२५ असार २०८१ मंगलबार
image/svg+xml

पेनाल्टी सुटआउटमा चेल्सी विजयी

एफए कपको चौथो चरणमा स्थान बनाउन चेल्सीले बुधबार नर्विचसँग पेनाल्टी सुटआउटसम्म खेल्नुपर्दा बर्नामाउथ विगान एथलेटिकसँग ३–० ले स्तब्ध बन्यो ।५५औैं मिनेटमा मिचे बात्सुयीले गरेको गोलमा चेल्सीले अग्रता लिएको थियो । खेलको अन्तिम मिनेटमा जमल लुइसले गोल गर्दा नर्विच खेलमा फर्किएको थियो ।

पेनाल्टीमा लिपजिग पराजित

बायर्न म्युनिखले १० जनामा सीमित भएर खेलको अन्त्य गरेको आरबी लिपजिगमाथि पेनाल्टी सुटआउटमा जित हासिल गर्दै जर्मन कपको तेस्रो चरणमा स्थान पक्का गरेको छ।

कोपा अमेरिकाको उपाधि चिलीलाई, मेसी पेनाल्टीमा चुके

फुटबल स्टार लियोनेल मेसी पेनाल्टीमा चुक्दा अर्जेन्टिना कोपा अमेरिकाको उपविजेतामै सिमित भएको छ। सोमबार बिहान सम्पन्न फाइनल खेलमा अर्जेन्टिना डिफेन्डिङ च्याम्पियन चिलीसँग पेनाल्टी सुटआउटमा ४-२ गोलले पराजित भयो।

रोनाल्डो पेनाल्टीमा चुक्दा पोर्चुगल बराबरीमा रोकियो

काठमाडौं- युरो कपअन्तर्गत गएराति सम्पन्न खेलहरुमा बेल्जियमले जित हात पार्दा पोर्चुगल र अस्ट्रिया तथा हंगेरी र आइसल्याण्ड बराबरीमा रोकिएका छन्। पहिलो खेलमा बेल्जियमले आयरल्याण्डलाई ३-० गोलले पराजित गर्दै नकआउट चरणमा पुग्ने आशा जिवितै राखेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्