५ आश्विन २०८१ शनिबार
image/svg+xml

सोल्टीमोडमा टिपरले ठक्कर दिँदा युवतीको मृत्यु, एक घाइते

राजधानीको सोल्टीमोडमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक युवतीको मृत्यु भएको छ।

ट्रकले ठक्कर दिँदा एककाे ज्यान गयाे

रामग्राम नगरपालिका–१६ नदोवा चोकमा नम्बर नखुलेको ट्रकले माेटरसाइकलार्इ ठक्कर दिँदा  एक जनाकाे मृत्यू भएकाे भएकाे छ भने अन्य दुर्इ घार्इते भएका छन्।

रुपन्देहीमा कारको ठक्करबाट २ को मृत्यु, २ घाइते

रुपन्देहीको गैडहवा भित्री सडकमा कारले मोटरसाइकललाई ठक्कर दिँदा बुधबार २ जनाको मृत्यु भएको छ।

टिपरले ठक्कर दिँदा एकको मृत्यु, एक घाइते

भक्तपुरबाट कोटेश्वरतर्फ आउदै गरेको बा४ख ८७२५ नम्बरको टिपरले मंगलबार जडीबुटीमा मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ।

मोटरसाइलकमा ठक्कर दिँएपछि टिपरमाथि आगजनीको प्रयास, एक दम्पत्ति घाइते

काभ्रेमा मोटरसाइलकमा ठक्कर दिएर दम्पत्तिलाई घाइते बनाएपछि टिपरमा आगजनीको प्रयास भएको छ। यद्यपी आगोलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

टिपरको ठक्करबाट दुईको मृत्यु

गौरीगञ्ज पाडाजुँगी सडकखण्डमा साेमबार भएको सवारी दुर्घटनामा परी दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा मेचीनगर– ८ बाहुनडाँगीका २२ वर्षीय नेलसन भण्डारी र गौरादह– १ का १८ वर्षीय विवेक बराल रहेका छन्।

तीन सवारी साधन ठक्कर खाँदा १ को मृत्यु, ६ घाईते

आबुखैरेनी १ बरादीमा तीन सवारी एक आपसमा ठोक्किदाँ एकको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। आवुखैरेनी गाउँपालिका ४ का २६ बर्षिय दिल वहादुर मगरको दमौली अस्पतलामा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

पूर्व–पश्चिम राजमार्गअन्तर्गत कमल गाउँपालिका– ४ मा आज भएको दुर्घटनामा एक जनाको मृत्यु भएको र अन्य दुईजना गम्भीर घाइते भएका छन्।

टिपरले ठक्करबाट स्कुटर चालकको मृत्यु

आज बिहान मध्यपुरथिमि नगरपालिका सानोठिमी क्याम्पस अगाडि ५ः३० बजे टिपरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ।

गाडिको ठक्करबाट एकको मृत्यु

प्युठानमा गाडिको ठक्करबाट १ जनाको ज्यान गएको छ। जिल्लाको सरूमारानि गाउँपालीका ददेरिमा गए राति गाडिले ठक्कर दिँदा सरूमारानि गाउँपालीका–१ का ६४ वर्षीया दल बहादुर सुनारको ज्यान गयको हो।

बसको ठक्करबाट महिलाको मृत्यु

भरतपुर महानगरपालिका वडा नं. १० हाकिमचोकस्थित पूर्वपश्चिम लोकमार्गमा आज बसको ठक्करबाट मोटरसाइकलमा सवार एक महिलाको मृत्यु भएको छ।

टाटासुमोको ठक्करबाट महिलाको मृत्यु

आँबुखैरेनी–गोरखा सडक खण्डकाे तीन किलोमा गएराती टाटासुमोको ठक्करबाट एक महिलाको मृत्यू भएको छ।आँबुखैरेनीबाट गोरखा आउँदै गरेको ग १ ज ६५९४ नम्बरको सुमोले पानी लिएर घरतर्फ जाँदा बाटो काट्दै गरेकी गोरखा नगरपालिका १३ सिमलगैरीकी ४५ वर्षिया ज्ञानु लायो मगरलाई ठक्कर दिएको हो।

ट्र्याक्टरको ठक्करबाट महिलाको मृत्यु

मोरङको रंगेली नगरपालिका–८ मा सोमबार साँझ ट्र्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार एक महिलाको मृत्यु भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्