४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

नक्कली प्रहरी बनेर मोटरसाइकल तस्करी

प्रहरीको नक्कली परिचयपत्र बनाएर चोरीका मोटरसाइकल तस्करीमा संलग्नलाई पक्राउ गरेको छ । सुर्खेतबाट चोरी गरेर मोटरसाइकलहरु बाहिरी जिल्लामा पु-याउने र बाहिरबाट ल्याएर सुर्खेतमा विक्री गर्ने काममा संलग्न दैलेखको चामुण्डाविन्द्रासैनीका प्रशान्त शाहीलाई प्रहरीले पक्राउ गरेको हो ।

मोटरसाइकलले ठक्कर दिँदा ३ वर्षीया बालिकाको मृत्यु

उदयपुरको कटारीकी एक बालिकाको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको छ। दुई दिनअघि कटारी नगरपालिका ३ का रामनारायण दास सवार स ९ प २०७ नं.को मोटरसाइकलले ठक्कर दिएर गम्भीर घाइते भएकी कटारी ३ हडैयाकी ३ वर्षीया जिज्ञासा अधिकारी दनुवारको उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ।

मोटरसाइकलको लुकिङ ग्लास परिवर्तन गरे कारवाही

महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाइकलको लुकिङ ग्लास तोडमोड गर्ने या परिवर्तन गरेर राख्ने चालकलाई कारवाही थालेको छ।

बानेश्वरमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु

बा ९१ प १७६६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा मोटर साइकल चालकको मृत्यु भएको हो।

मोटरसाइकल चालकको मृत्यु

भरतपुर महानगरपालिका–१ रामनगरमा शुक्रबार राति मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही स्थानका ३५ वर्षीय डिल्लीराम गौतम रहेको प्रहरीले जनाएको छ।

वडा कार्यालयको मोटरसाइकलले ठक्कर दिँदा दुई बालक घाइते

वडा कार्यालयको मोटरसाइकलको ठक्करबाट दुई बालक घाईते भएका छन्। भित्रिमधेश जोगबुडाको परशुराम नगरपालिका–९ गाइबाँधेको कुयापानीमा मोटरसाइकलले ठक्कर दिँदा दुई बालक घाइते भएका हुन्।

टिपरले लियो मोटरसाइकल चालकको ज्यान

सर्लाहीको लालबन्दी नगरपालिका अन्तर्गत पूर्व–पश्चिम राजमार्ग स्थित कालिञ्जोर खोलाको पुलमा बुधबार टिपरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ ।

काठमाडौंबाट हराएका मोटरसाइकल फेला, सवारी धनीलाई फिर्ता

ट्राफिक प्रहरीले विभिन्न समयमा काठमाडौँ उपत्यकामा हराएका २० मोटरसाइकल र एक कारलाई खोजी गरी सम्बन्धित धनीलाई बुझाएको छ।

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

सिन्धुपाल्चोकको आम्डाँडामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । मंगलबार बा५च ४९५४ नंको मोटरसाइकल दुर्घटना हुँदा पीपलडाँडा निवासी मोटरसाइकल चालक १९ वर्षीय अनिस कुँवरको ज्यान गएको हो ।

मोटरसाइकल दुर्घटनामा परी एकको मृत्यु

कञ्चनपुर–फत्तेपुर भित्रि सडक खण्डअन्तर्गत सप्तरीको सप्तकोशी नगरपालिका–५ स्थित गङ्गाजली टोलमा आज बिहान भएको मोटरसाइकल दुर्घटनामा परी एक जनाको घटनास्थलमै मृत्यु भएको छ।

भैरहवामा भयानक दुर्घटनाः मोटरसाइकल र ट्रक जल्यो, एकको मृत्यु (फाेटाे फिचर)

भैरहवा भुमही सडकमा शनिबार भएको सवारी दुर्घटनामा एक युवकको घटनास्थलमै मृत्यु भएको छ। रुपन्देहीको ओमसतिया–४, बसन्तपुर दरखसवामा रोहिणीतर्फ गइरहेको मोटरसाइकल र ट्रेलर ट्रक एक आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २० वर्षीय बलिराम चाईको घटनास्थलमै मृत्यु भएको रुपन्देही प्रहरीले जनाएको छ।

मोटरसाइकल एकआपसमा ठोक्किँदा दुईको मृत्यु

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खड्क नगरपालिका– ८ स्थित बिसनपुर चोकमा मोटरसाइकल दुर्घटनामा परी आज दुई जनाको मृत्यु भएको छ। अन्य दुई जना घाइते भएका छन्।

पार्किङ गरी राखिएको मोटरसाइकलमा आगजनी

धनुषाको जनकनन्दनी गाउँपालिकामा एकै स्थानमा पार्किङ गरी राखिएको नौवटा मोटरसाइकल र तीन वटा साइकलमा अज्ञात समूहद्वारा आगजनी गरिएपछि पूर्णरुपमा क्षतिग्रस्त भएको छ।

चोरीका मोटरसाइकल समात्ने प्रहरी चोर समात्न सक्दैन

रोल्पामा शान्ति प्रक्रियापछि सुरु भएको चोरीका मोटरसाइकल भित्रिने क्रम आज पनि रोकिएको छैन। जिल्लाका दुर्गम गाउँहरुमा प्रशस्तै मात्रामा चोरीका मोटरसाइकल रहेको तर त्यसलाई नियमन नगरिएको गुनासो आउन थालेको छ।

'नो हेल्मेट, नो पेट्रोल’ अभियान शुरू

मेचीनगरमा रहेका पेट्रोल पम्पमा नो हेल्मेट, नो पेट्रोल’ अभियान सञ्चालन गरिएको छ। सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक प्रहरीले सञ्चालन गरेको अभियानलाई सहयोग गर्दै पेट्रोल पम्पहरुमा सो नियम लागू गरिएको हो

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्