५ आश्विन २०८१ शनिबार
image/svg+xml

धादिङमा ट्याक्टर दुर्घटना, ९ सडक मजदुर घाइते

धादिङबेंसी–सल्यानटार सडकखण्ड अन्तर्गत नीलकण्ठ नगरपालिका वडा नं ९ को ज्यामिरेमा ट्याक्टर दुर्घटना हुदाँ ९ जना सडक मजदुर घाइते भएका छन्। शनिबार बिहान ज्यामिरेबाट धादिङबेसीतर्फ आउदै गरेको ना ६ त २७८० नम्बरको ट्रयाक्टर तीब्र गतिका कारण अनियन्त्रित भई सडकको नालीमा पल्टिएको हो।

तरकारी बोकेको जिप दुर्घटना : एकको मृत्यु, छ घाइते

तरकारी बोकेको जिप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् । कपुरकोट गाउँपालिका–४ किमुचौरबाट तरकारी बोकेर कपुरकोट आउँदै गरेको लु१च ४२५३ नंको जिप हिजो राति दुर्घटना हँुदा किमुचौर निवासी ६७ वर्षीया कर्मी पुनको मृत्यु भएको हो ।

भिन्नाभिन्नै दुर्घटनामा तीनजनाको मृत्यु

मकवानपुरमा भएको तीन भिन्नाभिन्नै सवारी दुर्घटनामा तीनजनाको मृत्यु भएको छ। दुर्घटनामा तीनजना घाइते भएका छन्। पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौंडा उपमहानगरपालिका ११ थानाभ¥याङ, हेटौंडा ११ राप्तीपुलनजिक र भीमफेदी गाउँपालिका ६, माण्डुमा बिहीबार भएका दुर्घटनामा तीनजनाको ज्यान गएको हो।

सवारी दुर्घटनामा तीन जनाको मृत्यु, तीन घाइते

मकवानपुरका तीन स्थानमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तरगत हेटौंडा उपमहानगरपालिका ११ थानाभ-याङ, हेटौंडा ११ राप्तीपुलनजिक र भीमफेदी गाउँपालिका ६, माण्डुमा विहीबार भएको दुर्घटनामा तीन जनाले ज्यान गुमाएका हुन्।

आइकाओलाई सम्बोधन गर्दै पर्यटनमन्त्रीले भने,‘नेपालमा हवाई दुर्घटना दर घट्यो’

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपालको विशिष्टीकृत भौगोलिक वनावट तथा छिटोछिटो परिवर्तन हुने मौसमी अवस्थाका बाबजुद उड्डयन क्षेत्रमा हवाई दुर्घटनाको दर घटेको बताएका छन्।

पूर्व–पश्चिम राजमार्गमा ट्रक र कार ठोक्कियाे, ५ जनाकाे मृत्यु

नवलपुरको पूर्व–पश्चिम राजमार्गमा सोमबार राति ट्रक र कार ठोक्किँदा पाँचजनाको ज्यान गएको छ । कावासोती नगरपालिका–८ मा पर्ने उक्त राजमार्गमा राति सवा १० बजे ट्रक र कार ठोक्किँएको थियो। प्रहरीका अनुसार ज्यान गुमाउने सबै कारमा सवार रहेका छन्र

पाकिस्तानमा बस दुर्घटना हुँदा २६ को मृत्यु, १२ घाइते

पाकिस्तानको बबुसार टप नजिकै भएको यात्रुबाहक बस दुर्घटनामा परी कम्तीमा २६ जनाको मृत्यु भएको छ। आइतबार विहान भएको सो दुर्घटनाका कारण अरु १२ जना घाइते पनि भएको स्थानीय प्रहरीले जनाएको छ।

विरामी बोकेको एम्बुलेन्स टिप्परसँग ठोक्किएपछि...

एम्बुलेन्स दुर्घटना हुँदा घाइते बनेका खोटाङका एक युवाको अवस्था गम्भीर बनेको छ। जिल्ला अस्पतालले रेफर गरेका आफन्तलाई उपचारका लागि बिराटनगरतर्फ लैजाँदै गर्दा भएको एम्बुलेन्स दुर्घटनामा गम्भीर घाइते भएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका ३५ वर्षीय युवराज आचार्यको अवस्था चिन्ताजनक बनेको हो।

दुर्घटनामा एक जनाको मृत्यु

सदरमुकाम मलंगवामा शनिबार दिउँसो भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एकजना गम्भीर घाइते भएका छन् ।

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

झण्डाबजारबाट गोरखकालीतर्फ आउँदै गर्दा तिब्र गतीमा रहेको मोटरसाईकल आफै अनियन्त्रित भई दिउँसो पौने ४ बजे नालामा खसेको प्रहरीले जनाएको छ।

चालकलाई कारबाही र क्षतिपूर्तिको माग गर्दै पृथ्वी राजमार्ग अवरुद्ध

सवारी दुर्घटना गराउने चालकलाई कारवाही तथा मृतकलाई क्षतिपूर्तिको माग गर्दै मृतकका आफन्त तथा स्थानीयले पृथ्वी राजमार्गको आँबुखैरेनी सडक खण्ड अवरुद्ध गरेका छन्।

सवारी दुर्घटनामा युवकको मुत्यु

मृत्यु हुनेमा गोर्खा शहिदलखन गाउँपालिका–२ घर भई आँबुखैरनी–३ प्रगती मार्ग बस्ने २८ बर्षिय यम वहादुर थापा रहको इलाका प्रहरी कार्यालय आँबुखैरनीले जनाएको छ।

कर्णालीका १७ लाख मानिसको दुर्घटना बिमा

प्रदेश सरकारले राष्ट्रिय बिमा कम्पनीसँग गरेको सम्झौतामा बिमितको कर्णाली प्रदेशबाहिर भएका प्राकृतिक विपत् र दुर्घटनामा परी मृत्यु भएको अवस्थामा भने सो बिमाबापतको रकम परिवारले नपाउने उल्लेख छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्