२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml

गौतमबुद्ध जन्मस्थलमा चक्र विज्ञान सप्ताह

भगवान्-गौतमबुद्धले जीवन मार्गका रूपमा अपनाएको ध्यान विधिलाई जनस्तर र विश्वमाझ पुर्‍याउने दीर्घकालीन ध्येय राखेर जीवन विज्ञानले लुम्बिनीमा आगामी चैत १७ देखि २३ सम्म विराट् चक्र विज्ञान सप्ताह आयोजना गर्न लागेको छ।

भूत, वर्तमान र भविष्यको विश्लेषण गरेर राजनीतिक कदम चाल्ने 'गजेन्द्रनारायण'

मधेसको देहातबाट प्रतिनिधित्व गर्ने गजेन्द्रनारायण सिंहलाई मुलुक र मधेसको राजनीतिक वृत्तमा आज पनि जीवित नेताका रूपमा लिइन्छ।

विपीको ब्रेन

विपीको आदर्श, सिद्धान्त, स्पष्ट लक्ष्य र नेतृत्व पंक्तिमा युवा वर्गको गहकिलो सहभागिताबिना ओसिएको ब्याट्रीजस्तो नेपाली कांग्रेसलाई रिचार्ज गर्न खोज्नु दिवा सपना हो। दुर्भाग्य नेपाली कांग्रेस यही बाटो हिँडिरहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्