२९ जेष्ठ २०८३ शुक्रबार
image/svg+xml

ऊर्जा क्षेत्रको विकासका लागि नीतिगत सुधार गर्न सरकार तयार : आशिष गजुरेल

पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले ऊर्जा क्षेत्रको विकासका लागि नीतिगत सुधार गर्न सरकार तयार रहेको बताएका छन्।

दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनलाई थप ३० वर्ष जेल सजाय

सियोल केन्द्रीय जिल्ला अदालतले सुनाएको फैसलाको पूर्ण विवरण तत्काल सार्वजनिक गरिएको छैन। तर अदालतले यसअघि डिसेम्बर २०२४ मा अल्पकालीन मार्सल ल लागू गरेको घटनालाई विद्रोह ठहर गर्दै युनलाई आजीवन कारावासको सजाय सुनाइसकेको थियो।

प्रधानमन्त्रीज्यू आउनुहुन्न भने रक्षामन्त्रीलाई बोलाइदिनुस् : साम्पाङ

श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्कराज साम्पाङले रक्षामन्त्रीलाई प्रतिनिधि सभामा उपस्थित गराउन सभामुखसँग माग गरेका छन्।

परराष्ट्रमन्त्रीले दिल्ली भ्रमणमा बन्द कोठाबाट लिपुलेक हाम्रो भन्नुभयो, अब चीन भ्रमणमा पनि भन्नुहोला : सांसद ओली

राप्रपाका सांसद खुश्बु ओलीले सीमा विवादबारे परराष्ट्र मन्त्री शिशिर खनालको भूमिकामाथि असन्तुष्टि जनाएकी छन्।

अर्थमन्त्रीले बजेटमा छेडखानी गरेर उम्किन पाउँदैनन् : गुरु बराल

नेकपा एमालेका सांसद गुरु बरालले विगतको कुरालाई देखाएर अर्थमन्त्रीले बजेट छेडखानी गर्न नपाउने बताएका छन्।

सांसद खड्काको प्रश्न : सुदन गुरुङलाई 'चोख्याएर' पुनः गृहमन्त्री बनाइयो, सुशासनको बाटोमा सरकार खै?

प्रतिनिधिसभा सदस्य भरतबहादुर खड्काले गृहमन्त्री सुदन गुरुङलाई चोख्याएर पुनः गृहमन्त्री बनाएको बताएका छन् ।

पुँजीगत खर्चको एक प्रतिशत नवप्रवर्तनमा विनियोजन गर्न मन्त्री पुनको आग्रह

विज्ञान तथा नवप्रवर्तन मन्त्री महावीर पुनले प्रदेश र स्थानीय सरकारलाई आफ्नो पुँजीगत खर्चको एक प्रतिशत रकम विज्ञान तथा नवप्रवर्तनमा विनियोजन गर्न आग्रह गरेका छन्।

लागुऔषधसहित विभिन्न जिल्लाबाट ३३ जना समातिए

नियमित गस्तीमा रहेको प्रहरी टोलीले मुलुकका विभिन्न भागबाट लागुऔषधसहित ३३ जनालाई पक्राउ गरेको छ।

बागलुङका ३० हजार बालबालिका र किशोरकिशोरीलाई दादुराविरुद्धको खोप लगाइने

यहाँका ३० हजार बालबालिका र किशोरकिशोरीलाई दादुराविरुद्धको खोप लगाइने भएको छ।

अर्थमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति गठन गर्न नेकपाको माग

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी अर्थ मन्त्रालयबाट बजेट चुहावट भएको आरोप लगाएको छ।

सरकारले विद्युत व्यापार र वितरणमा निजी क्षेत्रलाई खोलिदिनु पर्यो : पूर्वअध्यक्ष आचार्य

स्वतन्त्र ऊर्जा उत्पादनहरूको संस्था नेपाल (इप्पान) पूर्वअध्यक्ष कृष्णप्रसाद आचार्यले विद्युत व्यापार र वितरणमा निजी क्षेत्रलाई खोलिदिनु पर्ने बताएका छन्।

ऊर्जा क्षेत्रको इतिहासमा नाम लेखाउने अवसर मन्त्री श्रेष्ठलाई : अध्यक्ष कार्की

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्की ऊर्जा क्षेत्रको इतिहासमा नाम लेखाउने अवसर मन्त्री बिराजभ‍क्त श्रेष्ठलाई रहेको बताएका छन्।

प्रभातफेरिसहित ताप्लेजुङमा मनाइयो बालश्रमविरुद्धको अन्तर्राष्ट्रिय दिवस

बालश्रमविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा शुक्रबार ताप्लेजुङमा प्रभातफेरि तथा कोणसभा सम्पन्न भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्