१० मंसिर २०८१ सोमबार
image/svg+xml

बेलहिया नाकाबाट भित्रने पर्यटकको संख्यामा वृद्धि

रुपन्देहीको बेलहिया नाकाबाट यो वर्ष ७६ हजार बढी पर्यटक नेपाल भित्रीएका छन। स्थलमार्ग हुँदै सबैभन्दा धेरै पर्यटक भित्रने यो नाकाबाट यस वर्ष सन् २०१८ को जनवरी देखि जुलाईसम्मको ७ महिनामा ७६ हजार ८ सय ७८ जना बाह्य पर्यटक नेपाल आएको अध्यागमन कार्यालय बेलहियाले जनाएको छ।

रुपन्देहीमा असारे विकासको मैझारो

असारे विकासको बेथितीलाई रोक्न जेठ १५ मै बजेट ल्याएर आर्थिक बर्षको सुरु देखिनै अख्तियारी दिने प्रावधान लागु भएपनि विकासका नाममा बजेटको दुरुपयोग हुने क्रम यसपाली पनि रोकिएन।

रुपन्देहीमा कारको ठक्करबाट २ को मृत्यु, २ घाइते

रुपन्देहीको गैडहवा भित्री सडकमा कारले मोटरसाइकललाई ठक्कर दिँदा बुधबार २ जनाको मृत्यु भएको छ।

रुपन्देहीमा घरजग्गा कारोबार घट्यो

रुपन्देहीमा यो वर्ष घरजग्गाको कारोबार घटेको छ । प्रदेश ५ को अस्थायी मुकाम भएसँगै जग्गाको बिक्री बढ्ने अनुमान विपरित कारोबार घटेको हो ।

कर्णाली प्रिमियर लिग : धनगढी, रुपन्देही र मध्यपश्चिम सेमीफाइनलमा

सुर्खेतमा जारी रुस्लान कर्णाली प्रिमियर लिग अन्तर्गत धनगढी क्रिकेट एकेडेमी, मध्यपश्चिम क्रिकेट क्लव र रुपन्देही–११ ले सेमिफाइनलमा स्थान पक्का गरेका छन्। समूह ‘बि’ बाट चार वटै खेलमा विजयी धनगढी क्रिकेट एकेडेमी तथा चार खेलमा तीन खेल जीतेको मध्यपश्चिम क्रिकेट क्लबले सेमिफाइनलमा स्थान पक्का गरेका हुन्। यस्तै समूह ‘ए’ बाट शक्ति गौचनको रुपन्देही–११ सेमिफाइनलमा पुगेको छ।

कर्णाली प्रिमियर लिग : रुपन्देही ११ र धनगढी शीर्ष स्थानमा

वीरेन्द्रनगरमा जारी रुस्लान कर्णाली प्रिमियर लिग अन्तर्गत मंगलबार भएका खेलमा महाकाली  क्रिकेट क्लव, त्रिभुवन आर्मी क्लव र मध्यपश्चिम क्रिकेट क्लव बिजयी भएका छन्।

कर्णाली प्रिमियर लिग : टीकापुर र रुपन्देही–११ शीर्ष स्थानमा

रुस्लान कर्णाली प्रिमियर लिग अन्र्तगत शनिबारका खेलमा मध्यपश्चिम क्रिकेट क्लव, धनगढी क्रिकेट एकेडेमी र रुपन्देही–११ विजयी भएका छन्।

रुपन्देहीमा मजदुरमाथि गोली प्रहार

रुपन्देहीको मणिग्राममा घर निमार्ण गर्ने एक मजदुर माथि गोली प्रहार भएको छ। अज्ञात समूहको गोली प्रहारबाट मर्चवारका रामकेश धवल सक्त घाइते भएका छन्। उनको ढाडमा गोली लागेको छ। गम्भीर घाइते भएका धवललाई मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचार हुन नसकेपछि भैरहवा मेडिकल कलेज लगिएको छ।

दमक गोल्डकपः आयोजक र रुपन्देही ११ भिड्दै

झापाको दमकमा जारी दमक गोल्डकप फुटबल प्रतियोगितामा बिहीबार (आज) आयोजक दमक नगरपालीकाको टिम र रुपन्देही ११ बीच प्रतिस्पर्धा हुँदैछ।

रुपन्देहीमा १४ बर्षीया बालिकाको हत्या

रुपन्देहीमा १४ बर्षीया बालिकाको हत्या भएको छ। जिल्लाको ओमसतिया गाउँपालिका ६ को नरेनापुरकी सरस्वती हरीजन मंगलबार बिहान मृत अवस्थामा फेला परेको रुपन्देही प्रहरीले जनाएको छ। हरीजनको शव घरदेखि झण्डै एक किलोमिटरको दुरीमा गहुँ काटेको खेतमा हत्या गरिएको अवस्थामा फेला परेको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी डिल्लीनारायण पाण्डेले बताए।

टिम चौराह धनगढी प्लेअफमा प्रवेश,रुपन्देही जित विहीन

टिम चौराह धनगढी डीपीएल क्रिकेटको प्लेअफमा प्रवेश गरेको छ। प्रतियोगिताअन्तर्गत आज भएको खेलमा धनगढीले रुपन्देही च्यालेन्जर्सलाई ३ रनले पराजित गर्दै प्लेअफमा पुग्ने तेस्रो टिम बनेको हो।

रुपन्देही च्यालेन्जर्सको प्लेअफमा पुग्ने सम्भावना समाप्त

कैलालीमा जारी धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटमा रुपन्देही च्यालर्सले लगातार चौंथो हार ब्यहोरेको छ।

डीपीएल : रुपन्देहीद्वारा महेन्द्रनगरसामु १४५ रनको लक्ष्य प्रस्तुत

कैलालीमा जारी धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटमा रुपन्देही च्यालर्सले महेन्द्रनगर युनाइटेडसामु १४५ रनको लक्ष्य प्रस्तुत गरेको छ।

रुपन्देहीको प्लेअफमा पुग्ने सम्भावना न्यून, ऐरीको अर्धशतक

धनगढी प्रिमियर लिग (डीपिएल) क्रिकेटको बुधबार (आज) को पहिलो खेलमा विराटनगर किङ्सले रुपन्देही च्यालेन्जर्सलाई ४२ रनले पराजित गरेको छ।

विराटनगरद्वारा रुपन्देहीसामु १८२ रनको लक्ष्य प्रस्तुत, बाबरको अर्धशतक

धनगढी प्रिमियर लिग (डीपिएल) क्रिकेटको बुधबार (आज) को पहिलो खेलमा विराटनगर किङ्सले रुपन्देही च्यालेन्जर्स सामु १ सय ८२ रनको लक्ष्य प्रस्तुत गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्