८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

न्युरोड व्यवसायी आज पनि आन्दोलनमा (तस्बिरहरु)

काठमाडौं महानगरपालिकाले न्युरोड क्षेत्रमा पार्किङ निषेध गरेको भन्दै व्यवसायीहरुले आज पनि आन्दोलन गरेका छन्।

ललितपुर जिल्ला अदालतमा कानून व्यवसायीहरु आन्दोलित

जिल्ला अदालत ललितपुरकी नासु प्रेमिका तामाङ र अधिवक्ता अमिर लामिछाबीचको विवादपछि भएको हातहाल हाल भएको घटनालाई लिएर कानुन व्यवसायी आन्दोलन गरेका हुन्।

पार्किङ गर्न नदिएपछि ट्याक्सी व्यवसायीहरु आन्दोलित

सडक किनारमा काठमाडौं महानगरपालिकाले पार्किङ गर्न नदिएको विरोधमा ट्याक्सी व्यवसायीहरु आन्दोलित भएका छन् । ट्याक्सी व्यवसायीहरुले काठमाडौ महानगरपालिका अगाडि खाली ट्याक्सी तेस्याएर विरोध जनाएका छन्।

बैंकको ब्याज वृद्धिविरुद्ध उद्योगी व्यवसायीले आन्दोलन गर्ने

‘दुई वर्षअघि ६ प्रतिशतमा लिएको ऋणको ब्याजलाई बैंकले क्रमशः वृद्धि गर्दै असोज मसान्तमा १६ प्रतिशत पर्‍याएको छ। यस्तो अवस्थामा व्यवसाय गर्न सक्ने अवस्था नरहेकोले बैंकविरुद्ध आन्दोलनको विकल्प छैन।’

प्रधानन्यायाधीशकाे राजीनामा माग्दै लगातार विरोधमा कानुन व्यवसायीहरु

नेपाल बार एशोसिएसनका कानुन व्यवसायीहरुले तेस्रो दिनको विरोध कार्यक्रम सुरु गरेका छन्। प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग्दै उनीहरुले प्रदर्शन गरेका हुन्।

कानून व्यवसायीद्वारा कालोपट्टी बाँधेर प्रदर्शन सुरु

उनीहरुले सर्वोच्च अदालत परिसरमा प्रदर्शन गरेका हुन्। प्रदर्शनलाई लक्षित गरी सर्वोच्च अदालत परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

आयातित अण्डाले स्थानीय व्यवसायीहरु मारमा

तेह्रथुमका पोल्ट्रीफार्म व्यवसायीले अण्डाको मुल्यमा एकरुपता नहुदा आफूहरूलाई मार परेको बताएका छन्।

व्यवसायीहरुले ब्याज अनुदान माग गर्न पाउने

उद्योगी व्यवसायीले ब्याज अनुदान माग गर्न पाउने भएका छन्। भूकम्प र नाकाबन्दीबाट उत्पादनमूलक उद्योगमा परेको क्षतिलाई कम गर्न र पुनरुत्थान गर्न ब्याज अनुदान दिने ब्यावस्था गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्