१२ आश्विन २०८१ शनिबार
image/svg+xml

सीतारामको चर्चा र पितृसत्ताको गुनासो

भारतको अयोध्यामा रामको प्राणप्रतिष्ठाले कुनै धर्म विशेषसँग मात्र सम्बन्ध राखेन, विभिन्न धर्मावलम्बी र आस्था भएका व्यक्तिहरूको सहभागितासमेत गरायाे।

रामललाको प्राणप्रतिष्ठामा छचल्किएको श्रद्धाभाव

राम मन्दिरको गर्भगृहमा रामललाको प्राणप्रतिष्ठा पूजाको मुख्य यजमान प्रधानमन्त्री नरेन्द्र मोदी थिए। यजमान बन्न शंकराचार्य र साधुहरूको सल्लाहअनुसार उनी ११ दिनसम्म व्रत बसेका थिए।

राम विवाद होइनन्: मोदी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राम मन्दिरमा रामललाको प्राणप्रतिष्ठा गरेपछि सदियौंदेखिको प्रतीक्षापछि उनले ‘हाम्रो राम आएको’ बताएका छन्।

‘राममय’ जनकपुर-अयोध्या, भोलि ‘प्राणप्रतिष्ठा’

भारतको अयोध्यामा नवनिर्मित राममन्दिरको गर्भगृहमा रामलला (रामको बालस्वरूप) को मूर्ति राखेर विभिन्न पूजन कार्य थालिएको छ।

असाधारण क्षमताका धनी बालगुरु आदित्य : प्रधानमन्त्री

बालगुरु आदित्यले तयार पारेको खाकाको आधारमा काठमाडौंस्थित गौरीघाटमा बनाइएको शिवमन्दिरको शनिबार प्राणप्रतिष्ठा गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्रीद्वय पुस्पकमल दाहाल र शेरबहादुर देउवाको उपस्थितिमा सो मन्दिरको प्राणप्रतिष्ठा गरिएको हो।

चार पुरुषार्थको पुनः प्राणप्रतिष्ठा

हिन्दु दर्शनले मनुष्यको आकांक्षा र अभीप्सालाई वैज्ञानिक ढंगले विश्लेषण गरेको छ। यी नैसर्गिक र समग्र आकांक्षालाई हामीले पुरुषार्थ भनेका छौं। मानव जीवनका यस्ता चार पुरुषार्थ छन्– अर्थ, काम, धर्म र मोक्ष। यसमा प्रथम दुई पुरुषार्थ अर्थ र कामले मनुष्यको आधारभूत आवश्यकतालाई सम्बोधन गर्छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्