२२ असार २०८१ शनिबार
image/svg+xml

लुम्बिनी प्रदेश : स्थायी राजधानीमा प्रदेशसभा सञ्चालनका लागि बाटो खुल्यो

गत १ गते बसेको मन्त्री परिषद बैठकले प्राविधिक शिक्षालयको कम्पाउण्ड भित्र रहेको १७ बिघा जग्गा तथा भौतिक संरचना प्रयोग गर्न स्वीकृति दिने निर्णय गरेको हो । संघीय सरकारको यो निर्णय संगै स्थायी राजधानीमा प्रदेशसभा स्थापनाका लागि बाटो खुलेको छ ।

लुम्बिनी प्रदेश : स्थायी राजधानीमा प्रदेशसभा सञ्चालनका लागि पहल

स्थायी राजधानीको डिपिआर सुरु गरिसकेको सरकारले राप्ती गाउँपालिकामा रहेको प्राविधिक शिक्षालयको स्वामित्व लिन प्रकृया सुरु गरिसकेको छ । यो प्राविधिक शिक्षालाई लाई खालि गरेर यसको स्वामित्व आँफूमा निहित राख्नका लागि प्रकृया अगाडी बढाईसकेको प्रदेश सरकारका प्रवक्ता तथा भौतिक योजना तथा पूर्वाधार बिकास मन्त्री बैजनाथ चौधरीले जानकारी दिए ।

प्राविधिक शिक्षा रोजगारको नयाँ गन्तव्य

२१ औं शताब्दीमा विज्ञानले धेरै ठूलो फड्को मारिसकेको छ। विज्ञान र प्रविधिले विश्वलाई एक गाउँमा समेटीसकेको छ। मुलुकको विकासका लागि भौतिक तथा प्राकृतिक साधन स्रोतको जति मात्रामा भूमिका रहन्छ त्यो भन्दा बढी भूमिका जनशक्ति वा मानवशक्तिको रहन्छ।

कर्णालीबाट स्नातक तहमा फार्मेसी पढाई

नेपालको सबैभन्दा पुरानोे प्राविधिक शिक्षालय ‘कर्णाली प्राविधिक शिक्षालय जुम्ला’मा यो वर्षदेखि स्नातक तहमा फार्मेसीको पढाई हुने भएको छ ।

प्राविधिक शिक्षाका प्रयोगात्मक परीक्षा औपचारिकता मात्रै

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषदद्वारा लिइने विभिन्न तहका प्रयोगात्मक परीक्षा औपचारिकतामा सीमित रहने गरेको पाइएको छ ।

ताप्लेजुङमा प्राविधिक शिक्षालय निर्माण कार्य आरम्भ हुने

ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा चालू आर्थिक बर्षबाटै हरि नेपाल स्मृति बहुप्राविधिक शिक्षालय निर्माणको प्रकृया सुरु हुने भएको छ । जग्गा व्यवस्थापन सहितका समस्याले अहिले सम्म अल्झिएको यो कार्यले सोमवारबाट गति लिएको हो । फुङ्लिङ नगरपालिका वडा नं ९ हाङ्देवाको सिद्धिडाँडामा बन्ने शिक्षालयका लागि आवश्यक पर्ने जग्गाको बन्दोबस्ती भई त्यसको प्राविधिक स्केच तयार गरिएको छ ।

गण्डकी प्राविधिक शिक्षा तालिम प्रतिष्ठानको संरक्षकमा मुख्यमन्त्री राखिएकोमा विरोध

गण्डकी प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम प्रतिष्ठान स्थापना, ब्यवस्थापन र सञ्चालन गर्न बनेको विधेयक पुनः प्रदेश सभामा आइपुगेको छ । प्रदेशमा प्राविधिक शिक्षा सञ्चालन गर्ने उद्धेश्यले बनेको विधेयक दफावार छलफलका लागि विधायन समितिमा पठाइएको विधेयक शुक्रबार समितिका सभापति मोहनप्रसाद रेग्मीले पुनः प्रदेश सभालाई बुझाएका हुन्।

९५ सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा

सरकारले प्राविधिक शिक्षा विस्तार गर्न ९५ सामुदायिक विद्यालयहरुलाई प्राविधिक शिक्षा संचालनको अनुमति दिएको छ।

प्राविधिक शिक्षा किन?

आज १२ कक्षा अध्ययनपछि १ मिनेट पनि घरमा वा देशमा बस्न नपरे हुन्थ्यो भन्ने मनस्थिति बनाउन हामी सफल भएका छौँ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्