१७ असार २०८१ सोमबार
image/svg+xml

‘सिटीईभिटी’ को विशेष मौका परीक्षा

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्(सिटीईभिटी) ले २०७२/७३ सम्म रजिस्ट्रेसन कायम भएका डिप्लोमा तहका सेमेस्टर परीक्षा प्रणालीका विद्यार्थीलाई विशेष मौका परीक्षाको अवसर दिने भएको छ।

एएफसी सी लाईसेन्स डिप्लोमा कोचिङ कोर्ष सकियो

कास्की जिल्ला फुटलब संघको आयोजना तथा अखिल नेपाल फुटबल संघ(एन्फा)को सहकार्यमा शुरु भएको एएफसी सी लाईसेन्स डिप्लोमा कोचिङ कोर्षको समापन भएको छ।

स्वास्थ्य शिक्षामा डिप्लोमा कोर्स सञ्चालन गर्न ६६ कलेज थप्ने तयारी

आयोगले कार्यान्वयनमा ल्याएको चिकित्सा शिक्षा ऐन ०७५ अनुसार प्रमाणपत्र तहको नर्सिङ कार्यक्रम सञ्चालन गर्न सय बेडको आफ्नै अस्पताल अनिवार्य गरेसँगै मापदण्ड नपुगेका कलेजहरूले नयाँ विद्यार्थी भर्ना लिन नपाएका हुन्।

नेपाल–भारतबीचको भौगोलिक सीमालाई चुस्त र स्पष्ट राख्नुपर्छ :पूर्वराष्ट्रपति भण्डारी

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल–भारतबीचको भौगोलिक सीमालाई चुस्त र स्पष्ट राख्नुपर्ने बताएकी छिन्।

वैदेशिक सहायतामा एमसिसी र बिआरआइ

चलाख भएर देशको विकासका लागि पाइने सबै अवसर, सहयोग र सुविधालाई राष्ट्रिय अक्षुण्णता, स्वाभिमानमा चोट नपुग्ने गरी लेनदेन गर्न सक्नुपर्छ।

डिप्लोमा इन सिभिल इञ्जिनियरिङको पहिलो सेमेष्टरको नतिजामा सिनाम अब्बल

ताप्लेजुङको सिरिजंगा गाउँपालिका स्थित सिनाम बहुमुखी क्याम्पस/सिनाम नमूना माध्यमिक विद्यालयको डिप्लोमा इन सिभिल इञ्जिनियरिङको पहिलो सेमेष्टरको नतिजा औसत राष्ट्रिय दरभन्दा करिव ६० प्रतिशत ल्याएको छ ।

राष्ट्रपतिप्रति चिनिया सत्कार

चीनले आयोजना गरेको दोस्रो बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआइ) उच्चस्तरीय सम्मेलनमा सम्बोधन गर्न भएको राष्ट्रपति विद्यादेवी भण्डारीको आठदिने भ्रमणलाई चीनले निकै महत्त्व दियो।

काठमाडौं आइपुगे डिजे डिप्लो

गत वर्षका ग्रामी अवार्ड विजेता अमेरिकन डिजे डिप्लो नेपाल आइपुगेका छन्। मंगलबार बिहान ११ बजे टर्किस एयरलाइन्सबाट त्रिभुवन विमानस्थल ओलिएका डिजे डिप्लोले भोलि ‘डिप्लो इन नेपाल’ नामक सांगीतिक प्रस्तुती दिदैंछन्। गायक जस्टिन बिबरसँग ‘वेर आर यु नाउ’ बोलको गीतको लागि ग्रामी अवार्ड थापेका डिजे डिप्लो होटल द्धारिकाजमा बसेका छन्।

१४ राजदूतको सिफारिश रद्द, करिअर डिप्लोम्याटको यथावत

केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको राजदूतहरुको सिफारिस शुक्रबारको मन्त्रिपरिषद बैठकले फिर्ता लिएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले राजनीतिक नियुक्तिको रुपमा सिफारिसमा परेका १४ राजदूतको नाम फिर्ता लिएको अर्थमन्त्री कृष्णबहादुर महराले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्