काठमाडौंमा बुधबारदेखि अतिरुद्र विश्वकल्याण विराट महायज्ञ हुने
महर्षि महेश योगी नेपाल भ्रमणको स्वर्णमहोत्सव तथा गुरुकुलमार्फत प्रतिदिन भइरहेको यज्ञको उद्यापनका सन्दर्भमा महायज्ञ आयोजना गरिएको महायज्ञ आयोजक मूल समितिले जनाएको छ ।
महर्षि महेश योगी नेपाल भ्रमणको स्वर्णमहोत्सव तथा गुरुकुलमार्फत प्रतिदिन भइरहेको यज्ञको उद्यापनका सन्दर्भमा महायज्ञ आयोजना गरिएको महायज्ञ आयोजक मूल समितिले जनाएको छ ।
पशुपतिनाथ मन्दिर परिसरमा रहेको वनकालीमा आजदेखि बृहत् कोटीहोम महायज्ञ सुरु हुँदैछ।
बेसहारा बालबालिकालाई आवासीय शिक्षाको व्यवस्था गर्ने उद्देश्यले स्थानीय शङ्करपुरमा महायज्ञ आयोजना गरिएको छ।
अमेरिकाको बाल्टिमोरमा स्थापित हिन्दु बुद्ध मन्दिरमा आयोजित मेरिल्यान्ड आध्यात्मिक महोत्सव तथा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञमा त्यहाँ रहेका नेपालीले झन्डै २० लाख डलर सहयोग (दान) गरेका छन्।
सदरमुकाम गाईघाटमा दुई महिनाअघि लगाइएको ‘श्रीमद् भागवत ज्ञान महायज्ञमा संकलित रकमले आयोजक ‘राधाकृष्ण कुञ्ज विहारी संस्था’ मा भाँडभैलो मच्चिएको छ।
जल, जमिन र जंगलबिना प्राणी जगत्को अस्तित्व नरहने भन्दै विज्ञहरूले चराचर जगत्को अस्तित्वका लागि वातावरण र जल संरक्षणमा जोड दिएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल बागलुङको पञ्चकोटमा जारी सर्वसिद्धिधाम अनन्तश्री ब्रह्माण्डीय महायज्ञमा सहभागी हुन यहाँ आइपुगेका छन्।
राष्ट्रपति पौडेल पञ्चकोटमा राखिएको पाँच हजार पाँच सय ५५ किलोको महाघण्ट उद्घाटनका लागि बागलुङ आएका हुन्।
सर्वसिद्धिधाम पञ्चकोटमा आयोजित अनन्तश्री ब्राह्माण्डीय महायज्ञको तयारी अन्तिम चरणमा पुगेको छ।
धार्मिक कार्यक्रमका माध्यमबाट सामाजिक रूपान्तरण गर्ने र जलको संरक्षण गर्ने उदेश्यसहित ‘अनन्त ब्राह्मण्डीय महायज्ञ-२०८० को आयोजना गरिने भएको छ।
महायज्ञबाट सङ्कलित रकम गौ सेवा तथा गौशाला व्यवस्थापनमा खर्च गरिने छ। हाल गौशालामा दुई सय बढी गाई संरक्षित छन्।
धार्मिक सहिष्णुता र सद्भावका लागि माइपोखरीमा सञ्चालित त्रि–धार्मिक महायज्ञमा ३६ लाख रूपैयाँ संकलन भएको छ।
धार्मिक सहिष्णुता र सांस्कृतिक सद्भावका लागि माईपोखरीमा सञ्चालित त्रि–धार्मिक महायज्ञमा ३६ लाख रुपैयाँ संकलन भएको छ।विभिन्न दाताले महायज्ञका लागि सहयोग गरेका हुन्।
ढोरपाटन बागलुङको सर्वसिद्धीधाम पञ्चकोटमा आयोजित ‘अनन्तश्री ब्रह्माण्डीय महायज्ञ’ को तयारी थालिएको छ। पवित्र मुक्ति क्षेत्र, शालग्रामबाहिनी कृष्ण गण्डकी तट र अन्नपूर्ण, धौलागिरि हिमशृङ्खलाको काखमा अवस्थित प्रसिद्ध पञ्चकोट धाममा मुक्तिनाथ पीठाधीश्वसर स्वामी कमलनयनाचार्यको सङ्कल्पमा आगामी फागुन ९ देखि २२ गतेसम्म सो महायज्ञ गर्न लागिएको हो।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले गोदावरी मामाघर अनाथालय आश्रमलाई रु एक लाख ११ हजार दान गरेका छन्। आश्रमले आजदेखि सुरु गरेको विराट ज्ञान महायज्ञको उद्घाटन गर्ने क्रममा उनले आफ्नी स्वर्गीय आमाको नाममा अनाथालयलाई सो रकम दान गरेका हुन।