१३ आश्विन २०८१ आइतबार
image/svg+xml

दूध र गोबर बेचेर मासिक एक लाख ५० हजारभन्दा बढी आम्दानी

धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजारभन्दा बढी आम्दानी गर्दै आएको छ।

उद्योग सञ्चालनको व्यस्त याममै उखु अभाव

‘हामीले गत शुक्रबारदेखि नै दुई दिन बिराएर उखु पेलेर चिनी उत्पादन गर्दछौँ,’ शुक्ला भन्छन्, ‘यसले चिनी उत्पादनको परिमाण घटेसँगै उद्योगले दैनिक लाखौँ घाटा व्यहोर्नु परेको छ।’

महोत्तरीमा ग्लोबल बैंकको नयाँ शाखा

ग्लोबल आइएमई बैंकले महोत्तरी जिल्लाको गौशाला नगरपालिकामा पाँच नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ।

महायज्ञबाट ५८ लाख बढी रकम सङ्कलन

महायज्ञबाट सङ्कलित रकम गौ सेवा तथा गौशाला व्यवस्थापनमा खर्च गरिने छ। हाल गौशालामा दुई सय बढी गाई संरक्षित छन्।

गौशाला–२६ भन्दै परिचय सार्वजनिक गर्ने एकजना पक्राउ

बलात्कार अभियुक्त क्रिकेटर सन्दीप लामिछानेबाट पीडित भएकी युवती गौशाला–२६ भन्दै तस्बिर सार्वजनिक गर्ने एकजना पक्राउ परेका छन्।नेपाल प्रहरीको साइबर ब्युरोले संखुवासभाको चिचिला गाउँपालिका–३ का ३२ वर्षीय केशरमान राईलाई बुधबार पक्राउ गरेको हो।

उपमेयर रेनु भन्छिन्:‘बेथितीविरुद्ध आवाज उठाउँदा गाडी जलाइदिए’

समाजमा हुने बेथितीविरुद्ध चर्को आवाज उठाउँदै आएको बताएकी महतोले ‘कसैको’ योजनामा आगजनी गरिएको अनुमान गरेकी छिन्।

गौशालाकी उपमेयरको गाडीमा आगजनी

महोत्तरी गौशाला नगरपालिकाकी उपमेयर रेनुकुमारी महतोको गाडीमा अपरिचित व्यक्तिहरुले आगजनी गरेका छन्।

रंगशाला बन्यो गाैशाला

जिल्लाकै नमुनाकारुपमा रहेको कपिलवस्तु नगरपालिका वडा नम्बर २ स्थित रंगशाला केही महिना यता भने गौशालाकारुपमा परिणत भएको छ। बुद्धपदम उमाबिको नाममा रहेको सो रंगशाला यति बेला गाईगोरु, घोडा गद्या लगायतका चापायाको बास स्थानकारुमा परिणत भएको हो।

सन्दीप लामिछानेबिरुद्धको मुद्दामा आजदेखि नियमित सुनुवाई हुँदै

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान एवं क्रिकेटर सन्दीप लामिछानेबिरुद्धको बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंमा आजदेखि नियमित सुनुवाइ हुँदैछ।

पशुपति गौशाला धर्मशालामा डोजर लगाएकोमा विरोध

मारवाडीले भने कानुनबमोजिम धर्मशाला, डायलासिस सेन्टर तथा गाईबाच्छा पालन गरी समाजसेवा गरिरहेको जनाउँदै धर्मशाला भत्काउने प्रयास भएकोमा गम्भीर आपत्ति जनाएको छ। साथै भत्काउने योजना बन्द गर्न कोषलाई आग्रह गरेको छ।

शिवनगरले जित्यो मुन्नी मिश्रि स्मृति भलिबलको उपाधि

प्रतियोगिताका रेफ्रि रवि यादव, लक्ष्मण गौतम र अर्जुन सिंहलाई आयोजक क्लबले सम्मान गरेका थिए। शुक्रबारदेखि सुरु भएको भलिबल प्रतियोगितामा महोतरीका ८ टिम सहभागी भएका थिए।

बूढा र रोगी गाई लिंदै, लैनो गाई दिंदै

गौशाला स्थापनापछि व्यापारीले बेच्न भारततर्फ लैजाने क्रममा सीमा क्षेत्रबाट प्रहरीले पक्राउ गरिएका गाईदेखि जिल्लाका १५ वटै पालिकाका वृद्ध, रोगी र असक्त गाईको संरक्षण भइरहेको छ।

नक्कली शैक्षिक प्रमाणपत्र बनाउने गिरोह पक्राउ

सो गिरोहले ५ सयदेखि १ हजारसम्म लिएर वैदेशिक रोजगारमा जाने व्यक्तिहरुलाई नक्कली शैक्षिक प्रमाण पत्र बनाइदिने गरेको खुलेको छ।

वडा कार्यालय भवन बनाउन जग्गादान

गौशाला नगरपालिका–१२ लक्ष्मीनियाका राजकुमार महतोले वडा कार्यालय भवन निर्माणका लागि दुई कठ्ठा जग्गा उपलब्ध गराएका छन्।

मोटरसाइकल दुर्घटनामा घाइते दुईको मृत्यु

आज मृत्यु हुनेमा जिल्लाको गौशाला नगरपालिका– ४ बस्ने श्याम यादवका छोरा २५ वर्षीय कृष्णा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए। यसअघि घटना भएका दिन एउटा मोटरसाइकलका चालक जिल्लाको औरही नगरपालिका– २ बस्ने विनेश यादवका छोरा २४ वर्षीय विवेकको मृत्यु भएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्