२६ वैशाख २०८१ बुधबार
image/svg+xml

सरकारविरोधी प्रदर्शनको समर्थन गरेपछि ईरानका र्‍यापरलाई मृत्यु दण्ड

ईरानका एकजना चर्चित र्‍यापरलाई सरकारले मृत्यु दण्डको सजाय सुनाएको छ।

ईरानमाथि इजराइली आक्रमणसँगै विश्व बजारमा तेल र सुनको मूल्य बढ्यो

ईरानमाथि इजराइलले जवाफी कारबाही सुरु गरेपछि विश्वस्तरमा तेल र सुनको मूल्य वृद्धि भएको छ।

इजराइलले सुरु गर्‍यो ईरानमाथि जवाफी कारबाही

ईरानको इसाफहान सहरस्थित एयरपोर्ट नजिकै विस्फोटको आवाज सुनिएको छ। जसका कारण विभिन्न उडानको रुट परिवर्तन गरिएको छ भने कतिपय उडान रद्द गरिएका छन्।

ईरानमाथि प्रतिबन्ध लगाउन इजराइलले ३२ मुलुकलाई लेख्यो पत्र

इजराइलका विदेश मन्त्री इजराइल कार्ट्जले विश्वका ३२ मुलुकलाई पत्र पत्र लेख्दै ईरानमाथि प्रतिबन्ध लगाउन आग्रह गरेका हुन्।

इजराइलले जवाफी कारबाहीको चेतावनी दिएपछि ईरानको आणविक केन्द्र बन्द

इजराइलले जवाफी कारबाहीको चेतावनी दिएपछि ईरानले आफ्नो आणविक केन्द्र बन्द गरेको छ।

ईरान-इजराइल तनाव उत्कर्षमा, परमाणु आक्रमणको खतरा बढ्यो

ईरानले शनिवार मध्यराति इजराइलमाथि आक्रमण गरेपछि इजराइलले जवाफी कारबाही गर्ने तयारी गरिरहेको छ।

ईरानी आक्रमणपछि इजराइलले गाजामाथि थप दबाब बनाउने

इजराइली सेनाले ईरानको आक्रमणपछि आफू युद्धबाट विचलित नहुने भन्दै गाजामा थप दबाब बनाउने बताएको हो।

ईरानमाथि इजरायलले जवाफी कारबाही गरे साथ नदिने अमेरिकाको चेतावनी

अमेरिकाले ईरानमाथि इजरायलले जवाफी कारबाही गरे साथ नदिने चेतावनी दिएको छ।

इजरायलमाथि ईरानी आक्रमण सुरु, मध्यरातमा अमेरिकी राष्ट्रपतिलाई फोन

ईरानी सेनाले इजरायलको तर्फबाट लगातार बढ्दै गएको आपराधिक गतिविधिविरुद्ध आक्रमण सुरु गरेको बताएको छ।

ईरानको चेतावनी पछि अमेरिकाले लगायो कर्मचारीमाथि यात्रा प्रतिबन्ध

इजरायमाथि ईरानले आक्रमणको चेतावनी दिएपछि अमेरिकाले आफ्ना कर्मचारीमाथि यात्रा प्रतिबन्ध लगाएको छ।

ईरानसँग तनाव बढेपछि इजरायलले बन्द गर्‍यो जीपीएस

ईरानसँग बढ्दै गएको तनावका कारण इजरायलको विभिन्न भागमा जीपीएसलाई ब्लक गरिएको बताइएको छ।

सिरियास्थित ईरानी दूतावास नजिकै भएको आक्रमणमा ६ जनाको मृत्यु

सिरियास्थित ईरानी दूतावास नजिकै भएको आक्रमणमा परी ६ जनाको मृत्यु भएको छ।

सिरिया र इराकमा रहेका ईरानी केन्द्रमाथि आक्रमण गर्न अमेरिकाको अनुमति

अमेरिकाले सिरिया र इराकमा रहेका ईरानी केन्द्रहरूमा आक्रमण गर्न अनुमति दिएको छ।

बलुचिस्तान आक्रमणः पाकिस्तानले ईरानबाट फिर्ता बोलायो राजदूत

पाकिस्तानको विदेश मन्त्रालयकी प्रवक्ता मुमताज जाहराले हाल र आगामी दिनमा दुबै देशबीच हुने सबै उच्चस्तरीय भ्रमणलाई पनि रद्द गरिएको बताइन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्