२२ असार २०८१ शनिबार
image/svg+xml

लिग कपबाट बाहिरिएपछि युनाइटेडलाई थप दबाब

डर्बी काउन्टीलाई पेनाल्टी सुटआउटमा ८–७ को नतिजा सुम्पँदै इङ्लिस लिग कपको तेस्रो चरणबाट बाहिरिएसँगै म्यानचेस्टर युनाइटेडमाथिको दबाब थप बढेको छ।

नेपाल पेनाल्टीमा असफल

नेपालले साफ यु–१५ महिला फुटबलको चौथो स्थानमा बस्दै प्रतियोगिताको अन्त्य गरेको छ । शबिार चाम्लिङथाङ रंगशालामा तेस्रो स्थानका लागि भएको खेलमा नेपालले आयोजक भुटानलाई पेनाल्टी सुटआउटमा ४–३ को नतिजा सुम्पिएको हो।

चेकले रोके दुई पेनाल्टी

पिटर चेकले निर्धारित समय र पेनाल्टी सुटआउटमा गरी दुई पेनाल्टी प्रहार रोकेको दिन बिहीबार आर्सनलले अभ्यास खेलमा चेल्सीमाथि पेनाल्टी सुटआउटमा ६–५ को विजयी नतिजा निकालेको छ।

पेनाल्टी सुट अाउटमा रुसको विश्वकप यात्रा रोक्दै क्रोएसिया सेमिफाइनलमा

रोमाञ्चक खेलमा आयोजक रुसलाई पेनाल्टी सुट आउटमा पराजित गर्दै क्रोएसिया सन् १९९८ पछि पहिलो पटक विश्वकपको सेमिफाइनलमा स्थान बनाउन सफल भएको छ।

पेनाल्टी सुटआउटमा इङ्ल्यान्डकाे नयाँ इतिहास

रूसको मस्कोस्थित स्पार्टक रंगशालाको माहोल मंगलबार उल्लासमय थियो । विश्व फुटबलको सबभन्दा ठूलो प्रतियोगिता विश्वकप अन्तिम १६ को खेलमा इड्ल्यान्ड र कोलम्बिया आमनेसामने भइरहेका थिए।

पेनाल्टी सुट आउटमा कोलम्बियालाइ स्तब्ध पार्दै इंग्ल्याण्ड क्वार्टरफाइनलमा

कोलम्बियालाई पेनाल्टी सुट आउटमा पराजित गर्दै इंग्ल्याण्ड क्वार्टरफाइनल प्रवेस गरेको छ।  रुसको मस्को स्थित स्पार्टक रङ्गशालामा मंगलबार सम्पन्न खेलमा इंग्ल्याण्डले कोलम्बियालाई पेनाल्टी सुट आउटमा ४-३ ले पराजित गर्दै क्वार्टरफाइनलमा स्विडेनसँगको भेट पक्का गरेको हो।

उपाधि दाबेदार स्पेन विश्वकपबाट बाहिरियो, पेनाल्टी सुटआउटमा रूस भाग्यमानी

२०१० को विश्वकप विजेता स्पेनलाई पेनाल्टी सुटआउटमा ४–३ ले पाखा लगाउदै आयोजक राष्ट्र रूस विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ।

विश्वकप इतिहासमै सबैभन्दा बढी पेनाल्टी

रसियामा जारी फिफा विश्वकप २०१८ मा विश्वकप फुटबलकाे इतिहासमै सबैभन्दा बढी पेलाल्टी प्रदान गरिएको छ।

अष्ट्रेलियाकाे पेनाल्टीमा डेनमार्कसँगकाे पहिलाे हाफ बराबरी

फिफा विश्वकप अन्तर्गत डेनमार्क र अष्ट्रेलियाबीचको पहिलो हाफको खेल एक एक को बराबरीमा सकिएको छ।

मेस्सी पेनाल्टीमा चुक्दा अर्जेन्टिना बराबरीमा चित्त बुझाउन बाध्य

स्ट्राइकर लियोनल मेस्सी पेनाल्टीमा चुक्दा २१ औं संस्करणको विश्वकप फुटबलमा अर्जेन्टिना पहिलो खेलमा आइसल्याण्डसँग बराबरीमा रोकिएको छ।

‘हामी सिकाउँछौं पेनाल्टी हान्न ’

नकआउट चरणको फुटबलमा निर्धारित समय र थप गरिएको अतिरिक्त समय बराबरीमा टुंगियो भने निर्णयार्थ खेल पेनाल्टी सुटआउटमा धकेलिन्छ।

पेनाल्टी सुटआउटमा आर्मीलाई सफलता

नेपाल पुलिस क्लबलाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गर्दै नेपाल आर्मी क्लब बुधबार विराटनगरमा जारी विराट गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।

पेनाल्टीमा झापा भाग्यमानी

आयोजक मोरङ–११ लाई पेनाल्टी सुटआउटमा ५–३ ले पराजित गर्दै झापा–११ विराट गोल्ड कपको सेमिफाइनमा प्रवेश गरेको छ।

मेसीको पेनाल्टी असफल

लियोनल मेसीले पेनाल्टीमा गोल गर्न चुकेको दिन बुधबार बार्सिलोनाले कोपा डेल रे क्वार्टरफाइनल पहिलो लेगमा स्पानियोललाई १–० को नतिजा सुम्पिएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्