५ मंसिर २०८१ बुधबार
image/svg+xml

बाह्र वर्षमा एक्काइस हजार बालबालिका र युवा हराए

बाह्र वर्षमा मुलुकभरबाट २१ हजारभन्दा बढी बालबालिका र युवा बेपत्ता भएका छन्।  बालबालिका तथा खोजतलास समन्वय केन्द्रका अनुसार आर्थिक वर्ष २०६३/६४ देखि २०७४/७५ सम्म केन्द्रमा २१ हजार ४३५ बालबालिका र युवा हराएको उजुरी परेको छ।

नदीमा बेपत्ता बालबालिका अझै भेटिएनन्

सुनकोसीमा बेपत्ता भएका खोटाङ सुन्तलेका तीन बालबालिकाको खोजी कार्य जारी छ। बाख्रा चराउन जंगलमा गएकाबेला सुनकोसीमा बेपत्ता भएका बराहपोखरी गाउँपालिका–२ सुन्तले धाप्लाङका १२ वर्षीय सुमन श्रेष्ठ, ११ वर्षीय अनिता माझी र १० वर्षीय सबिन माझी अझै भेटिएका छैनन्।

बाख्रा चराउन गएका तीन बालबालिका बेपत्ता

खोटाङमा बाख्रा चराउन गएका एकै ठाउँका तीन बालबालिका बेपत्ता भएका छन्। बाख्रा चराउन सुनकोसी किनार पुगेका बराहपोखरी गाउँपालिका–२ सुन्तले धाप्लाङका १२ वर्षीय सुमन श्रेष्ठ, ११ वर्षीय अनिता माझी र १० वर्षीय सबिन माझी बेपत्ता भएका हुन्।

बालबालिकालाई खोजी खोजी विद्यालय ल्याउन प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले अब कुनै पनि बालबालिका विद्यालय जानबाट वञ्चित हुन नहुने बताएका छन्।

कोचिएर पढ्न बाध्य छन् बालबालिका

चितवनको विकट लोथरको कालिटारस्थित राष्ट्रिय आधारभूत विद्यालयका बालबालिका भेडाबाख्रा झैँ एकै ठाउँमा कोचिएर पढ्न बाध्य छन्। राप्ती नगरपालिका–१३ स्थित उक्त विद्यालयको पुरानो भवनमा बनेको सानो कक्षाकोठामा उनीहरु यसरी एकै ठाउँमा कोचिएर पढ्न बाध्य भएका हुन् ।

गुल्मीमा महिला र बालबालिका हराउने क्रम बढ्यो

गुल्मीमा पछिल्लो समय महिला तथा बालबालिका हराउने क्रम बढ्दै गएको छ। जिल्ला प्रहरी कार्यालय गुल्मीमा पछिल्ला केही वर्षको तथ्यांक हेर्दा जिल्लामा महिला तथा बालबालिकाहरू हराउनेको संख्या वृद्धि भइरहेको पाइएको हो।

धुर्मुस-सुन्तलीबाट १२५ बालबालिकाको अभिभावकत्व

धुर्मुस सुन्तली फाउन्डेशनले गौशाला नगरपालिका–७ स्थित मनहर्वा बस्तीका १५० बालबालिकाको अभिभावकत्व ग्रहण गरी विद्यालय भर्ना गराएका छन्।

रेलले विद्यालय बसलाई ठक्कर दिँदा सत्र बालबालिकाको मृत्यु

भारतमा एउटा रेलले विद्यार्थी बोकेको  बसलाई ठक्कर दिँदा कम्तीमा ११ बालबालिकाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।

नयाँ वर्षमा बालबालिकासँग नबिल फाउन्डेसन

नबिल बैंकद्वारा प्रवर्द्घित नबिल फाउन्डेसनले पाल्सी नेपाल नामक संस्थामा उपचाररत बालबालिकासँग नयाँ वर्ष मनाएको छ । सेलेब्रल पाल्सीबाट ग्रसित बालबालिकाको खुसीका लागि उक्त कार्यक्रम आयोजना गरिएको फाउन्डेसनले जनाएको छ ।

चेपाङ्ग र तामाङ बालबालिकाको मुख्यमन्त्री अभिभावक

प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले दुई बालबालिकालाई सामुदायिक विद्यालयमा भर्ना गरी विद्यार्थी भर्ना राष्ट्रिय अभियान शुरु गरेका छन्। मकवानपुरको पश्चिमीक्षेत्र मनहरी गाउँपालिकाका आर्थिक अवस्था कमजोर रहेका परिवारका तामाङ्ग बालक, चेपाङ्ग बालिकालाई विद्यालयमा भर्ना गरेका हुन्।

प्रधानमन्त्रीद्वारा दुई बालबालिकाको अभिभावकत्व ग्रहण

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार कल्याणपुर–११ का भोगेन्द्र मल्लिकका छोरा पवन मल्लिक (डोम) र दिनेश खत्वेकी छोरी रुपाकुमारी खत्वेको अभिभावकत्व ग्रहण गरेका छन्।

दुई हजारभन्दा बढी बालबालिका विद्यालय बाहिर

सरकारले वर्षेनी शिक्षामा ठूलो लगानी गरे पनि दाङमा अझै पनि झण्डै दुई हजारभन्दा बढी बालबालिका विद्यालय बाहिर रहेका छन्।

अभिभावक सहायता कार्यक्रमले ४ लाख बालबालिका समेट्ने

विद्यालय जाने उमेर (५–९ वर्ष) समूहका विद्यालयको पहुँचबाहिर रहेका ४ लाख १ हजार ४ सय ९६ बालबालिकालाई विद्यालयभित्र ल्याउने गरी सरकारले यस वर्षको विद्यालय भर्ना अभियान सुरु गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्