट गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्