२१ आश्विन २०८१ सोमबार
image/svg+xml

प्रेस काउन्सिल–सानिमा बैंक पत्रकारिता पुरस्कार न्यौपाने र बोहरालाई

प्रेस काउन्सिल–सानिमा बैंक राष्ट्रिय पत्रकारिता पुरस्कार छनौट समितिले यस वर्षको प्रेस काउन्सिल सानिमा बैंक राष्ट्रिय पत्रकारिता पुरस्कार मरणोपरान्त स्वर्गीय पत्रकारद्वय सञ्जय न्यौपाने र कर्ण बोहरालाई संयुक्तरुपमा प्रदान गर्ने निर्णय गरेको छ।

‘लामो स्वरुपको पत्रकारिता महत्त्वमै'

न्यु मिडियाले विश्वसनियता जित्नुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो। डिजिटल मिडियाले सही सूचना कुन हो भन्ने विषयमा अडियन्सलाई मिस लिड गरिरहेको छ त्यसैले न्यु मिडियाले अडियन्सको विश्वास जित्नु जरुरी छ।

न्यौपानेको निधनले नेपाली पत्रकारितामा अपुरणीय क्षति: महासंघ

नेपाल पत्रकार महासंघले पत्रकार सञ्जय न्यौपानेको निधनले नेपाली पत्रकारितामा अपुरणीय क्षति भएको जनाएको छ।

पत्रकारितामा सघाउन मदरल्याण्ड नेपालकाे सहयाेगमा १० लाखको कोष स्थापना

अमेरिका बस्ने गैरआवसीय नेपालीहरुको संस्था मदरल्याण्ड नेपालले नेपाली पत्रकारीताको पेशागत विकासका लागि १० लाख रुपैयाँ बराबरको अक्षय कोष स्थापना गर्न सहयोग गर्ने भएको छ।

पहरेदारको भूमिकामा पत्रकारिता

मानिसले जीवनमा अरू कुनै पनि विषयसँग सम्झौता गर्न सक्छ तर आफ्नो शरीरको सुरक्षाका विषयमा सम्झौता गर्दैन।

विष्टलाई पत्रकारिता पुरस्कार

यस वर्षको ‘मनराम–एसकाज पत्रकारिता पुरस्कार–२०७३’ संखुवासभाको खा“दबारीस्थित गुरा“स एफएमका स्टेसन म्यानेजर गंगा विष्टलाई प्रदान गरिएको छ । समाजसेवी रामबहादुर श्रेष्ठको पहिलो वार्षिकीका अवसरमा राजधानीको प्रज्ञा प्रतिष्ठानमा बुधबार विष्टलाई सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले पुरस्कृत गरे ।

मनराम–एसकाज पत्रकारिता पुरस्कार विष्टलाई

यसबर्षको ‘मनराम–एसकाज पत्रकारिता पुरस्कार–२०७३’ संखुवासभा जिल्ला खा“दबारीस्थित गुरा“स एफएमका स्टेसन म्यानेजर गंगा विष्टलाई प्रदान गरिएको छ ।

रमाप्रसाद–मायादेवी रिजाल पत्रकारिता पुरस्कार नागरिककर्मी तिवारीलाई

रमाप्रसाद–मायादेवी रिजाल पत्रकारिता पुरस्कारबाट नागरिक दैनिकका पूर्वेली संस्करणका स्थानीय सम्पादक अजित तिवारी पुरस्कृत भएका छन्। बिहीबार विराटनगरमा आयोजना गरिएको कार्यक्रममा सहरी विकास मन्त्री अर्जुन नरसिंह केसीले पत्रकार तिवारीलाई पुरस्कृत गरेका हुन्।

प्रवासको साहित्य र पत्रकारितामाथि सिड्नीमा अन्तरक्रिया

सिड्नी—प्रवासमा साहित्य सृजना र पत्रकारिताका बिषयमा सिड्नीको दक्षिण कोग्रामा अन्तरक्रिया कार्यक्रम भएको छ।

तिवारीलाई रमाप्रसाद–मायादेवी रिजाल पत्रकारिता पुरस्कार

विराटनगर- नेपाल प्रेस युनियन मोरङले यस वर्षको रमाप्रसाद–मायादेवी रिजाल पत्रकारिता पुरस्कार नागरिक दैनिकका स्थानीय सम्पादक अजित तिवारीलाई प्रदान गर्ने निर्णय गरेको छ।

महिला न्यायाधीश, इजलास र पत्रकारिता

पत्रकारिता अनुमानको भरमा गर्ने पेसा होइन। त्यसमाथि न्यायिक पत्रकारिता त झन् बढी संवेदनशील हुन्छ। एउटैमात्र गलत समाचारले पनि मानिसको जीवन नै स्वाहा बनाइदिन सक्छ। फेरि इन्टरनेटका कारण यसको गम्भीरता अकल्पनीयरूपमा बढाइदिएको छ।

रसाएका आँखा क्यामेराले छेक्दै तस्बिर खिचेँ [ब्लग]

मनले त एक कुनामा बसेर सुँकसुकाउँ जस्तो लाग्थ्यो तर पेशागत धर्म निभाउन म त्यहाँ निशब्द भएर उभिएको थिएँ।   सिमसिम पानी परिरहेको थियो । लाग्थ्यो, मौसमले पनि शोक मनाइरहेको छ, अविराम आँशु झारेर । शोकाकुल आफन्तजन आकाशबाट बर्सेको पानी तर्काउन ओत लागेर बसेका थिए । तर आँखाबाट बर्सेको भल तर्काउन हम्मे थियो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्