१८ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml

प्राविधिक जनशक्ति अभावमा आइसीयू सेवा सञ्चालनमा आउन सकेन

प्राविधिक जनशक्तिको अभावमा हालसम्म आइसीयू सञ्चालनमा नआउँदा उपकरण प्रयोगविहीन बनेको हो।

कमलादीमा प्रिमियम सामसुङ एक्स्पेरियन्स स्टोर

सामसुङले कमलादीमा प्रिमियम एक्स्पेरियन्स स्टोरको सुरुआत गरेको छ। अगस्ट १ देखि सञ्चालनमा आएको उक्त स्टोरको उद्घाटन सामसुङको दक्षिण पश्चिम एसियाका अध्यक्ष एवम् सिइओ जोङ बुमपार्कले गरेका छन्।

किसानलाई अनुदानमा कृषि उपकरण

बाँकेको वैजनाथ गाउँपालिकामा किसानलाई कृषि उपकरण वितरण गरिएको छ। कृषि क्षेत्रको विकास लागि गाउँपालिकाले वार्षिक बजेटमार्फत किसानलाई अनुदानमार्फत कृषि उपकरण वितरण गरेको हो।

मर्मतको पन्ध्र दिनमै बिग्रियो ‘डायलासिस’ उपकरण

तनहुँको दमौली अस्पतालमा रहेको मिर्गौला उपचार केन्द्रको ‘डायलासिस’ उपकरण मर्मतको पन्ध्र दिनमै पुनः बिग्रिएको छ।

तेस्रो कोल्ड चेन एसिया प्रदर्शनीको आज आइतबार अन्तिम दिन

ओलम्पिया एक्जिभिसन प्रालि र सेन्थेसिस एक्जिभिसन एण्ड इभेन्टको संयुक्त आयोजनामा भृकुटीमण्डपमा जारी प्रदर्शनीमा विभिन्न उपकरण तथा उत्पादनको प्रदर्शनी गरिएको छ।

गण्डकीका मुख्यमन्त्रीको निर्देशन: औषधी र स्वास्थ्य उपकरण ‘स्टोर’ मा थुनेर नराख्नुस्

स्टोरमा औषधि हुँदाहुँदै पनि स्थानीय तहलाई नदिएको पालिकाका जनप्रतिनिधिको गुनासोपछि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे स्वयं बुधबार औषधि र स्वास्थ्य उपकरणको मौज्दात बुझ्न सरकारी स्टोरमा पुगेका छन्।

‘अस्पतालहरूले उपकरण हुँदाहुँदै खरिद गरेको पाइयो’

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले अस्पतालहरूमा प्रयोग नभएका र आवश्यकताभन्दा बढी भएका उपकरण तथा स्वास्थ्य सामग्री संकलन गर्ने र बिग्रिएका भए मर्मत गरी अन्य अस्पताल पठाउने तयारी भएको बताए।

सुइङ स्टेटरको नियतमा शंका

हिले एउटा कम्पनीले लिएको डिस्ट्रिव्युटरसीप अर्को कम्पनीले हत्याउने खेल हुँदै आएको छ। नेपालमा कंक्रिट उपकरण बिक्री गर्दै आएको भारतीय कम्पनी सुइङ स्टेटर इण्डिया प्रालिले व्यावसायिक मर्यादा विपरीत आधिकारिक बिक्रेता रुबी इन्कर्पोेरेट्स प्रालि ललितपुरको सम्झौता पत्र नवीकरण नगरी नयाँ डिलरसीप खोजेको पाइएको छ।

शिवसताक्षीमा फोहर जलाउन अत्याधुनिक इन्सिनेरेटरको प्रयोग

झापामा पहिलोपल्ट शिवसताक्षी नगरपालिकाले प्लास्टिकजन्य फोहर जलाएर नष्ट गर्न अत्याधुनिक इन्सिनेरेटर उपकरण सञ्चालनमा ल्याएको छ।

उपकरणको अभावमा डायलायसिस सेवा प्रभावित

उपकरणको अभावमा पूर्वी नवलपरासीको मध्यविन्दु जिल्ला अस्पतालमा डायलायसिस सेवा विस्तारमा कठिनाइ भएको छ।

किसान समूहलाई कृषि यान्त्रिकरण उपकरण

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ खोटाङले कृषि सहकारी, कृषि फर्म र किसान समूहलाई कृषि यान्त्रिकरण उपकरण वितरण गरेको छ।

सहजै बिक्री हुन्छन् घरेलु उपकरणबाट बुनिएका कपडा

जगतबहादुर सिंह भन्छन्-आधुनिक तरिकाले कपडा बुन्ने उपकरण व्यवस्था गर्न सकिए स्थानीय स्तरमै पाइने अल्लो, भाँगो र कपासबाट धागो उत्पादन गर्न सकिन्छ। त्यसका लागि लगानी छैन। पुरानै पद्धतिमा काम गर्नुपरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्