२३ भाद्र २०८१ आइतबार
image/svg+xml

‘कर्नर किक’ मार्फत मिश्रको ‘डिपिक्सन’

कार्टुनलाई समाजसँग अन्तरक्रिया गर्ने सशक्त माध्यमका रुपमा लिएका मिश्रले समाजमा आफूले देखेका दृश्य कार्टुनमा उतार्ने गरेको बताए।

कार्टुनिष्ट रविन सायमीले गरे विभूषण नलिने घोषणा

सायमीले लेखेका छन्, ‘सरकारले मलाई प्रवल जनसेवा श्रीबाट विभुषित गर्ने निर्णय गरेको रहेछ। तर हाललाई यो विभूषण ग्रहण नगर्ने निर्णय गरेको छु।’

कार्टुनिष्ट क्लबमा दोहोरिए अविन

कार्टुनिष्ट क्लब अफ नेपालको अध्यक्षमा अविन श्रेष्ठ पुनः निर्विरोध निर्वाचित भएका छन्। आइतबार अग्रज कार्टुनिष्ट अशोकमान सिंह र मोहन श्याम मर्हजन 'खोकना'ले क्लबको अधिवेशनको संयुक्तरुपमा उद्घाटन गर्दै नेपाली कार्टुनको विकासमा क्लबले योजनाबद्ध रुपमा काम गर्नुपर्ने बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्