१५ असार २०८१ शनिबार
image/svg+xml

जन्मथलोमा क्रिकेट लोकप्रियता घट्दो

इङ्ल्यान्ड–वेल्समा सम्पन्न एकदिवसीय विश्वकपलाई क्रिकेट खेलको जन्मथलोमा यस खेलको लोकप्रियता बढाउने अवसरमा लिइएको थियो। तर आयोजक अझै पनि नयाँ पुस्ताका समर्थकलाई यस खेलप्रति आकर्षित भए वा नभएको भन्ने विषयमा भने स्पष्ट छैनन्।

जन्मथलोमा मुस्कुराईरहे डा. उपेन्द्र देवकोटा

उपचाररत् बरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटा आफ्नो जन्मथलो गोरखा आउने सूचना पाएपछि बिहानैदेखि उनको घर रहेको पण्डित गाउँमा भिडभाड थियो। छिमेकी गाउँबाट समेत भेट्न आएका शुभेच्छुकले उनको घरको आँगन भरिएको थियो।

डा. उपेन्द्र देवकोटालाई जन्मथलो गोरखा लगियो

वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटालाई हेलिकप्टर मार्फत जन्मथलो गोरखा लगिएको छ। देवकोटाको जन्मथलो पुग्ने इच्छा अनुसार उनलाई त्यसतर्फ लागिएको हो।

मदन भण्डारीको जन्मथलोमा राष्ट्रपतिलाई अभिनन्दन

स्वर्गीय पति मदन भण्डारीको जन्मस्थल मैवा खोला ढुंगे साँघुमा राष्ट्रपति विद्या भण्डारीलाई नागरिक अभिनन्दन गरिएको छ। राष्ट्रपति भण्डारीलाई मैवा खोला गाउँपालिका र मैवा खोला सेवा समाजले नागरिक अभिनन्दन गरेको हो।

जन्मथलोमा आदिकविको सम्झना

चुँदीफाँट(तनहुँ)-राष्ट्रिय विभूति, आदिकवि भानुभक्त आचार्यको २०३ औं जन्मजयन्तीको अवसरमा उनको जन्मस्थल बुधबार चुँदीरम्घामा विभिन्न कार्यक्रम गरी आचार्यलाई स्मरण गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्