२३ आश्विन २०८१ बुधबार
image/svg+xml

‘क्याटलोनियामा स्पेनको नियन्त्रण हुन्छ’

क्याटलोनियाका क्षेत्रीय नेताले जेलमा रहेका र देशबाट निर्वासनमा गएका नेतालाई मन्त्रिपरिषद्मा मनोनित गरेपछि स्पेन सरकारले क्याटलोनियामा नियन्त्रण गर्ने योजना प्रधानमन्त्री मारियानो राजोयले सार्वजनिक गरेका छन्।

धुलो नियन्त्रण एकाइ निष्क्रिय

वातावरण मन्त्रालयले काठमाडौं उपत्यकाको धुलो नियन्त्रणका लागि गठन गरेको धुलो नियन्त्रण युनिट काम सुरु नहुँदै निष्क्रिय भएको छ। उपत्यकाका अधिकांश ठाउँमा धुलोका कारण नागरिक आजित भएपछि वन तथा वातावरण मन्त्री शक्ति बस्नेतले धुलो नियन्त्रणका लागि छुट्टै एकाइ गठन गरेर काम गर्न निर्देशन दिएका थिए। मन्त्री बस्नेतको पहलमा वातावरण विभागका उपसचिव शंकरप्रसाद पौडेलको नेतृत्वमा उक्त एकाइ गठन भएको थियो।

वन्यजन्तु तस्करी नियन्त्रणमा बेलायतले सघाउने

नेपालका लागि बेलायती राजदूत रिजर्ड मरिसले वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतसँग शिष्टाचार भेट गरेका छन्।

सुर्खेतमा ‘एरिया मदिरा नियन्त्रण अपरेशन’

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा नेपाल प्रहरीले ‘एरिया मदिरा नियन्त्रण अपरेसन’ सञ्चालन गरेको छ।  जिल्ला प्रहरी कार्यालय सुर्खेत र मातहतका प्रहरी युनिटमा कार्यरत नेपाल प्रहरीले ६ महिनादेखि अपरेशन थालेको छ।

गुण्डागर्दी र लागुऔषध नियन्त्रणका लागि समिति गठन

गोँगबु, नयाँ बसपार्क क्षेत्रको शान्ति सुरक्षालाई मजबुत बनाउन सात वटा समिति गठन गरिएको छ।  महानगरीय प्रहरी प्रभाग नयाँबसपार्क, सामुदायिक सेवा केन्द्र र सामुदायिक प्रहरी सेवा केन्द्रको संयुक्त आयोजनामा आज नयाँ बसपार्क र त्यस क्षेत्र वरपर हुने अपराध नियन्त्रण गर्न समिति गठन गरिएको हो।

भारत लैजाँदै गरिएको गाई, बाछाबाछी नियन्त्रणमा

नेपालबाट भारततर्फ तस्करी गरी लैजान लागिएको अवस्थामा महोत्तरी प्रहरीले गए राति जिल्लाको रामगोपालपुरबाट चारवटा गाई, बाछाबाछी नियन्त्रणमा लिएको छ।

यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सिटौला प्रहरी नियन्त्रणमा

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलालाई प्रहरीले काठमाडौंको भृकुटीमण्डपबाट नियन्त्रणमा लिएको छ।

‘सिन्डिकेट, तस्करी र बेथिती नियन्त्रण गर्दा अधिनायकवाद आउँछ भने थुप्रै पटक ल्याउछौं’

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मुलुकमा स्थिरता र समृद्धिका निम्ती लागिपरेको वर्तमान सरकारको कामबाट अत्तालिएर विपक्षीले अधिनायकवादको आरोप लगाएको बताएका छन्।

प्रदुषण नियन्त्रण शुल्क अन्यत्रै खर्च

नेपालभित्र बिक्री हुने पेट्रोल तथा डिजेलबाट प्रतिलिटर पचास पैसाका दरले उठाइने प्रदूषण नियन्त्रण शुल्क बापतको अर्बौं रुपैयाँ उद्देश्य विपरित खर्च हुने गरेको छ। आर्थिक ऐन, २०६६ को व्यवस्था अनुसार जम्मा भएको उक्त रकम प्रदुषण नियन्त्रण भन्दा पनि नियमित बजेट प्रणाली अनुसार खर्च हुने गरेको छ।

चीन पठाउने गैंडा नियन्त्रण गरियो

नेपाल सरकारले चीन सरकारलाई उपहार दिन लागेका दुई जोडी गैंडामध्ये एउटा भाले गैंडा शनिबार नियन्त्रणमा लिइएको छ।

शुल्क नियन्त्रणका लागि स्थानीय सरकारलाई ध्यानाकर्षण पत्र

संयुक्त विद्यार्थी संगठनले आज (शुक्रबार) निजि विद्यालयको मनपरि शुल्क नियन्त्रणका लागि स्थानीय सरकारलाई ध्यानाकर्षण पत्र बुझाएका छन्। पूर्व घोषित कार्यक्रम अन्तर्गत शुल्क नियन्त्रणका लागि दबावमूलक आन्दोलन गरिरहेका विद्यार्थी संगठनहरुले देशैभरिका स्थानीय सरकारलाई ध्यानाकर्षण पत्र बुझाएका हुन्।

ब्याजदरमा सिलिङ तोक्दा अस्वस्थ प्रतिस्पर्धा नियन्त्रण हुन्छ

धेरै बैंकको नाफा बढेको छ । सेञ्चुरी बैंक तीन महिनामा एक सय तीन प्रतिशत नाफा बढाउन सफल भएको छ । चैतसम्म बैंकको खुद नाफा ६३ करोड रुपैयाँ पुगेको छ । बैंकले गत पुस मसान्तमा ३२ करोड नाफा गरेको थियो । बैंकले ५२ अर्ब निक्षेप संकलन गरेको छ भने ५० अर्ब रुपैयाँ कर्जा लगानी गरेकोे छ । बैंकको खराब कर्जा ०.७६ प्रतिशत छ।

एसपी खनाल प्रहरी नियन्त्रणमा

३३ केजी सुन तथा सनम शाक्य हत्या प्रकरणमा छानविनका लागि बनाइएको उच्चस्तरीय छानविन समितिले प्रहरी उपरीक्षक एसपी विकास खनाललाई प्रहरीले आन्तरिक हिरासतमा लिएर नक्सालस्थित १ नम्बर गणमा राखेको छ।

लागुऔषध नियन्त्रणमा सामूहिक प्रयासको खाँचो

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले लागुऔषध नियन्त्रणका लागि सामूहिक प्रयासको खाँचो रहेको बताएका छन्। प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित ‘लागुऔषध अपराधको वर्तमान अवस्था र प्रभावकारी रोकथामका उपाय’ विषयक गोष्ठीमा उनले लागुऔषधमा संलग्न अपराधीलाई प्रहरीले पूर्ण लगावका साथ खटिएर स्थानीय निकायसँग समन्वय गरी निर्मूल गर्नुपर्ने बताए।

‘भ्रष्टाचार नियन्त्रणका लागि सदाचार र जवाफदेहिता’

भ्रष्टाचार नियन्त्रणका लागि समाजका हरेक व्यक्तिमा सदाचार र जवाफदेहिता हुनुपर्ने यस क्षेत्रका विज्ञले जोड दिएका छन्।  ट्रान्सपरेन्सी इन्टरनेशनल (टिआई) नेपालले शुक्रबार आयोजना गरेको ‘आजको आवश्यकता : सदाचार शिक्षा र युवा/महिलाको सक्रियता’ विषयको कार्यक्रममा वक्ताले भ्रष्टाचार नियन्त्रणमा युवा र महिलाको भूमिका महत्वपूर्ण हुने धारणा व्यक्त गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्